साहित्य महासंघका केही केन्द्रिय पदाधिकारीहरु काठमाडौमा

साहित्य महासंघका केन्द्रिय पदाधिकारीहरुको नेपाल शाखा निर्माण गर्नको लागि काठमाडौमा भेटघाट । देब्रेबाट क्रमश: के. सदस्य संन्तोष न्यौपाने (बेल्जियम), के. उपाध्यक्ष रमेश पौडेल (नेपाल), के. पार्षद गणेश ठाडा (चीन), के. सह आर्थिक सचिव शर्मिला दाहाल (नेपाल), के. महासचिव विश्वासदीप तिगेला (ब्रुनाई), के. सदस्य देवेन्द्र सुर्केली (मलेशिया), शुभचिन्तक रामचन्द्र गिरी (मलेशिया)