USA North America

Branch (22 Oct 10) President : Hari Ghimire Professor, Trichanda Campus .TU, Kathmandu, (Virginia) Vice Presidenr : Dinar Shrestha Poet, Writer ( Wisconsin) General Secretary : Dhruva Thapa Poet, Journalist, Hamrosamaj.net (California) Secretary : Harihar Dahal Poet, writer (California) Treasurer : Ankush Nepal Poet, Journalist (Virginia) Executive Members : Sudipbhadra Khanal ( Poet) Virginia BasuContinue reading… USA North America

Nepal

साहित्य महासंघ नेपाल शाखा गठन गत १४ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा गठन भएको छ । विश्व विस्तारित नेपाली साहित्य सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना संगै साहित्य महासंघ नेपाल शाखा निर्माण भएको छ । नेपाल शाखाका पदाधिकारीहरुमा अध्यक्ष उषा शेरचन, बरिष्ठ उपाध्यक्ष नरेन्द्र पौडेल, उपाध्यक्ष प्राज्ञ अमर तुम्याहाँङ, महासचिव मोमिला जोशि,Continue reading… Nepal

विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन

मलेसियाको राजधानी क्वालालम्पूरमा आईतबार सम्पन्न एक विशेष साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखा स्थापना गरेको छ । विश्व नेपाली साहित्य महासंघका केन्द्रिय महासचिब विश्वासदिप तिगेलाको प्रमुख उपस्थितीमा सम्पन्न सो कार्यक्रममा साहित्यकार रुसाहाङ चेमजोङको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ । नवगठित समितिका उपाध्यक्ष दिलिप राई ‘सगर’, सचिब कोपिला गौतम, सहसचिब युवराज साम्पाङ ‘जेठा’Continue reading… विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन

Saudi Arabia 2

साहित्य महासंघ रियाद शाखा गठन गत ११ सेप्टेम्बर २०१० का दिन विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया रियाद शाखा गठन भएको छ । महासंघका पदाधिकारीहरु निम्न अनुसार रहेका छन् अध्यक्ष कृष्ण बहादुर सर्तुङ्गे, उपाध्यक्ष चन्द्रमणी कटेल, सचिव सविन सुवेदी, सह-सचिव अर्जुन डुम्राकोटी, कोषाध्यक्ष हरि बहादुर पनेरु, सदस्यहरु चन्द्र सुब्बा, रोशन गौली, शुवास पुन, वेलबहादुर थापामगरContinue reading… Saudi Arabia 2

Saudi Arabia 1

अनलाईन हाजीर जवाफ प्रतियोगीता हुने विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा र अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा नेपाली साहित्य जगतका एक हस्ती महाकवी लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म जयन्तीको पावन अबसर पारेर पहिलो पटक विश्वभरी छरीएर रहेका नेपालीहरुले भाग लिन पाउने गरि अनलाईन हाजीर जवाफ प्रतियोगीता गर्दैछ । यसContinue reading… Saudi Arabia 1