साहित्य महासङ्घ इज़रायल शाखाद्धारा उपचारार्थ सहयोग प्रदान

 मकवानपुर घर भएकी उर्मिला गोले ४/५ महिना अघि सुन्दर भविष्यको मिठो परिकल्पना गर्दै कुबेत पुगेकी उनि पैसा कमाउन नपाउदै घाइते (खुट्टा मा फ्याक्चर) भएर बडो मुस्किलले स्वदेश फर्केको र उपचार गर्न नसकी सहयोगको याचना गरेको  समाचारले हामीलाई मर्माहित बनायो र हामी साहित्यिक विशुद्ध संस्था भए नि एक मानवताको नाताले चुप चाप बसिरहन  सकेनौं र संस्थागतContinue reading… साहित्य महासङ्घ इज़रायल शाखाद्धारा उपचारार्थ सहयोग प्रदान

साहित्य महासंघको नयाँ नेतृत्व चयन

ब्रुनाई, २८ जुन २०१३, विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समितिको अध्यक्षमा साहित्यकार विश्वास दीप तिगेला निर्वाचित भएका छन् । समितिमा क्रमशः ४ उपाध्यक्षहरुः सागर श्रेष्ठ (साउदी अरेबिया, नेपाल), वेद दाहाल (अमेरिका), मनि राई ‘गोठाले’ (मलेशिया) र सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत), महासचिवः समदर्शि काँइला (युएई), सचिवः खगेन्द्र अधिकारी (साउदी अरेबिया) संगठन सचिवः हरि शिवाकोटि (क्यानडा),Continue reading… साहित्य महासंघको नयाँ नेतृत्व चयन

नयाँ नेतृत्व निर्वाचित भएको सम्बन्धमा निर्वाचन आयुक्तको सूचना

सूचना विश्वनेपालीसाहित्यमहासङ्घ, विश्व केन्द्रीय समितिको १३ जुलाई २०१३ देखि १३ जुलाई २०१६ सम्मको कार्यकालको लागि निर्वाचन गर्ने निर्णय अनुसार तोकिएको मिति (७ जुन २०१३) भित्र उम्मेदवारी मागिएकोथियो । सो अवधि भित्र निम्नानुसार पदको लागि देहाए बमोजिमका साहित्यकारहरुबाट उम्मेदवारी दर्ता भएको थियो । अध्यक्षः विश्वास दीप तिगेला (ब्रुनाई) उपाध्यक्षः सागर श्रेष्ठ (साउदी अरेबिया/नेपाल) उपाध्यक्षः वेद दाहालContinue reading… नयाँ नेतृत्व निर्वाचित भएको सम्बन्धमा निर्वाचन आयुक्तको सूचना

निर्वाचन सम्बन्धि सूचना

सूचना श्री पदाधिकारी तथा सदस्यज्यूहरु विश्व नेपाली साहित्य महासङ्घ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व चयनको प्रकृया केही महिना अघिदेखि नै चरणबद्ध अघि बढि सकेको कुरा यहाहरुलाई अवगतै छ । महासङ्घको विधान बमोजिम योग्य तथा इच्छुक ब्यक्तिहरुबाट उम्मेदवारीको आब्हान गरिन्छ । अध्यक्ष बरिष्ठ उपाध्यक्ष उपाध्यक्ष (महिला सहित ५ जना) महासचिव सचिव उपसचिवContinue reading… निर्वाचन सम्बन्धि सूचना

साहित्य महासङ्घको केन्द्रीय नेतृत्व चुनाव आगामी २८ जुनमा हुने

ब्रुनाई, २ मार्च २०१३, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिको नयाँ नेतृत्वको लागि आगामी २८ जुनमा निर्वाचन हुने भएको छ । नयाँ नेतृत्व निर्माण अघि नै सम्पूर्ण शाखाहरुलाई महाधिवेशन गर्न साथै आजीवन तथा संरक्षक सदस्यता वितरण गर्नुपर्ने निर्णय गरयो । निर्वाचनमा भाग लिनको लागि निर्वाचनको मिति भन्दा ३ महिना अघि नै सदस्यता लिएको हुनु पर्नेछContinue reading… साहित्य महासङ्घको केन्द्रीय नेतृत्व चुनाव आगामी २८ जुनमा हुने

