विनेसाम नेपाल शाखाद्वारा ३ कृति लोकार्पण र चौंथो अधिवेशन सम्पन्न

काठमाडौं, ३ वैशाख २०७९ विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाद्वारा आज १६ अप्रिल २०२२ शनिवार अपराहन्न नागर्जुन बाफाल कठमाडौंमा चौंथो राष्ट्रिय अधिवेशन तथा तीन कृतिको लोकार्पण कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । सभापति विनेसाम नेपाल शाखाकी अध्यक्ष श्री कल्पना पौडेल जिज्ञासुज्यू तथानेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङज्यूको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा साहित्यकारContinue reading… विनेसाम नेपाल शाखाद्वारा ३ कृति लोकार्पण र चौंथो अधिवेशन सम्पन्न

बिनेसाम नेपालले रचना वाचन गर्दै होली मनायो 

१६ मार्च २०२२, होलीपर्वको अवसर पारेर बिश्व नेपाली साहित्य महासंघ नेपाल शाखाले भर्चुवल माध्यमबाट होली बिशेष सिर्जना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकोछ | बिश्व नेपाली महासंघ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’को अध्यक्षतामा संचालन भएको कार्यक्रममा बिनेसाम केन्द्रकी माहासचिव सुनिता राई कन्दङ्वाको प्रमुख आतिथ्यता र अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको बिशेष उपस्थितिमा आयोजना गरिएकोContinue reading… बिनेसाम नेपालले रचना वाचन गर्दै होली मनायो 

विनेसाम केन्द्र र शाखा नेपालको संयुक्त सिर्जना वाचन, चर्चा र विमर्श सम्पन्न

जनवरी १५, २०२१, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले शाखा नेपालसँग संयुक्त सिर्जना वाचनको आठौँ शृंखला फरक तरिकाले भर्चुअल्ली भव्यताका साथ समपन्न गर्यो I नेपाली भाषा साहित्यको उन्नयन विकास तथा श्रीवृद्धिमा निरन्तर सक्रिय रुपमा लागिरहेको विनेसाम केन्द्रले विभिन्न साहित्यिक गतिविधिहरु गर्दै आइरहेको छ I संसारमा जहाँ नेपालीहरु पुगेका छन् त्यहाँ नेपाली भाषा पुग्नुपर्छ भन्नेContinue reading… विनेसाम केन्द्र र शाखा नेपालको संयुक्त सिर्जना वाचन, चर्चा र विमर्श सम्पन्न

विनेसामको नेपाल शाखाले मनायो भानु जयन्ती

(२९ असार २०७७) विश्व नेपाली साहित्य महासङ्घको नेपाल शाखाले अनलाइन कार्यक्रम मार्फत भानु जयन्ती मनाएको छ । नेपाल शाखाको आयोजनामा भएको भानु जयन्तीको औपचारिक कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रिय समितिका अर्थसचिव खगेन्द्र अधिकारी ‘अमृत’ ले आदिकवि भानुभक्तको जीवनको चर्चा गर्नुभएको थियो । कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका अध्यक्ष कल्पना पौडेल ‘जिज्ञासु’Continue reading… विनेसामको नेपाल शाखाले मनायो भानु जयन्ती

नेपाल शाखाको नयाँ नेतृत्व

नयाँ नेतृत्व चयन गर्दै विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको भेला सम्पन्न। विश्वभरका साहित्यकारहरु एक हौं, नेपाली साहित्यलाई समृद्ध बनाऔं” भन्ने मुल नारा सहित श्रावण ३२ साहित्यकार हरु को भेला काठमाडौंमा सम्पन्न भएको छ। विश्व नेपाली साहित्य महासंघका महासचिव केदार संकेतले भेलाको उद्घाटन गर्नुभएको थियो। उहाँले मन्तव्यका क्रममा उहाँ विश्व भर रहेका नेपाली साहित्यकारको खोजीContinue reading… नेपाल शाखाको नयाँ नेतृत्व

साहित्य महासङ्घ नेपाल शाखाको कविता वाचन सम्पन्न (भिडियो सहित)

