साहित्य महासंघ, साउदि अरब शाखाको गजल “बिमोचन समारोह” सम्पन्न

११ अगस्ट २०१७ शुक्रबार, बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरबले लाल बहादुर थापा क्षेत्रीको एकल कृति ” बगालेका गजलहरु” नामक गजल संग्रह बिमोचन कार्यक्रम सम्पन्न गरेको छ। मातृभुमी र प्रदेश देखि प्रेम र बिछोड सगै हरेक ब्यक्तिहरुको वास्तविक जिबन गाथालाई सम्म समेट्न सक्ने उक्त गजल संग्रह विश्व नेपाली साहित्य महासङ्घ साखा साउदिका अध्यक्ष बालकृष्णContinue reading… साहित्य महासंघ, साउदि अरब शाखाको गजल “बिमोचन समारोह” सम्पन्न

साहित्य महासङ्घ ईजरायलले देवकोटा जयन्ति मनायो र याम्फूलाई विदाई

२०१७ अक्टोबर २० गते शुक्रबार साँझ विश्व नेपाली साहित्य महासंघ ईजरायल शाखाको आयोजनामा नेपाली भाषा र साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०९ औं जन्म जयन्ती कार्यक्रम भब्यताका साथ नितिबोतमा सम्पन्न भयो । अध्यक्ष सानु गुरुड नेपाल बिदामा हुनु भएको र उपाध्क्षय गणेश गौतम सागरको पनि ब्यस्तताको कारणले अनउपस्थित रहेकोले महासचिव अम्बिका याम्फु अनमोलले सभापतित्वको आसनबाटContinue reading… साहित्य महासङ्घ ईजरायलले देवकोटा जयन्ति मनायो र याम्फूलाई विदाई

Press Release about ongoing agitation in Darjeeling

Date: 28th July 2017 Press Release Ongoing agitation in Darjeeling has called the attention of the globe. Protests made by Nepali speaking Indian citizens against the imposition of Bengali language as mandatory in Darjeeling has retriggered the demand of a separate state. We, Global Federation for Nepali Literature, would like to draw attention of theContinue reading… Press Release about ongoing agitation in Darjeeling

युकेमा साहित्य महासङ्घको ७ औं तथा १०४ औ भानु जयन्ति सम्पन्न

गत १ जुलाई २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले एक भब्य कार्यक्रम गरि आफ्नो ७ औ स्थापना तथा १०४ औं भानु जयन्ति मनायो । युकेकै सुन्दर मध्येको एक होल पार्कमा भेलाभई कार्यक्रम स्थल निर्माण गरि विभिन्न साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न भयो । महासङ्घ साउथ युकेका अध्यक्ष विजय हितानको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाईContinue reading… युकेमा साहित्य महासङ्घको ७ औं तथा १०४ औ भानु जयन्ति सम्पन्न

साहित्य महासङ्घ म्यानमारका महासचिव खनाल पुरस्कृत

गत १३ जुलाई २०१७ का दिन नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको १०४ औ जयन्तिको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ म्यानमार शाखाको महासचिव मोहनराज खनाल पुरस्कृत हुनुभएको छ । अध्यक्ष खनाल डुबसु प्रतिष्ठान पुरस्कार २०१७ बाट सम्मानित हुनु भएको हो । प्रतिष्ठानले प्रत्येक बर्ष नेपाली साहित्य तर्फ एकजनालाई र संस्कृति तर्फ एकजनालाई प्रदान गर्ने गर्दछ ।Continue reading… साहित्य महासङ्घ म्यानमारका महासचिव खनाल पुरस्कृत

