युकेका नेपालीहरुले मनाए अर्थ आवर, साहित्यकार विजय हितानको नेतृत्वमा साहित्य महासङ्घ साउथ युके गठन

गत १९ मार्च २०१६ का दिन युकेको आसफोर्ड टाउनको गोर्खा भान्साघरको सभाकक्षमा विश्व नेपाली साहित्य महासङ्घ र केन्टकलमले अर्थ आवर बनाएका छन् । विश्व प्रकृति संरक्षण कोषको नेतृत्वमा विश्वब्यापी मनाइने अर्थ आवरमा प्रत्येक बर्षको मार्च महिनाको अन्तिम शनिवार बेलुकी साढे ८ बजे देखि साढे ९ बजे सम्म विजुली बत्ति घरमा निभाएर प्रकृति संरक्षणमा प्रतिबद्धता जनाउनेContinue reading… युकेका नेपालीहरुले मनाए अर्थ आवर, साहित्यकार विजय हितानको नेतृत्वमा साहित्य महासङ्घ साउथ युके गठन

कवयित्री लीला सेलिङको एकल कविता वाचन सम्पन्न साहित्यकार शाह सम्मानित

रोशन मेवाहाँङ, गत ११ अप्रिल २०१५ । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको आयोजनामा कवयित्री लीला सेलिङ् माबोको एकल कविता बाचन र साहित्यकार सुरेसजंग शाहलाई नेपाली साहित्य दुत २०१४ कन्चनजंगा ले सम्मान गरयो । कवयित्री सेलिङको एक कविताकृति ‘लाहुरेनी पीडा’ नामक प्रकाशित छ भने वहा लामो समयदेखि साहित्य र समाजसेवामा सक्रिय हुनुहुन्छ । शिक्षिकाबाट शुरुभएकोContinue reading… कवयित्री लीला सेलिङको एकल कविता वाचन सम्पन्न साहित्यकार शाह सम्मानित

युकेमा साहित्य महासङ्घद्धारा अर्थ आवरको अवसरमा साहित्यिक गोष्ठि २८ मार्चमा हुदै

फक्स्टोन, २२ मार्च २०१५ । विश्वब्यापी मनाईने अर्थ आवर (Earth Hour) को अवसरमा युकेका नेपालीहरुले वातावरण सम्बन्धि साहित्यि गोष्ठिको आयोजना गरेका छन् । यहि आउदो २८ मार्च शनिवारको दिन दिउसो १ बजे फकस्टोन चेरिटनको लेमनलिफ रेष्टुरेष्टको सभाकक्षमा हुने भएको छ । प्रत्येक बर्ष मार्च महिनाको अन्तिम शनिवारको दिनलाई विश्व बन्य जन्तु संरक्षण कोष (wwf) लेContinue reading… युकेमा साहित्य महासङ्घद्धारा अर्थ आवरको अवसरमा साहित्यिक गोष्ठि २८ मार्चमा हुदै

युकेमा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न (भिडियो सहित)

विनोद मेवाहाँङ, आसफोर्ड, गत १५ जनवरी २०१५ का दिन युकेको आसफोर्ड टाउनमा कवि विजय हितानको एकल कविता वाचन सुसम्पन्न भयो । एकल वाचन समारोहमा कवि हितानले वातावरणिय र युद्ध साहित्यका शक्तिशाली डेढ दर्जन कविताहरु रोचक ढंगबाट वाचन गर्नुभएको थियो । प्रमुख अतिथि, अध्यक्ष र स्रष्टाको संयुक्त बाहुलीबाट दिप प्रज्वलन गरि औपचारिक उद्घाटन भएको वाचन समारोहContinue reading… युकेमा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न (भिडियो सहित)

युकेमा कवि बिक्रम सुब्बाको एकल कविता वाचन सम्पन्न (वाचन भिडियो सहित)

पिटरबरो, गत २९ नोभेम्बर २०१४ का दिन युकेको पिटरबरोमा नेपालका चर्चित कवि विक्रम सुब्बाको एकल कविता बाचन सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ युकेको आयोजनामा सम्पन्न एकल कविता वाचन समारोहमा कवि सुब्बाले झण्डै २ दर्जन कविताहरु वाचन गरि दर्शकहरुलाई मन्त्रमुग्ध बनाउनु भयो । वहाको कवित्वले आफूलाई प्रभाव परेको कुरा साहित्यकार वि.के. पाण्डेले बताउनुContinue reading… युकेमा कवि बिक्रम सुब्बाको एकल कविता वाचन सम्पन्न (वाचन भिडियो सहित)

विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ नेतृत्व निर्वाचित

पिटरवरो, ९ नोभेम्बर २०१४ । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ कार्यसमितिमा साहित्यकार तथा नाट्य कलाकार समिप हाँङवाङ जर्जर पुनः अध्यक्षमा चयन हुनुभएको छ । केशव खतिवडा निर्वाचन संयोजक र कृष्णबहादुर तामाङ निर्वाचन सचिव रहेको निर्वाचन मण्डलले घोषणा गरेको प्रेस विज्ञप्तिमा उपाध्यक्ष भरत पाण्डे, महासचिव पवन शर्मा, सचिव प्रगति पाण्डे, कोषाध्यक्ष शिवराज पाण्डे, सहकोषाध्यक्षContinue reading… विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ नेतृत्व निर्वाचित

विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना

२८ अक्टोबर २०१४, विश्व नेपाली साहित्य महासङ्घ, युके समितिको नयाँ नेतृत्वको निम्ति खुल्ला उम्मेदवारीको लागि सुचना आब्हान गरिएको छ । केशव खतिवडा संयोजक र कृष्ण तामाङ सदस्य रहनु भएको निर्वाचन समितिले अक्टोबर महिनाको ३० तारिख भित्र आवेदन दर्ता गर्न सार्वजनिक सुचना जारि गर्नुभएको छ । स्मरण रहोस, सन् २०१० को अक्टोबर १८ का दिन साहित्यकारContinue reading… विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना

प्रो. तुलसी दिवसलाई युकेमा साहित्य महासंघद्धारा सम्मान

रोशन मेवाहाङ, फोक्सटन, बेलायत, गत २७ जुलाई २०१४ को दिन बेलायतको गोर्खा ईस्पाईस रेष्टुरा, आशफोर्डमा प्रोफेसर तुलसी दिवस (तुलसी प्रसाद जोशी) लाई विश्व नेपाली साहित्य महासङ्घ बेलायतले भव्यरुपमा सम्मान गरेको थियो । उक्त कार्यक्रममा मशासङ्घका अध्यक्ष विश्वासदिप तिगेला सभापतित्वमा रहनु भएको थियो भने प्रमुख अतिथी तुलसी दिवस र अतिथिहरुमा नेपालबाट आउनु भएका फिल्म निर्मात्री तथाContinue reading… प्रो. तुलसी दिवसलाई युकेमा साहित्य महासंघद्धारा सम्मान

वेलायतमा साहित्य महासङ्घको एकल सिर्जना वाचन शृङ्खला १ सम्पन्न

लण्डन, मे २०१४ । वेलायतका चर्चित नेपाली कवी केदार सुनुवार संकेतको एकल सिर्जना वाचन शृङ्खला १ कार्यक्रम सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ वेलायत शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कवि संकेतले उनका प्रारम्भिक, माध्यमिक र वर्तमान चरणका ३ दर्जन रोचक कविताहरु बाचन गर्नुभएको थियो । साउथ लण्डनको मन्टिज रेष्टुरेष्टमा आयोजित कार्यक्रममा वेलायतका विभिन्नContinue reading… वेलायतमा साहित्य महासङ्घको एकल सिर्जना वाचन शृङ्खला १ सम्पन्न

महासंघ बेलायत शाखाद्धारा भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती सम्पन्न

२५ फेब्रवरी, विश्व नेपाली साहित्य महासंघ, बेलायत शाखाको आयोजनामा साहित्यकार भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती कबि गोष्ठी र प्रवचनको आयोजना गरी भब्य रुपमा मनाइयो ! पिटरबोरो स्थित स्टार्टफोर्ड सभा गृहमा आयोजना गरिएको उक्त समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुँदै महामहिम राजदुत डा. सुरेसचन्द्र चालिसेले साहित्यका निधि भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्तीका अबसरमा यसरी कबिता र कलाकोContinue reading… महासंघ बेलायत शाखाद्धारा भीमनिधि तिवारी सतबार्षिकी जन्मजयन्ती सम्पन्न