लक डाउनमा बत्ती निभाई अध्यारोमा जुर्मुराए स्रष्टाहरू

केन्ट (बेलायत) । कोभिड–१९ कोरोना भाइरसको महामारीले विश्वका सवा दुई अर्ब बढी मानिसहरू अहिले लक डाउनमा छन् । यूके पनि छ मार्च २३ यता तीन हप्ते लक डाउनमा छ । यसबीच सबैको सामान्य जीवनचर्या प्रभावित मात्रै भएको छैन । कतिपय मानसिक रूपले विक्षिप्त पनि बनेका छन् । नागरिकहरूमा सकारात्मक उर्जाको सञ्चार गराउन भने बेलायतवासी नेपालीContinue reading… लक डाउनमा बत्ती निभाई अध्यारोमा जुर्मुराए स्रष्टाहरू

विनेसाम म्यान्मा शाखाद्वारा विश्व कविता दिवश पालन

२१ मर्च २०२० म्यान्मा विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाद्वारा एक भर्चुअल साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवश मनाइएको छ । उक्त कार्यक्रममा म्यान्माकालागि नेपाली राजदुत महामहिम भीमकृष्ण उदाशज्यू मुख्य अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । वहाँले कार्यक्रमलाई संवोधन गर्दै बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो भने विश्व कविता दिवशको उपलक्ष्यमा महत्वपूर्ण मन्तव्य पनिContinue reading… विनेसाम म्यान्मा शाखाद्वारा विश्व कविता दिवश पालन

विश्व नेपाली साहित्य महासङ्घ थाइल्याण्ड शाखा गठन

१० मार्च २०२० थाइल्याण्ड । विश्व नेपाली साहित्य महासङ्घ विश्वभरि छरिएर रहेका नेपाली भाषीहरुविच फैलने कार्य भइरहेको छ । यसै क्रममा ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ आज २०७६ साल फागुन २७ गते मंगलबार तदनुसार १० मार्च २०२० का दिन श्री कृष्ण गौतमको अध्यक्षतामा थाइल्याण्ड शाखा गठन भएको छ ।Continue reading… विश्व नेपाली साहित्य महासङ्घ थाइल्याण्ड शाखा गठन

बेल्जियमको नयाँ विनेसाम शाखामा डा. ब्रम्हदत्त वाग्ले

१७ नोभेम्बर २०१९ बेल्जियम । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका संगठन सचिव हरी सिवाकोटीको सक्रियतामा ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ बेल्जियम शाखा पूनर्गठन भएको छ । नव गठित शाखामा डा. ब्रम्हदत्त वाग्ले अध्यक्ष रहेका छन् । विश्वभर छरिएका नेपालीहरुबिच आपसी सद्भाव र समन्वय गर्दै नेपाली भाषा–साहित्यको सेवाContinue reading… बेल्जियमको नयाँ विनेसाम शाखामा डा. ब्रम्हदत्त वाग्ले

राहुल राई बोगिकोको अध्यक्षतामा विनेसाम भारत शाखाको पूनर्गठन

अक्टोबर २०१९ भारत । ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको पूनर्गठन भएको छ । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका सदस्य श्री राहुल राई बोगिकोको अध्यक्षतामा शाखा पूनर्गठन गरिकोको हो । समिति निम्नअनुसार रहेको छ ः १) अध्यक्ष राहुल राई बोगिको २) उपाध्यक्षContinue reading… राहुल राई बोगिकोको अध्यक्षतामा विनेसाम भारत शाखाको पूनर्गठन

दीपक थापाको अध्यक्षतामा अस्ट्रेलियामा विनेसामको नयाँ शाखा गठन

१७ अगस्त २०१९ अस्ट्रेलिया । ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ अस्ट्रेलिया शाखा गठन भएको छ । नव गठित अस्ट्रेलिया शाखामा दीपक थापा अध्यक्ष रहेका छन् । विश्वभर छरिएका नेपालीहरुबिच आपसी सद्भाव र समन्वय गर्दै नेपाली भाषा–साहित्यको सेवा गरौं भन्ने हेतुले स्थापित उक्त समितिमा निम्न अनुसारContinue reading… दीपक थापाको अध्यक्षतामा अस्ट्रेलियामा विनेसामको नयाँ शाखा गठन

देवीबहादुर इङ्नामको अध्यक्षतामा जापानमा विनेसामको नयाँ शाखा गठन

९ जून २०१९ टोकियो । ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ जापान शाखा गठन भएको छ । जापानको राजधानी टोकियामा बसेको एक साहित्यिक भेलाले साहित्यकार श्री देवीबहादुर इङ्नामको अध्यक्षतामा १३ सदस्यीय जापान शाखा गठन गरेको छ । विश्वभर छरिएका नेपालीहरुबिच आपसी सद्भाव र समन्वय गर्दै नेपालीContinue reading… देवीबहादुर इङ्नामको अध्यक्षतामा जापानमा विनेसामको नयाँ शाखा गठन

सुलभ भारतीको अध्यक्षतामा विनेसाम न्युजिलैण्ड शाखा गठन

नोभेम्बर २०१९ न्युजिलैण्ड । ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ न्युजिलैण्ड शाखाको गठन भएको छ । विश्व नेपाली साहित्य महासङ्घ न्युजिलैण्ड शाखाको अध्यक्षमा सुलभ भारती चयन भएका छन् । नवगठित समिति निम्नअनुसार रहेको छ ः १) अध्यक्ष सुलभ भारती २) उपाध्यक्ष नमिता दवाडी ३) महासचिव वविनContinue reading… सुलभ भारतीको अध्यक्षतामा विनेसाम न्युजिलैण्ड शाखा गठन

साहित्य महासंघ साउथ युकेले युद्धमा वीरगति प्राप्त गरेकाहरुलाई सम्झिए (भिडियो सहित)

गत १० नोभेम्बर २०१९ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाले युद्धमा वीरगति प्राप्त गरेकाहरुको सम्मान तथा सम्झनामा एक कवि गोष्ठि गरेको छ । युद्धमा मारिएकाहरुलाई युके सरकारले प्रत्येक बर्ष नोभेम्बर ११ का दिन युद्धमा वीरगति प्राप्त गरेका योद्धाहरुको सम्मान तथा सम्झनामा देशब्यापी रुपमा कार्यक्रम गर्ने गरेको सन्दर्भमा युकेमा रहेका साहित्यकारहरुले पनि युद्धContinue reading… साहित्य महासंघ साउथ युकेले युद्धमा वीरगति प्राप्त गरेकाहरुलाई सम्झिए (भिडियो सहित)

नेपाल शाखाको नयाँ नेतृत्व

नयाँ नेतृत्व चयन गर्दै विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको भेला सम्पन्न। विश्वभरका साहित्यकारहरु एक हौं, नेपाली साहित्यलाई समृद्ध बनाऔं” भन्ने मुल नारा सहित श्रावण ३२ साहित्यकार हरु को भेला काठमाडौंमा सम्पन्न भएको छ। विश्व नेपाली साहित्य महासंघका महासचिव केदार संकेतले भेलाको उद्घाटन गर्नुभएको थियो। उहाँले मन्तव्यका क्रममा उहाँ विश्व भर रहेका नेपाली साहित्यकारको खोजीContinue reading… नेपाल शाखाको नयाँ नेतृत्व