महासंघ स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई जानकारी

प्रज्ञा उपकुलपति गंगा उप्रेतीलाई औपचारिक जानकारी पत्र प्रदान गर्दै महासंघका प्रतिनिधि । महासंघले यथासम्भव सबै साहित्यिक संघसस्थालाई औपचारिक जानकारी दिने निर्णय अनुसार गैर आवासिय नेपाली सघका अध्यक्षलाई पनि जानकारी पत्र प्रदान गरि सकेको छ । आआफ्नो देशमा रहेका साहित्यिक संघसंस्थालाई सोहि देशमा रहेको महासंघ शाखाले जानकारी गराउनु पर्ने निर्णय भएको छ साथै अन्य भाषाका साहित्यिक संघसस्था संग पनि सर्म्पर्क तथा सहकार्य गर्न भनिएको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *