सम्झनामा भाईटीका (जीतमान राई, सबिन)

अलिकती सम्झनामा दिपावली गर्दै हरेक वर्ष मनाईरहेको छु भाईटीका । यादहरुमा सप्तरंगी टीका सपनामा चेलीको शुभ आशिष र दिर्घायुको कामना प्रत्येक वर्ष पाईरहे कै छु । कल्पनामा चेलीलाई नसम्झि पानी नखाने प्रण गरेको छु प्रत्येक सालहरुमा । झलझली सम्झिन्छु वाल्यकालको देउसीरे अिन मानबीर काका झिलीमिली झिलीमिली हामी भन्थ्यौं देउसीरे । भाईटीकाको दिन कति खानु सेलContinue reading… सम्झनामा भाईटीका (जीतमान राई, सबिन)

म भन्दिन (गणेश खड्का प्रतिक्षा)

म भन्दिन आकाशको तारा झारी दिन्द्दु कसम खाँदिन सुनै सुनले तिमीलाई पुरिदिन्द्दु संतोष मानी लिन्द्द्यौ भने बरु मानो होइन, पाथी होइन, माया मुरी दिन्द्दु । धन, दौलत दिउँ भने म सँग द्दैन दिनु खानु मात्र पनि संबन्ध होइन ज्यानै दिन्द्दु माग्यौ भने बरु तर भन्ने द्दैन तिम्रो माया मारी दिन्द्दु । एकै गाँस भए पनिContinue reading… म भन्दिन (गणेश खड्का प्रतिक्षा)

सिउदोसँग साटिएको नाता जोडिदा (जीवन देवान गाउँले)

सर्मायौ कि ! बेहुलीको घुम्टो ओढिदा सिउदो सँग साटिएको नाता जोडिदा पराईको साथ रोज्नु तिम्रो कर्म अरे नयाँ घर बसाउनु तिम्रो धर्म अरे तर्सियौ की ! जिन्दगीको बाटो मोडिदा सिउदोसँग साटिएको नाता जोडिदा सृष्टी धान्न आफूलाई फूलाउनु पर्ने रित रैछ भवरालाई डुलाउनु पर्ने झस्कियौ कि ! माली पसी फूल गोडिदा सिउदोसँग साटिएको नाता जोडिदा –Continue reading… सिउदोसँग साटिएको नाता जोडिदा (जीवन देवान गाउँले)

मायाको क्यानभासमा (शर्मिला खड्का /दाहाल)

(समिक्षा) कथाकार दिवाकर नेपालीज्यू, तपाईको कथा ‘कल्पनाको क्यानभास’मा पढे । अद्भूत लाग्यो। तपाई कसरी अमूर्त कलालाई मूर्तता दिन सक्नुहुन्छ। प्रेमको अमूर्त कलाको उद्बोधलाई मैले मुरीमुरी धन्यवाद दिए । वास्तवमा प्रेम नै संसार हो, प्रेम नै ईश्वर हो र प्रेम नै सत्य हो। प्रेम र समपर्णको त्यो सचित्र चित्रणलाई म कसरी व्याख्या गरू। मलाई खुसी लागेकोContinue reading… मायाको क्यानभासमा (शर्मिला खड्का /दाहाल)

के वर मागी फर्क्यौ (रमेश पौडेल)

(गीत) के वर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउतासित दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित मन्दिरबाट फर्किएकी हातमा फूलको थाली रैछ निधारको टीकामाथि सिउँदो त्यसै खाली रैछ वर माग्दा फूल सिन्दुर माग्नु दिन्छन् भने देउतासित दुनियाँलाई नभने नि भन्न हुन्छ एउटासित जिन्दगीमा कसैसँग आखिर नाता जोड्नै पर्छ अरुले झै तिम्ले पनि जन्मघर त छोड्नै पर्छContinue reading… के वर मागी फर्क्यौ (रमेश पौडेल)

देशको पुनर्घोषणा ! (मधु माधुर्य)

