गत ३१ अक्टोबर २०२६ का दिन विश्व नेपाली साहित्य महासङ्घ युके पश्चिमा शाखाको परिचयात्मक तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ। एल्डरसटको प्यालेसमा आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष गोमा रानाको नेतृत्वको समिति र हालै मनोनीत सल्लाहकारहरूसँग परिचयात्मक भेटघाट तथा सम्मानका साथै सिर्जना वाचन गरिएको थियो। शाखाका संरक्षक डा. सुमाया राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एकेन्द्र गुरुङ,Continue reading… विनेसाम युके पश्चिमा शाखाको भेटघाट तथा सिर्जना वाचन सम्पन्न