युकेमा साहित्य महासङ्घको ७ औं तथा १०४ औ भानु जयन्ति सम्पन्न

गत १ जुलाई २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले एक भब्य कार्यक्रम गरि आफ्नो ७ औ स्थापना तथा १०४ औं भानु जयन्ति मनायो । युकेकै सुन्दर मध्येको एक होल पार्कमा भेलाभई कार्यक्रम स्थल निर्माण गरि विभिन्न साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भयो । महासङ्घ साउथ युकेका अध्यक्ष विजय हितानको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाईContinue reading… युकेमा साहित्य महासङ्घको ७ औं तथा १०४ औ भानु जयन्ति सम्पन्न

वातावरण साहित्य भब्यतापूर्वक सम्पन्न, उत्कृष्ट कविलाई सभापति गुराँस फूल प्रदान (भिडियो सहित)

गत ४ जुन २०१७ का दिन लण्डनको चाल्टन एफसी हलमा वातावरण साहित्य गोष्ठि भब्यतापूर्वक सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके शाखाको मुख्य सक्रियता एवं आयोजना साथै युकेमा रहेका विभिन्न १२ वटा साहित्यिक संगठनहरुको संयुक्त आयोजनामा सम्पन्न गोष्ठिमा गमलाको राष्ट्रिय फूल लालीगुराँसलाई सभापति बनाईएको थियो भने प्रमुखContinue reading… वातावरण साहित्य भब्यतापूर्वक सम्पन्न, उत्कृष्ट कविलाई सभापति गुराँस फूल प्रदान (भिडियो सहित)

साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)

गत ७ मे २०१७ का दिन युके केन्टको फक्स्टोन टाउनमा विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके र नेपाली साहित्य विकास परिषद युकेको सयुक्त आयोजनामा नजिकको हकिन्स हलमा साहित्यकार घनबहादुर थापामगरको एकैपटक २ गिती एल्वमको भब्यतापूर्वक सार्वजनिक भएको छ । युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी लगायतका अतिथिहरुले वयान र वस्ति नामक दुई कृतिलाईContinue reading… साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)

साहित्य महासङ्घ साउथ युकेले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्षलाई स्वागत गरयो (भिडियो र अडियो सहित)

गत १६ अप्रिल २०१६ का दिन विक्रम संवत नयाँ बर्ष २०७४ लाई साहित्यिक र सांगेतिक कार्यक्रम गरि भब्यता पूर्वक सम्पन्न गरेको छ । युके केन्टको आसफोर्ड टाउनको सेन्टरपीस हलमा आयोजित कार्यक्रममा नेपालबाट सांगेतिक यात्रामा युके आईपुग्नु भएका सिर्जना क्षेत्रकै गायक शिव परियारलाई प्रमुख अतिथि एवं वहाकै मुख्य सांगेतिक प्रस्तुती रहेको थियो । पहिलो चरणमा प्रमुखContinue reading… साहित्य महासङ्घ साउथ युकेले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्षलाई स्वागत गरयो (भिडियो र अडियो सहित)

अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा: बन्दना उत्कृष्ट

काठमाडौं । नेपालभित्रका स्रष्टालाई लक्षित अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा गरिएको छ । स्रष्टाहरु बन्दना राई, प्रज्वल अधिकारी र पवित्रा राईले लेखेको कविता उत्कृष्ट ठहरिएका छन् । आयोजक विश्व नेपाली साहित्य महासंघ साउथ युकेका अनुसार बन्दना राईको ‘यो साझा घरको मान्छे’ प्रथम, प्रज्वल अधिकारीको ‘सहरले गुमाएको प्राकृतिक पेन्टिङ‘ द्वितीय र पवित्रा राईको ‘खर्पनमाContinue reading… अर्थ आवर वातावरण साहित्य प्रतियोगिताको नतिजा घोषणा: बन्दना उत्कृष्ट

