प्रतियोगि कविताहरु

1. Poem 01 to 20

2. Poem 21 to 40

3. Poem 41 to 60

4. Poem 61 to 80

5. Poem 81 to 100

6. Poem 101 to 120

7. Poem 121 to 140

8. Poem 141 to 160

9. Other Language



अप्रतियोगि कविताहरु

10. Guest Poem

11. Judge & Result

12. Q & A Info

13. On Media

 

Audio Gajal 2067

Web Poem 2065

Web Poem 2064

 

Home

Committee

Membership


 


Result


   
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player


Bairagi Kainla
Chancellor
Nepal Academy

 

 

           
 

Academician
Dr. Govindaraj Bhattarai
TU

 

Devman Hirachan
President
NRN, Central (Japan)

                       
 

Murari Raj Sharma
(United Kingdom)

 

Dr Kavitaram Shrestha
(United Kingdom)

 

Krishna Prakash Shrestha
(Russia)

 

 

 

 

 

मूल्याङ्कनकर्ताहरु

     
  Academician Shrawan Mukarung,
Nepal
 Music and Drama Academy
  Academician Dr. Benju
Sharma, Nepal Academy
  Hemanta Shrestha,
USA
 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 

Content on this page requires a newer version of Adobe Flash Player.

Get Adobe Flash player

 

 

मूल्याङ्कनकर्ताहरु

     
  Academician Shrawan Mukarung
(Rai Bantawa Language)
  Academician Amar Tumyahang
(Limbu Language)
 

 

पर्यवेक्षक मूल्याङ्कनकर्ताहरु


         
  Gopi Prasai, UK   Samadarshi Kainla, UAE   Kedar Sunuwar
Afghanistan
  Khagendra Adhikari, KSA  
 

New update
Download Evaluation Form in PDF >>

Download Evaluation Form in Word >>

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ को अन्तिम नतिजा
क्र स. प्राप्त स्थान नाम ठेगाना प्राप्त कविता स्थान
१. प्रथम चर्चित ढुङ्गेल कतार २० हजार रुपैया र प्रमाण-पत्र Page 2, No 4
२. द्धितीय स्वप्नील स्मृति पान्थर १० हजार रुपैया र प्रमाण-पत्र Page 7, No 1
३. तृतीय रमा अधिकारी काभ्रे ५ हजार रुपैया र प्रमाण-पत्र Page 3, No 4
४. चौथो हेम सरु प्रबास   प्रमाण-पत्र Page 1, No 8
५. पाँचौ टिका राइ 'भाइ' सिक्किम प्रमाण-पत्र Page 3, No 8
६. छैठौं बाबु त्रिपाठी नवलपरासी प्रमाण-पत्र Page 1, No 10
७. सातौं सुमनराज श्रेष्ठ चितवन प्रमाण-पत्र Page 4, No 17
८. आठौं यम भुषाल पर्वत प्रमाण-पत्र Page 4, No 8
९. नवौं रिता खत्री भोजपुर प्रमाण-पत्र Page 4, No 11
१०. दशौ राम प्रसाद प्रसाइ   प्रमाण-पत्र Page 5, No 20
११. एघारौ गणेश खड्का सेसेल्स प्रमाण-पत्र Page 4, No 2
१२. बाह्रौ बलदेभ भट्ट युएई प्रमाण-पत्र Page 6, No 4
१३. तेह्रौ सुधीर क्षेत्री कालिम्पोङ प्रमाण-पत्र Page 6, No 19
१४. चौधौ विनोद न्यौपाने वेलायत प्रमाण-पत्र Page 3 , No 11
१५. पन्ध्रौ मल्लिका शाक्य अमेरिका प्रमाण-पत्र Page 1, No 9
१६. सोह्रौ रिसी बस्ताबोटी क्यानडा प्रमाण-पत्र Page 1, No 13
१७. सत्रौ विध्या सापकोटा काठमाडो प्रमाण-पत्र Page 3, No 15
१८. अठारौ सुबास खनाल मकवानपुर प्रमाण-पत्र Page 1, No 16
१९. उन्नाइसौ आनन्द श्रेष्ठ काठमाडो प्रमाण-पत्र Page 8, No 1
२०. बिसौ सुशील सुब्बा ललितपुर प्रमाण-पत्र Page 1, No 6

