प्रेस विज्ञप्ति २

GFNL_PressRelease2Cong यस विश्व नेपाली साहित्य महासङ्घका केन्द्रिय सदस्य केदार सुनुवार संकेतको मौलिक कृति नियात्रा संग्रह ऐथेन्सको झरी नामक पुस्तकको विमोचन गत १६ असोज २०१० का दिन काठमाडौमा सम्पन्न भएको सु-अवसरमा साहित्य महासङ्घ केन्द्रिय समिति हार्दिक बधाई ज्ञापन गर्दछ । साहित्यकार सङ्केतको अझ उत्तररोत्तर प्रगतिको लागि शुभ कामना ब्यक्त गर्दछौ । जय नेपाली साहित्य डा. मधुContinue reading… प्रेस विज्ञप्ति २

प्रेस विज्ञप्ति १

GFNL_PressRelease1Branch_KSA1 यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि हातेमालो गर्न गत २७ अगष्ट २०१० का दिन साउदी अरेबिया शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । शाखाको प्रतिनिधित्व गर्दै केन्द्रिय परिषद सदस्यमा चयन भएर केन्द्रमा आउनु भएका प्रतिनिधिलाई पनि हार्दिक न्यानो स्वागत गर्दछौ । शाखा निर्माणको लागि योगदान दिनुहुने सबैलाईContinue reading… प्रेस विज्ञप्ति १