रूसमा आदिकवि भानुभक्त आचार्यको २०४-रौ जन्मजयन्ती सम्पन्न

डा. मनमूर्ति भुर्तेल, नेपालका आदिकवि एवं महान साहित्यिक विभूति भानुभक्त आचार्यको २०४- औंजन्मजयन्तीको उपलक्षमा विश्व नेपाली साहित्य महासंघ रुस को तत्वावधानमा १६ जुलाई २०१७ (आइतबार) का दिन मस्कोबाट ९० किलोमिटर टाढा अस्तित्वमा आएको एत्नोमिर (नृवंशलोक) परिसरमा निर्मित ‘नेपाली घर’ मा साहित्य समारोह सुसम्पन्न भयो । रूसमा बसोवास गरिरहेका नेपालीहरूका विभिन्न सामाजिक संस्था (गैर आवासीय नेपालीContinue reading… रूसमा आदिकवि भानुभक्त आचार्यको २०४-रौ जन्मजयन्ती सम्पन्न

इजरायलमा ‘२०४ औँ भानु जयन्ती’ बिभिन्न कार्यक्रम गर्दै मनाइयो

गत १४ जुलाई २०१७ शुक्रबार साँझ विश्व नेपाली साहित्य महासंघ शाखा इजरायलको आयोजनामा राष्ट्रिय विभूति नेपाली भाषाका आदिकवि भानूभक्त आचार्यको २०४ औं जन्म जयन्ती तथा तेस्रो रचना वाचन कार्यक्रम भब्य र सभ्यता पूर्णका साथ सम्पन्न भएको छ । अध्यक्ष श्री सानु गुरुड.ज्युको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि इज़रायलको लागी नेपाली राजदूत महामहिम श्रीContinue reading… इजरायलमा ‘२०४ औँ भानु जयन्ती’ बिभिन्न कार्यक्रम गर्दै मनाइयो

वातावरण साहित्य भब्यतापूर्वक सम्पन्न, उत्कृष्ट कविलाई सभापति गुराँस फूल प्रदान (भिडियो सहित)

गत ४ जुन २०१७ का दिन लण्डनको चाल्टन एफसी हलमा वातावरण साहित्य गोष्ठि भब्यतापूर्वक सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युके शाखाको मुख्य सक्रियता एवं आयोजना साथै युकेमा रहेका विभिन्न १२ वटा साहित्यिक संगठनहरुको संयुक्त आयोजनामा सम्पन्न गोष्ठिमा गमलाको राष्ट्रिय फूल लालीगुराँसलाई सभापति बनाईएको थियो भने प्रमुखContinue reading… वातावरण साहित्य भब्यतापूर्वक सम्पन्न, उत्कृष्ट कविलाई सभापति गुराँस फूल प्रदान (भिडियो सहित)

साहित्य महासङ्घ इजरायल शाखाद्धारा मुटुमा प्वाल भएको बच्चालाई आर्थिक सहयोग (भिडियो सहित)

गत ७ जुन २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखाद्धारा सुन्तले–५ खोटाङका आठ महिने मुटुरोगी (मुटुमा प्वाल भएका) बालक सज्ञान तामाङको उपचारको लागि नेरु ६३ हजार हस्तान्तरण गरेको छ । साहित्य महासङ्घको ईजरायल शाखाकी अध्यक्ष सानु गुरुङ लगायतको सक्रियतामा उक्त रकम संकलन गरिएको थियो । उक्त रकमलाई साहित्य महासङ्घ केन्द्रका उपाध्यक्ष सागर श्रेष्ठलेContinue reading… साहित्य महासङ्घ इजरायल शाखाद्धारा मुटुमा प्वाल भएको बच्चालाई आर्थिक सहयोग (भिडियो सहित)

साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)

गत ७ मे २०१७ का दिन युके केन्टको फक्स्टोन टाउनमा विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके र नेपाली साहित्य विकास परिषद युकेको सयुक्त आयोजनामा नजिकको हकिन्स हलमा साहित्यकार घनबहादुर थापामगरको एकैपटक २ गिती एल्वमको भब्यतापूर्वक सार्वजनिक भएको छ । युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदी लगायतका अतिथिहरुले वयान र वस्ति नामक दुई कृतिलाईContinue reading… साहित्यकार घन थापाको दुई गिती एल्वम बयान र बस्ति विमोचित (भिडियो सहित)