 

लिम्बु भाषाको १२ वटा कविता मध्ये
क्र स. प्राप्त स्थान नाम ठेगाना प्राप्त कविता स्थान
१. प्रथम भरत थोक्लेन धनकुटा १ हजार रुपैया र प्रमाणपत्र Page 9, No 23

 

वान्तावा राइ भाषाको ७ वटा कविता मध्ये
क्र स. प्राप्त स्थान नाम ठेगाना प्राप्त कविता स्थान
१. प्रथम असिम राइ इलाम १ हजार रुपैया र प्रमाणपत्र Page 9, No 3


प्रतियोगितामा सहभागि १९ देश र २७ वटा जिल्लाहरु


मलेशिया, अष्टेलिया, ब्रुनाई, कतार, साउदी, युएइ, बहराइन, वेलायत, बेल्जियम, अमेरिका, पोर्चुगल, क्यानडा, इजरायल, हङकङ, जापान, रसिया, सेसेल्स, भारत र नेपाल रहेका छन् ।

 

  धादिङ, चितवन, ललितपुर, दोलखा, सिरहा, काठमाण्डो, सुन्सरी, बैतडि, भोजपुर, कास्की, तेह्रथुम, ताप्लेजुङ, मोरङ, इलाम, पान्थर, झापा, धनकुटा, उदयपुर, गोरखा, खोटाङ, कालीकोट, दाङ, स्याङ्जा, पर्वत, भक्तपुर, नवलपरासी, र सिन्धुपाल्चोक रहेका छन् ।

 

विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ को अन्तिम नतिजा घोषणा

विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको आयोजनामा सम्पन्न विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ मा कतारमा कार्यरत चर्चित ढुङ्ेल प्रथम भएका छन् ।

विश्वका विभिन्न १९ मुलुक र नेपालको २७ जिल्लाबाट १ सय ८२ सहभागि कविताहरु मध्ये १ सय ७३ वटा प्रतियोगि रहेका थिए साथै यस बर्ष विभिन्न ८ मातृभाषाका कविताहरुको पनि सहभागिता रहेको थियो । दोस्रो स्थानमा स्वप्निल स्मृति (पान्थर), तेस्रो रमा अधिकारी (काभ्रे), चौथो हेम सरु प्रबास, पाचौ टिका भाइ (सिक्किम), छैठौ बाबु त्रिपाठी (नवलपरासी) लगायत क्रमशः सुमनराज श्रेष्ठ (चितवन), यम भुषाल (पर्वत), रिता खत्री (भोजपुर), राम प्रसाद प्रसाई, गणेश खड्का (सेसेल्स), बलदेभ भट्ट (युएई), सुधीर क्षेत्री (कालिम्पोङ), विनोद न्यौपाने (वेलायत), मल्लिका शाक्य (अमेरिका), ऋशी बस्ताबोटी (क्यानडा), विध्या सापकोटा (काठमाडो), सुबास खनाल (मकवानपुर), आनन्द श्रेष्ठ (काठमाडो) र बिसौ स्थानमा सुशील सुब्बा (ललितपुर) रहनु भएको छ ।

कविताका मूल्याकनकर्ताहरु प्राज्ञ कवि श्रवण मुकारुङ, प्राज्ञ डा. वेन्जु शर्मा र अमेरिकामा रहनु भएका कवि हेमन्त श्रेष्ठ रहनु भएको थियो भने वेलायत, युएई, साउदी अरेबिया र अफगानिस्तानबाट पर्यवेक्षक मूल्याङ्कनकर्ताहरु रहनु भएको थियो ।