“मोराले मन्दिरै भत्काउने पो हो कि” भगवान थरर काम्दै हिंडीरहेछ मेरो सामु पशुपतिनाथको देशमा म उसको छाडा बसाहाभन्दा पनि उद्दण्ड भैरहेछु मृत्यु नै मेरो देह-रक्षक भई सकेपछि मैले कुन मूल्यमा अब कोसंग डराउनु पर्यो ? प्राकृतिक रेफ्रिजेरेटर खोलेर लेकको पहरामा फलेको ताजा भीर-मह खान्छु; कृष्ण-सागर तर्दा चकमक हराएछ जुनकिरी अटेरी भएकी बेला- एक झिल्को आगोContinue reading… देशको पुनर्घोषणा ! (मधु माधुर्य)

छुटे पछि थाहा हुन्छ (उमा सुवेदी)

मेरो माया लाग्दैन रे छुटे पछि थाहा हुन्छ बेदनाले तिमीलाई नै लुटे पछि थाहा हुन्छ नखोजेको हैन मैले सम्झाउन धेरै धेरै पानी माथि ओभानो भइ, गल्ति देख्यौ सधैँ मेरै पर्ख तिम्लाई असिनाले चुटे पछि थाहा हुन्छ मेरो माया लाग्दैन रे छुटे पछि थाहा हुन्छ थाक्नु थाके प्रयास मेरा तिम्रै खुशी गर अब छोडी जाने निस्ठूरीकोContinue reading… छुटे पछि थाहा हुन्छ (उमा सुवेदी)

मलाई परदेशले छोडेको छैन (नगेन्द्र ईङनाम “आठराईली”)

मेरो शुभ यात्राको कामना गर्दै आफ्नो गहभित्रै आँसु लुकाएर रुन्चे स्वरमा बिदा गर्ने मेरी दू:खी आमा अनि रोगी बुढा बाको आशिर्वाद र न्यानो मायाँलाई मेरो छाँतिभित्र सुटुक्क लुकाई बषौं अघिदेखि परदेशिएर सबैसँग टाढिई एक्लै बाँचेको छु म भन्छन, मेरी आमा सुन्न र देख्न सक्तिनन रे मेरो बालाई आफ्नो होसले छोडि सक्यो रे तर मलाई योContinue reading… मलाई परदेशले छोडेको छैन (नगेन्द्र ईङनाम “आठराईली”)

सिम्मको नाममा नयाँ चिट्ठी २ (इन्द्र नारथुगे)

अर्थहरु अनर्थ बन्दै गएपछि अनर्थहरुले अर्थको रुप लिएपिछ हामी ब्यर्थ हुँदैछौं सिम्मा त्यसैले त तिम्रो नाममा म अर्को नयाँ चिठ्ठी लेखिरहेको छु यतिबेला । निनाम्मा आधा उधारिए पनि चेतनाको ढोका उधारिएन-मुलीहरुको र हामीले पनि खोल्न सकेनौ भविश्यलाई वर्तमानकॊ संघारमा टेकेर साँच्चै सिम्मा अरुलाई घृणा गरेर सम्मानित हुन चाहने मेरा येंतोहरु खुट्टा लम्पसार पारेर दायलुङ् ओगटीरहनContinue reading… सिम्मको नाममा नयाँ चिट्ठी २ (इन्द्र नारथुगे)

भर्चुअस मान्छे ! (शिव प्रकाश)

धेरैलाई उस्तै देख्छ थोरैलाई आफू जस्तै आफू धेरै हुन सक्दैन धेरै, थोरै हुन चाहदैन खुम्चिएर बसेको हुन्छ- थोरै, चेतनाको विशाल आयतनमा एउटा मान्छे जस्तै ! उन्नत छ- सफेद झूठको खेती सम्मुन्नति ल्याएको छ – मान्छे जस्ता देखिने धेरै मान्छेको जीवनमा धेरै उ जान्दैन- धेरैले गरेको खेती कर्महिन बसेको छ – एउटा सानो कित्तामा थोरैभित्र एउटाContinue reading… भर्चुअस मान्छे ! (शिव प्रकाश)