हार्दिक निमन्त्रणा

प्रतियोगितामा उत्कृष्ट घोषित सम्पूर्ण स्रष्टा, सहभागिहरु, साहित्य महासंघका पदाधिकारी तथा इच्छुक सबैलाई नेपाली साहित्यमा डायास्पोराको भूमिका विषयक अर्न्तरक्रिया तथा पुरस्कार वितरण समारोह २०६८ The Role of Nepali Diasporas in the Promotion of Nepali Literature आगामी ५ अगष्टको दिन काठमाडौमा सम्पन्न हुनेभएकोले उपस्थिती भईदिनुहुन अनुरोध गर्दछौ । डायस्पोरिक नेपाली साहित्य विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण समारोह स्थानः नेपालContinue reading… हार्दिक निमन्त्रणा

प्रतियोगिता बारे विस्तृत जानकारी – प्रतियोगिताको समयावधि २ हप्ता थपियो

ब्रुनाई, बिश्व नेपाली साहित्य महासंघद्वारा आयोजित ‘बिश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता’मा सहभागी हुनका लागि कविता आईपुग्नुपर्ने अन्तिम मिति यहि जेठ २९ जुन १२ सम्म राखिएकोमा प्रतियोगितामा सहभागीताका लागि सबैतिरबाट अत्यन्त उत्साह र चासो देखिएकोले सकेसम्म धेरै सहभागिहरुलाई समेट्न सकियोस् भन्ने उद्देश्यले अडियो कविता आईपुग्नुपर्ने अन्तिम मिति २ हप्ताको लागि लागि थप गरिएको छ । महासंघकोContinue reading… प्रतियोगिता बारे विस्तृत जानकारी – प्रतियोगिताको समयावधि २ हप्ता थपियो

साहित्य महासङ्घको शुभकामना कार्यक्रमः प्रतियोगी कविता लिनेक्रम शुरु

१४ अप्रिल २०११, ब्रुनाई, नयाँ बर्ष २०६८ को पहिलो दिन विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिले इ-शुभकामना कार्यक्रम सम्पन्न गर्यो । नेपालको समय बेलुकी ७ बजे शुरु भएको कार्यक्रममा महासङ्घका महासचिव विश्वास दीप तिगेलाले ब्रुनाईबाट सबैलाई नयाँ बर्षको शुभकामना सहित अभिवादन टक्राए, त्यसपछि स्काइपीमा भेला भएका मध्ये सबैभन्दा ज्येष्ठलाई रोजेर वेलायतबाट सहभागि साहित्यकार मुरारीराज शर्मालाईContinue reading… साहित्य महासङ्घको शुभकामना कार्यक्रमः प्रतियोगी कविता लिनेक्रम शुरु

सूचना

साहित्य महासंघको तेस्रो बैठक आज ब्रुनाई, विश्व नेपाली साहित्य महासंघको तेस्रो बैठक नेपालको समय अनुसार आज बेलुकी बस्ने जनाईएको छ । आज सम्पन्न हुन लागेको बैठकले महत्वपूर्ण विषयहरुमा निर्णय गर्ने बताईको छ । बैठकले महासंघको सचिवालयको घोषणा, नेपाल सम्बन्धि सुचना सुधार कार्यदलमा सदस्यहरुको थप र विश्वभरका साहित्यकार, साहित्यिक संघसंस्था संग जोड्ने गरि बिश्वब्यापी प्रतियोगितात्मक कार्यक्रमकोContinue reading… सूचना

विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको बैठक सम्बन्धि सूचना

श्रीमान पदाधिकारी तथा सदस्य ज्यू, साहित्य महासङ्घ के. समिति, यस विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको समसामयिक विषयमा छलफल गर्नको लागि नियमित बैठक निम्न मिति, समय र इसम्पर्कमा सम्पन्न हुने भएकोले उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । बैठक मिति: २८ फेब्रुवरी २०११ तदनुसार १६ फल्गुण ०६७ सोमबार, समय: बेलुकी ६.३० बजे नेपालको समय, इसम्पर्क: Skype:Continue reading… विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको बैठक सम्बन्धि सूचना

संयुक्त गजल संग्रह सृजनाका स्वरहरुको विमोचन यही फेब्रुवरीको-४ तारीकको दिन

उदाउदोतारा साहित्य समाज (साहित्य महासंघ सम्बद्ध) पेनाङ, मलेशियाको दोस्रो साहित्यिक प्रकाशन संयुक्त गजल संग्रह सृजनाका स्वरहरुको विमोचन यही फेब्रुवरीको-४ तारीकको दिन गर्ने कार्यक्रम रहेको हुदा सम्पुर्ण स्रष्टा/द्रष्टा लगायत ईच्छुक सबैमा उपस्थितको लागि अनुरोध छ । मितिः २०११/०२/०४ शुक्रबार समयः दिनको १२ बजेबाट स्थानः सीतल ईन्टरप्राईजेजको सभाहल, पेनाङ रोड, कोमतार

पोर्चुगलमा साहित्य अनुरागीहरुको भेटघाट हुने

विश्वभरका विभिन्न मुलुकहरुमा छरिएर रहेका समस्त नेपाली साहित्यका स्रष्टा सर्जकहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति तथा नेपाली साहित्यको विकास विस्तार सुधार र सम्बर्धन गर्नको लागि साहित्यिक सङ्घसस्थाहरु बीच समन्वयकारी सन्जालको भूमिका निर्वाह गर्न स्थापना भएको विश्व नेपाली साहित्य महासघंको पोर्चुगलमा समेत शाखा निर्माण गर्ने कार्यक्रम रहेको छ। आगामि जनवरी ९Continue reading… पोर्चुगलमा साहित्य अनुरागीहरुको भेटघाट हुने

बेल्जियमका साहित्यिक अनुरागी ज्यूहरुलाई सुचना

विश्वभर बिस्तार हुदै गएको विश्व नेपाली साहित्य महासघंको बेल्जियममा शाखा निर्माण गर्ने कार्यक्रम रहेकोले बेल्जियममा रहनुभएका सम्पूर्ण साहित्यिक अनुरागी ज्यूहरुलाई निम्न मिति र स्थानमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ l स्थानः Everest Basecamp Restaurant Hogeschoolplein 9 /10 3000 Leuven Belgium मितिः २७ अक्टोवर २०१० समयः दिउसो 4 बजे – छलफल समुह

अनलाईन हाजीर जवाफ प्रतियोगीता हुने

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा र अन्तराष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा नेपाली साहित्य जगतका एक हस्ती महाकवी लक्ष्मी प्रसाद देबकोटाको १०१ औं जन्म जयन्तीको पावन अबसर पारेर पहिलो पटक विश्वभरी छरीएर रहेका नेपालीहरुले भाग लिन पाउने गरि अनलाईन हाजीर जवाफ प्रतियोगीता गर्दैछ । यस प्रतियोगिताको सम्पुर्ण नियमहरु www.prabasinepali.com रContinue reading… अनलाईन हाजीर जवाफ प्रतियोगीता हुने