गत ९ पुष २०७४ का दिन विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको संस्था परिचय तथा कविता वाचन कार्यक्रम वरिष्ठ कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा डा. शैलेन्दु प्रकाश नेपालले विशिष्ट अतिथि, डा. युयुत्सु आर डी शर्मा र डा. राधेश्याम ठाकुर अतिथिको रूपमा रही कार्यक्रममा गरिमा प्रदान गर्नुभयो । संस्थाको उद्देश्यमाथि प्रकाश पार्दैContinue reading… साहित्य महासङ्घ नेपाल शाखाको कविता वाचन सम्पन्न (भिडियो सहित)

साहित्य महासङ्घ नेपाल शाखाको पूनर्गठन अध्यक्षमा कवि मणिराज सिंह

गत १८ अक्टोबर २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको एकभेलाले पूनर्गठन गरि कवि मणिराज सिंहलाई नेतृत्व प्रदान गरेको छ । अनामनगर, काठमाडौको बिनायो रेष्टुरेष्टमा भएको स्रष्टाहरुको उक्त भेलाले क्रमशः उपाध्यक्ष गुप्तबहादुर श्रेष्ठ, महासचिव बिना थिङ तामाङ, सचिव कमला रिसाल ज्योति, कोषाध्यक्ष शैलेन्द्र कुमार शाह, सदस्यहरु विद्या सापकोटा र उषा आचार्य चयन हुनुभएकोContinue reading… साहित्य महासङ्घ नेपाल शाखाको पूनर्गठन अध्यक्षमा कवि मणिराज सिंह

रुसी भाषामा अनूदित उत्कृष्ट नेपाली कविताहरुको संग्रह कविता कुञ्ज विमोचित

काठमाडौँ, गत १३ अक्टोबर २०१७ का दिन रुसी भाषामा अनूदित विश्व नेपाली साहित्य महासंघद्वारा प्रकाशित समकालीन नेपाली कविताहरूको संग्रह नेपाली कविता कुञ्ज नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले रुसी सांस्कृतिक केन्द्रमा आयोजित एक कार्यक्रममा विमोचन गरेका छन् । रुसी सहित्यकार स्यामुइल मार्शाकको १३० औँ जन्म जयन्ती सन्दर्भ पारेर नेपाल रुस साहित्य समाजको आयोजना, रुसी सांस्कृतिकContinue reading… रुसी भाषामा अनूदित उत्कृष्ट नेपाली कविताहरुको संग्रह कविता कुञ्ज विमोचित

नेपाली साहित्य दुत २०१४ ‘मकालु’ डा. मल्ललाई हस्तान्तरण

बैशाख १९, सुर्खेत । शनिबार वीरेन्द्रनगरमा वृहत साहित्यिक कार्यक्रमको आयोजना गरि कवि तथा प्राध्यापक डाक्टर महेन्द्रकुमार मल्ललाई सम्मान हस्तान्तरण गरिएको छ । मल्ललाई विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले ‘नेपाली साहित्य दुत २०१४ ‘मकालु’ घोषणा गरेको थियो । महासङ्घले विश्वका उच्च १० शिखरहरु मध्ये नेपालमा रहेका ८ वटा शिखरहरुको नामबाट सम्मान घोषणा गरेको थियोContinue reading… नेपाली साहित्य दुत २०१४ ‘मकालु’ डा. मल्ललाई हस्तान्तरण

मकरबहादुर बान्तावा अब राष्ट्रिय व्यतित्वको रुपमा

काठमाण्डौं । टंक प्रसाद उप्रेतीद्धारा लिखित, विश्व नेपाली साहित्य महासंघ केन्द्रद्धारा प्रकासित राष्ट्र र जनता प्रति सदा समर्पित व्यतित्व मकरबहादुर बान्तावा भन्ने पुस्तक सांस्कृतिविद सत्यमोहन जोशीज्यूको प्रमुख आतिथ्यमा यही जेष्ठ १७ गते काठमाण्डौ स्थित तिनकुनेमा अवस्थित होटल नेशनल भिजनको त्रिवेणी हलमा एक बृहत समारोहको साथ विमोचन भएको छ । उक्त कार्यक्रम प्रकाशक तथा विश्व नेपालीContinue reading… मकरबहादुर बान्तावा अब राष्ट्रिय व्यतित्वको रुपमा