साहित्य महासङ्घ कुवेत शाखाद्धारा भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न

गत ११ जुलाई २०१४ का दिन कुवेतको जेलिबमा विश्व नेपाली साहित्य महासङ्घ कुवेत शाखाले २०१ औ भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

१६ प्रतिस्पर्धी मध्ये प्रथम, दोस्रो र तेस्रो क्रमशः दिपक आचार्य जलन, प्रसाद तिम्सिना र नैनकला राई बन्न सफल हुनुभयो ।

प्रमुख अतिथि कार्यबाहक राजदुत विशाल भट्टराईले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने गैर आवासिय नेपाली संघ कुवेतका अध्यक्ष धर्मराज गिरि लगायत बुद्धिजीबि तथा स्रष्टासर्जकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सफलताको लागि प्राप्त साहित्य महासङ्घ विश्व केन्द्रयि समितिका अध्यक्ष विश्वास दीप तिगेलाको शुभ कामना पढेर सुनाईएको थियो । कार्यक्रमको बीचबीचमा विभिन्न गीतसंगीतको कार्यक्रम पनि राखिएको थियो ।

कार्यक्रमको सभापतित्व कुवेत शाखाका अध्यक्ष अमित राईले गर्नुभएको थियो भने संचालन आदीकवी भानुकै सन्तान आनन्द आचार्यले गर्नुभएको थियो ।
——————————————————————————

Amit Rai shared Gurung Solthi Gurung’s album.
3 hours ago
हिजो जुलाई ११/२०१४ का दिन बिश्वसाहित्य महासंघ कुवेत शाखा द्वुरा आयोजित जेलिबको रिदम हलमा सम्पन्न २०१औ भानुजयन्ति समारोह तथा खुल्ला कविता प्रतियोगिता कार्यक्रम सफलताको लागि कुवेतमा रहहुनुभएको क्रियासिल संघ सस्थाका प्रमुख एबं प्रतिनिधि ज्युहरु बुद्दि जिबी ,समाज सेवी पत्रकार ,कलाकार,साथै सम्पुर्ण नेपालि दाजु भाइ तथा दिदि बहिनिहरु उपस्थित भइ आ-आफ्नो ठाउँ बाट नैतिक ,भौतिक आर्थिक सहयोग (अग्रज ज्युहरु — आर्थिक / भौतिक सहयोग- बसन्त थापा,सुजन केशी,जय आले ,बिस्नु परियार,खोटांग सम्पर्क मंच कुवेत,किरात राइ यायोख्खा कुवेत,भोजपुर सेवा समाजकुवेत , कुमार झापाली,तारा पौड्याल ,दुर्गा ताम्लिंग लिम्बु,तथा कार्यक्रम संयोजक राजेन्द्र बिरही,कार्यक्रमकोvidoनिर्माण गरीदिनु हुने पत्रकार लामा भाई,फोटो पत्रकार सुरेश गुरुंग,आनलाईन media सहयोगी nepalkuwait.com kuwaitnepak.com,
pardeshikhabar.comसुभाकाना पठाई दिनु हुने तोयानाथ दाहाल,राजन रिमाल हाल नेपाल,अन्य देस बाट प्राप्त कबिता बाचन गरिदिनु हुने सुजन केसी, बसन्त थापा,ठाकुर पौडेल,निर्णायक मंडलीको जिम्मेवारी सम्हालिदिनु हुने कुमार झापाली,प्रेम कटवाल,चन्द्र तामांग,कार्यक्रमलाइ मधुर स्वरले मिठो रस भारिदिनु हुने गायक केपी सिटौला डोलराज न्यौपाने,कार्यक्रम सुरुबाटअन्त्य सम्म बसि साथ दिनु हुने NRN अध्यक्ष धर्मराज गिरी, लगायत बुद्दि जिबी ज्यु हरु, आयोजक Team का सहायत्रिसथिहरू-बिनेसा केन्द्रीय अध्यक्ष बिस्वासदीप तिगेला बेलायत र अत्यन्तै ब्यस्त समयको बाबजुद पनि नेपाली दुताबास बाट सयम दिनु भई उपस्थित तथा कार्यक्रम उद्घाटन गरी दिनुहुने कार्यबाहक राजदुत श्री बिशाल भट्टराई ज्यु,द्वुतीय सचिव अम्बिका जोशी ज्यु )गरी नेपाली साहित्यलाइ माया गरि थप उर्जा दिनुभई,अरुसिर्जनसिल गति दिनको लागि यहाहरुले दिनु भएको अतुलनिय योगदानलाइ उच्च सम्मान गर्दै विश्व नेपाली साहित्य महासंघ कुवेत शाखा हार्दिक धन्यबाट ज्ञापन गर्दछ

