जापान शाखाको पहिलो कार्यक्रम

विश्व नेपाली साहित्य महासंघको जापान शाखाको पहिलो कार्यक्रम सम्पन्न यहि अगष्ट १२ तारिख विश्व नेपाली साहित्य महासंघको जापान शाखाले पहिलो कार्यक्रम “संस्था परिचय तथा रचना वाचन” संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको सभापतित्वमा टोकियोको नेवा डाईनिङ हल ओकुबोमा सम्पन्न गरेको छ। कार्यक्रममा एन आर एन ए आई सी सी सदस्य ओम गुरुङको प्रमुख आतिथ्यता, तमु धींContinue reading… जापान शाखाको पहिलो कार्यक्रम

इङनामको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ जापान

टोकियो, गत ९ जुन २०१९ का दिन विश्व नेपाली साहित्य महासंघको जापान शाखा गठन भएको छ । जापानको टोकियोमा आइतबार भएको एक भेलाले साहित्यकार देवी बहादुर इङ्गनामको अध्यक्षतामा १३ सदसिय तदर्थ समिति गठन गरेको हो । महासंघ मार्फत प्रवासमा रहेर पनि साहित्य सिर्जना गर्दै नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्न तथा नेपाल र नेपालीलाई विश्वContinue reading… इङनामको अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ जापान

युकेमा साहित्य महासङ्घले तेस्रो स्थापना दिवस र अर्थ आवर मनायो (भिडियो सहित)

गत ३० मार्च २०१९ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाले अर्थ आवर २०१९ मनाएको छ । विभिन्न स्रष्टाहरुले ग्लोवल वमिङ र त्यसको असर न्यूनीकरणबारे आब्हान तथा चेतनामुलक सिर्जनाहरु प्रस्तुत गरेर अर्थ आवर मनाएका हुन । पृथ्वी र पृथ्वीका प्राणीहरुको रक्षा गर्न ग्लोवल वमिङ वढन दिन नहुने सन्देश बोकेका कविता, गीत, संगीत रContinue reading… युकेमा साहित्य महासङ्घले तेस्रो स्थापना दिवस र अर्थ आवर मनायो (भिडियो सहित)

रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न

मास्को, रूस । गत १ डिसेम्बर २०१८ शनिवारका दिन मास्कोको एक केन्द्रीय सडक बोल्साया निकित्स्कायामा अवस्थित केन्द्रीय लेखक भवनमा विश्व नेपाली साहित्य महासंघ रूस शाखा तथा रूस लेखक संघ मास्को नगर संगठनको संयुक्त आयोजनामा रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न भयो । रूस लेखक संघकी सदस्य, कजयित्री ताच्याना चेग्लोभा तथा विश्व नेपाली साहित्य महासंघ रूसContinue reading… रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न

कवि कुमार लिंगदेन ‘मिराक’को एकल कविता वाचन सम्पन्न

गत २९ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ र प्रवासी नेपाली साहित्य समाज युकेको आयोजनामा कवि कुमार लिङदेन ‘मिराक’ को एकल कविता वाचन सम्पन्न गरेको छ । युकेको आसफोर्डको सेन्टर पीस हलमा आयोजित कार्यक्रममा कवि लिङदेनले २ दर्जन उनका उत्कृष्ट कविताहरु पस्कनु भएको थियो । वहाको एकएक कवितालाई भरतमणि चोङवाङ भरुपल, लाहाँङ चेम्जोङContinue reading… कवि कुमार लिंगदेन ‘मिराक’को एकल कविता वाचन सम्पन्न

साहित्य महासङ्घको ८ औं स्थापना दिवस, भानु जयन्ती र गीतलेखन गोष्ठी सम्पन्न

बेलायत । गत ८ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले गीत लेखन गोष्ठी सम्पन्न गर्यो । नेपालबाट पाल्नुभएका विश्व नेपाली साहित्य सम्मेलनको निम्ति आमन्त्रित गीतकार भावेस भुमरीद्धारा गीत लेखनबारे विस्तृत प्रशिक्षण दिनुभयो । आगामी १२ अगष्टको दिन क्यान्टवरी युनिभर्सिटीमा सम्पन्न हुने दोस्रो विश्व नेपाली साहित्य सम्मेलन स्थल नजिक प्रिसम्मेलन स्वरुप गीतContinue reading… साहित्य महासङ्घको ८ औं स्थापना दिवस, भानु जयन्ती र गीतलेखन गोष्ठी सम्पन्न

साहित्य महासङ्घ इजरायल शाखाले मनायो २०५ औं भानु जयन्ति

गत १३ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखाले तेलाभिबमा २०५ औं आदिकवि भानु जयन्ति मनाएको छ । भानुको सम्मानमा कविता, गजल वाचन र भानुको योगदानको बारेमा श्रीमति विमला ढुंगानाले बोल्नु भयो । प्रमुख अतिथि एनआरएन इजरायलकी वरिष्ठ उपाध्यक्ष शान्त ज्ञवाली, नेपाल आदिवासी जनजाति महासङ्घ इजरायतका द्धितिय उपाध्यक्ष सैलेन्द्र राई, प्रवासी नेपालीContinue reading… साहित्य महासङ्घ इजरायल शाखाले मनायो २०५ औं भानु जयन्ति

साहित्य महासङ्घ ताईवान शाखा गठन मनोज कंडेल अध्यक्ष चयन

गत १३ जुलाई २०१८ का दिन नेसनल पिङ्टुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, पिङटुङ, ताइवानमा विश्व नेपाली साहित्य महासङ्घ, ताईवान शाखा गठन भएको छ । साहित्य महासङ्घका केन्द्रीय महासचिव डा. लेखनाथ काफ्लेको उपस्थितिमा नेपाली साहित्य अभियन्ताहरुको भेलाले १०५ औं भानु जयन्ती तथा साहित्य महासङ्घको ८ औं स्थापना दिवसको अवसरमा ताइवान शाखा गठन गरेको हो ।Continue reading… साहित्य महासङ्घ ताईवान शाखा गठन मनोज कंडेल अध्यक्ष चयन

साहित्य महासङ्घ म्यानमारको कछिन शाखा गठन

गत २५ मे २०१८ का दिन म्यानमारको कछिनमा सम्पन्न एक साहित्यिक जमघटले विश्व नेपाली साहित्य महासङ्घ कछिन शाखा गठन गरेको छ । करिब ३० हजार नेपालीहरुको बसोवास रहेको कछिन प्रान्तमा नेपाली साहित्यको संरक्षण, प्रबद्र्धन र विकास तथा विस्तारको निम्ति शाखा गठन गरिएको कुरा साहित्य महासङ्घ राष्ट्रिय समितिका महासचिव मोहनराज खनालले बताउनु भयो । समितिको अध्यक्षमाContinue reading… साहित्य महासङ्घ म्यानमारको कछिन शाखा गठन

घाम र जून कृतिको बिमोचन, साहित्य महासङ्घ वेस्ट युके शाखा गठन

सुरेन्द्र इङ्नाम, गत १२ मे २०१८ को दिन वेलायतको स्वीन्डन कम्यूनिटी हलमा एक समारोह बीच “घाम र जून कृतिको विमोचन साथै विश्व नेपाली साहित्य महासङ्घ, वेस्ट यूके शाखा” गठन भयो । प्रमुख अतिथि स्वीन्डन नागरिक समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार बिष्णु प्रसाद गुरुङ र विशेष अतिथि विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय अध्यक्ष विश्वास दीपContinue reading… घाम र जून कृतिको बिमोचन, साहित्य महासङ्घ वेस्ट युके शाखा गठन