गायक थिर बहादुर थापाको एकल प्रस्तुती भब्यतापूर्वक सम्पन्न

गत ८ जनवरी २०१७ का दिन युकेको आसफोर्ड टाउनमा गायक थिर बहादुर थापाको एकल सांगीतिक प्रस्तुती भब्यतापूर्वक सम्पन्न भयो । गायक थापाले पहिलो चरणमा आफ्नै स्वरबद्ध सुमधुर गीत, दोस्रो चरणमा अग्रज गायकहरुको सम्मानमा पुराना एवं चर्चित गीतहरु र तेस्रो चरणमा झुममmुम नचाउने गीतहरु गाउनु भयो । खोटाङमा जन्मनु भएका थापाले वि.स. २०४७ मा रेडियो नेपालबाटContinue reading… गायक थिर बहादुर थापाको एकल प्रस्तुती भब्यतापूर्वक सम्पन्न

अर्थ आवर अवसरमा वातावरण साहित्य सिर्जना पठाउनुहोस र नगद सहितको पुरस्कार प्राप्त गर्नुहोस

वातावरणीय संरक्षण अभियानका रुपमा विश्वव्यापी मनाइने अर्थ आवरका दिन नेपालमा वातावरण साहित्य प्रतियोगिता विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले अर्थ आवरको अवसर पारेर आगामी चैत १२ अर्थात् मार्च २५ तारिख २०१७ मा वातावरण साहित्य प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा नेपालमा रहेका स्रष्टाहरूले मात्र भाग लिन पाउने विश्व नेपाली साहित्य महासंघ साउथ यूकेका अध्यक्ष विजयContinue reading… अर्थ आवर अवसरमा वातावरण साहित्य सिर्जना पठाउनुहोस र नगद सहितको पुरस्कार प्राप्त गर्नुहोस

नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न साथै युके गतिविधि (भिडियो सहित)

गत १८ डिसेम्बर २०१६ का दिन लण्डनमा विश्व नेपाली साहित्य महासङ्घ, युके साउथ शाखा र अनेसास युके च्याप्टरको सयुक्त आयोजनामा लण्डन पल्मस्टिड स्थित नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न भयो । थापाको जन्म १९ डिसेम्बर १८९५ भएको थियो भने मृत्यू ९ अप्रिल १९४६ मा भएको थियो । थापाको बारेमा साहित्यकारContinue reading… नेपाली संगीतका आदिम संगीतकार माष्टर मित्रसेन थापाको १२१ औ जन्मजयन्ति सम्पन्न साथै युके गतिविधि (भिडियो सहित)

विनेसाम युके साउथले मनायो भानु जयन्ति तथा छैठौ बार्षिकउत्सव

गत ३ जुलाई २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ युके साउथ शाखाले १०३ औ आदिकवि भानु जयन्ति तथा साहित्य महासङ्घको छैठौ स्थापना दिवस मनायो । युके केन्टको सुन्दर तथा लोकप्रिय होल पार्क स्टेटको सभा हलमा आदिकवि भानुको फोटोमा माल्यार्पण गरि शुरु भएको कार्यक्रममा शिव कुमार राईले स्वागत मन्तब्य राख्नु भयो भने आदिकवि भानुको योगदानContinue reading… विनेसाम युके साउथले मनायो भानु जयन्ति तथा छैठौ बार्षिकउत्सव

लण्डनमा साहित्य महासङ्घ र दुतावासद्धारा स्व. अम्बर गुरुग श्रद्धाञ्जलीसभा

गत १६ जुन २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ र नेपाली राजदुतावासको संयुक्त आयोजनामा राजदुतावासको सभाकक्षमा राष्ट्रिय गायक स्व. अम्बर गुरुङको श्रद्धाञ्जलीसभा सम्पन्न भयो । स्व. गुरुङको फोटोमा माल्याअर्पण गरि शुरु भएको समारोहमा सङ्घसंस्थाका प्रतिनिधि तथा सहभागि सबैले पुष्प गुच्छा र खदा चढाए लगतै एक मिनेट मौन धारणा गरिएको थियो । वहाकै सम्मान रContinue reading… लण्डनमा साहित्य महासङ्घ र दुतावासद्धारा स्व. अम्बर गुरुग श्रद्धाञ्जलीसभा