साथै १६औ प्रतिस्प्रधि बिच खुल्ला कविता प्रतियोगिहरु बाट प्रथम स्थान हासिल गर्नु हुने — भाइ दिपक आचार्य “जलन”, दोस्रो स्थान हासिल गर्नु हुने हितैशी मित्र प्रसाद तिम्सिना,तेस्रो स्थान हासिल गर्नु हुने दिदि नैन कला राइ र सान्तवना प्राप्त गर्नुहुने सहृदयी मित्रहरु रमेश “चट्यांग”, दिल “उदाशी”लाइ हार्दिक बधाई एबं उत्तरोतर प्रगतिको कामना गर्दछु साथै खुल्ला प्रतियोगितामा भाग लिनुभइ नेपाली साहित्यको जगमा एक इँटाथपिदिनुहुने-आइ.पी. भट्टराई ज्यु,साहित्यिक प्रिय मित्रहरु प्रेम ध्वज राना,राज कुमार “लेकाली” सुधिर राइ,प्रेम ओम्बुले,रत्ना मोक्तान,रबिन राइ,राजबाबु थुलुङ्ग,कृष्ण तामांग,(छबिराम बि.क.प्राबिधिक कारणले अनुपस्थित) दिदि शान्ति राइ मा साथै देश- विदेश बाट कविता बाचनको लागि कविता पठाई दिनुहुने दक्षिण कोरियाबाट – ऋतु राई,जापान आइन्द्र राइ, दुबई कल्पना सफल,काठमांडू दुर्गा दाहाल ,दुबई चित्र केसी,चन्द थापा प्रबन्ध सम्पादक एक्यबद्दता मासिक नेपाल, गोमा कटवाल नेपाल, सम्पुर्ण स्रस्टाहरुमा हार्दिक सम्मान कृतज्ञता एबं यहारुको सिर्जनाले आउदो दिनहरुमा सफलतालाई चुमोस हार्दिक सुभकामना —-
विश्व नेपाली साहित्य महासंघ कुवेत शाखा

GFNL Kuwait1

GFNL Kuwait2

GFNL Kuwait3

GFNL Kuwait4

GFNL Kuwait5

GFNL Kuwait6

GFNL Kuwait7

GFNL Kuwait8

GFNL Kuwait9

GFNL Kuwait9a

GFNL Kuwait9b

GFNL Kuwait9c

GFNL Kuwait9d

GFNL Kuwait9e

GFNL Kuwait9f

GFNL Kuwait9g

GFNL Kuwait9h

GFNL Kuwait9i

GFNL Kuwait9j

GFNL Kuwait9k

GFNL Kuwait9l

GFNL Kuwait9m

GFNL Kuwait9n

GFNL Kuwait9o

GFNL Kuwait9p

GFNL Kuwait9q

GFNL Kuwait9r

GFNL Kuwait9s

GFNL Kuwait9t

GFNL Kuwait9u

GFNL Kuwait9v

GFNL Kuwait9w

GFNL Kuwait9x

GFNL Kuwait9y

GFNL Kuwait9z

GFNL Kuwait9za

GFNL Kuwait9zb

GFNL Kuwait9zc

GFNL Kuwait9zd

GFNL Kuwait9ze

GFNL Kuwait9zf

GFNL Kuwait9zg

GFNL Kuwait9zi

GFNL Kuwait9zj

GFNL Kuwait9zk

GFNL Kuwait9zl

GFNL Kuwait9zm

GFNL Kuwait9zn

GFNL Kuwait9zo

GFNL Kuwait9zp

GFNL Kuwait9zq

GFNL Kuwait9zr

GFNL Kuwait9zs

GFNL Kuwait9zt

GFNL Kuwait9zu

GFNL Kuwait certificate

फोटोः फोटो पत्रकार सुरेश गुरुंग

Leave a Reply

Your email address will not be published. Required fields are marked *