कविता प्रतियोगिताको परिणाम महासङ्घ स्थापनाको अवसर अर्थात भानु जयन्तिको अवसरमा घोषणा गरिएको थियो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः नगद रु २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् साथै १० औ स्थान सम्म प्राप्त गर्नेलाई प्रमाण–पत्र प्रदान गरिने छ । राई बान्तावा र लिम्बु भाषाको कविताहरु प्रतियोगिताको लागि तोकिएको न्यूनतम संख्यामा प्राप्त भएकोले मूल्याङ्कन गरि लिम्बु भाषा तर्फ भरत थोक्लेन, धनकुटा र राई वान्तावा तर्फ असिम राई इलाम प्रथम घोषित हुनुभएको छ । विजयी दुवैले नगद रु १ हजार र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

कार्यक्रमको सह–आयोजक एवं प्रायोजकको रुपमा प्रवासी नेपाली साहित्य समाज वेलायत/ब्रुनाई, विनेसाम रसिया शाखा, साउदी अरेविया शाखा, नवोदित साहित्यिक मोबाइल पुस्तकालय कतार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युएई रहेका छन् भने कार्यक्रमको कुल खर्च रु १ लाख रुपैयाको अनुमान गरिएको छ ।

नेपालको राष्ट्रिय गानाबाट शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ कुलपति बैरागी काँईलाको अडियो मन्तब्य लगतै अतिथिहरु प्राज्ञ डा. गोविन्दराज भट्टराई, मुरारीराज शर्मा, डा. कविताराम श्रेष्ठले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो । महासङ्घ स्थापना भएको १ बर्षको समयलाई समिक्षा गर्दै युएइबाट समदर्शि काँइलाले बोलेका थिए । त्यस्तैगरि आदीकवी भानुको सम्बन्धमा न्यूयोर्कबाट भोला शिवाकोटि पुरानोघरेले चर्चा गरे लगतै एकदर्जन कविता तथा गजलहरु बाचन भएका थिए । सहभागिहरुको बाचन पश्चात विजयी कवीहरुको नाम अध्यक्षबाट घोषणा गरिएको थियो । स्काइपमा सम्पन्न उक्त घोषणा तथा बर्षगाँठ समारोहलाई रसियाबाट डा. मधु माधुर्यले सभापतित्व गर्नु भएको थियो भने संचालन ब्रुनाईबाट महासचिव विश्वास दीप तिगेलाले गरेका थिए ।

नेपाली साहित्यको इतिहासमा ब्यापक रुपबाट र नयाँ प्रविधिबाट अडियो कविता प्रतियोगिता गरिएको सम्भवत यो पहिलो पटक हो । उच्च प्राविधिक प्रयोगबाट आयोजना गरिएको यस प्रतियोगिताको लागि ब्रुनाईबाट काम भएको थियो । विजयी कवीहरुलाई केही हप्ताभित्रै काठमाडौमा एक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण गरिने भएको छ ।

प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्नुहुने पदाधिकारीहरु लगायत सबैलाई, विशेषतः मिडिया सहयोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै विजयी तथा सहभागि सबैलाई बधाई ज्ञापन गर्दै सभापतिले कार्यक्रमको विर्षजन गर्नुभएको थियो ।

 

 

कविताको बारेमा दावा विरोध १५ जुलाई २०११ को वेलुकी ५ बजे नेपाल समय भित्र प्राप्त भईसक्नु पर्नेछ ।

 
On Media
www.ekantipur.com
www.nepaliSamachar.com
www.nepaliLiterature.com
www.nepalrus.com
 
RSS >>>
 

 


आयोजक
विश्व नेपाली साहित्य महासङ्घ
विश्व केन्द्रिय समिति

 


सह-आयोजक
प्रवासी नेपाली साहित्य समाज, वेलायत/ब्रुनाई
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, युएई च्याप्टर
नवोदित साहित्यिक मोवाइल पुस्तकालय, कतार
विश्व नेपाली साहित्य महासङ्घ, साउदी अरेबिया शाखा
विश्व नेपाली साहित्य महासङ्घ, रसिया शाखा
© Global Fedration for Nepali Literature (GFNL) www.gfnl.org विश्व नेपाली साहित्य महासंघ, E-mail: gfnl@ymail.com