साहित्य महासङ्घ क्यानडा शाखाद्धारा साहित्य गोष्ठि सम्पन्न

२० फेब्रुवरी १३, विद्या की देवी सरस्वती पुजाको अवसरमा क्यानडामा एक साहित्यिक गोष्ठि सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ क्यानडा शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली र अंग्रेजी भाषाका कविता, गीत तथा गजलहरु वाचन गरिएको थियो । कवी गोपाल भण्डारी, दोसाध किरात, डुण्डीराज खनाल, चन्द्र राई, सपना गौतम लगायतले सिर्जना वाचन गर्नुभएको थियो ।Continue reading… साहित्य महासङ्घ क्यानडा शाखाद्धारा साहित्य गोष्ठि सम्पन्न

भि.सी. लिम्बुलाई सम्मान र लाहुरे फिल्मका निर्देशक घिमिरेलाई पुरस्कार प्रदान

काठमाडौ, ७ अगस्त २०१२, विश्व नेपाली साहित्य महासंघ आबद्ध प्रवासी नेपाली साहित्य समाज, वेलायत/ब्रुनाईले यस बर्षको प्रवासी प्रभात पुरस्कार तथा सम्मान प्रदान ग-यो । रिपोटर्स क्लब काठमाडौमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि माननीय शिक्षा मन्त्री दीनानाथ शर्माले वरिष्ठ फिल्म निर्देशक तुलसी घिमिरेलाई नगद ३१ हजार १ सय र ताम्रपत्र सहित यस बर्षकोContinue reading… भि.सी. लिम्बुलाई सम्मान र लाहुरे फिल्मका निर्देशक घिमिरेलाई पुरस्कार प्रदान

इन्द्रेणी साहित्यिक त्रैमासिकको हाइकु बिशेस अंकको बिमोचन सम्पन्न

पेनांग/ विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदोतारा साहित्य समाज पेनांग, मलेसियाको तेस्रो प्रकाशन साहित्यिक त्रैमासिक पत्रिका इन्द्रेणीको पहिलो अंक हाइकु बिशेस अंकको बिमोचन यहि सेप्टेम्बर २९ तारिक शनिबारको साँझ एक कार्यक्रमको आयोजना गरेर सम्पन्न भएको छ । उक्त अवसरमा स्थानीय नेपली साहित्यिक स्रस्टा तथा नेपाली समाजसेवी लगायतको उपस्थिति रहेको थियो । समाजका उपाध्यक्ष भिष्म दर्नालकोContinue reading… इन्द्रेणी साहित्यिक त्रैमासिकको हाइकु बिशेस अंकको बिमोचन सम्पन्न

आँसुले जलेका मनहरु विमोचित

गत २४ अगस्त १२, विश्व नेपाली साहित्य महासङ्घ साउदी अरेबिया शाखाका अध्यक्ष खगेन्द्र अधिकारी अमृत र महासङ्घ आजीवन सदस्य कुमार श्रेष्ठको सयुक्त गजल संग्रह ‘आँसुले जलेका मनहरु’ को विमोचन कार्यक्रम सम्पन्न भएको छ । भुङ्ग्रो रेष्टुरेष्ट हनुमान ढोकामा आयोजित समारोहका प्रमुख अतिथि प्राज्ञ ललिजन रावलले उक्त नवंकृतिको विमोचन गर्नुभयो भने कृति माथि देवी नेपालले टिप्पणीContinue reading… आँसुले जलेका मनहरु विमोचित

साहित्य महाङ्घको तेस्रो स्थापना दिवस सम्पन्न

उत्कृष्ट सदस्य, आबद्ध संस्था र शाखा घोषणा ब्रुनाई, १३ जुलाई २०१२, नेपाली साहित्यको ठूलो संस्था मध्येको एक विश्व नेपाली साहित्य महासङ्घले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा उत्कृष्ट सदस्य, उत्कृष्ट आबद्ध संस्था र उत्कृष्ट शाखा घोषणा गरेको छ । विश्वभर रहेका १२ देशका १४ वटा साहित्य महासङ्घको शाखाहरु मध्येबाट साउदी अरेबिया शाखालाई यस बर्षको उत्कृष्ट शाखाContinue reading… साहित्य महाङ्घको तेस्रो स्थापना दिवस सम्पन्न