विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा दोस्रो बर्षमा प्रवेश

आदरणीय साहित्यप्रेमी दाजुभाइ दिदीबहिनीहरु साहित्यिक अभिवादन । नेपाल बहुजातिय बहुभाषिक बहुसंस्कृतिक देशको रुपमा विश्वमान चित्रमा जसरी चिनिएको छ त्यसै गरी नेपाली साहित्य पनि विश्वको कुना कुनासम्म फैलिएको सर्वविद्धितै छ । देशको राजनीतिक अवस्थाका कारण लाखौ नेपालीहरु दिन दुगुना र रात चौगुना बैदेशिक रोजगारको सिलसिलामा बाहिरिनु परेको तितो यथार्थ एकातिर छदैछ भने अर्कोतिर तिनै बैदेशिक रोजगारमाContinue reading… विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखा दोस्रो बर्षमा प्रवेश

प्रेस विज्ञप्ति १०, गोठाले प्रति हार्दिक श्रद्धान्जली

बरिष्ठ साहित्यकार गोठाले प्रति हार्दिक श्रद्धान्जली नेपाली साहित्य आकासका उज्वल नक्षत्र, नेपाली साहित्यका अभिभावक, लाखौ पाठकका ढुकढुकि बरिष्ठ साहित्यकार गोविन्द बहादुर मल्ल “गोठाले” को आज १३ डिसेम्बर २०१० का दिन वहाको ८९ बर्षको उमेरमा निधन भएको समाचारले विश्व नेपाली साहित्य महासङ्घ स्तब्ध भएको छ । वहाको चिर आत्माले शान्ति पाओस शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्तिContinue reading… प्रेस विज्ञप्ति १०, गोठाले प्रति हार्दिक श्रद्धान्जली

प्रेस विज्ञप्ति ९, स्पेन शाखा निर्माण भएकोमा बधाई तथा शुभकामना

(स्पेन शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना) नेपाली साहित्यको श्रीबृद्धिको निमित्त स्थापना भएको यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि सहकार्य गर्न गत २४ अक्टोबर २०१० का दिन स्पेनको बासर्िलोनामा साहित्यकारहरुको एक भेलाद्धारा साहित्य महासङ्घ स्पेन शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । साथै यो शाखाContinue reading… प्रेस विज्ञप्ति ९, स्पेन शाखा निर्माण भएकोमा बधाई तथा शुभकामना

प्रेस विज्ञप्ति ८, बेल्जियम शाखा निर्माण भएकोमा स्वागत तथा बधाई

(बेल्जियम शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना) नेपाली साहित्यको श्रीबृद्धिको निमित्त स्थापना भएको यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि सहकार्य गर्न गत २७ अक्टोबर २०१० का दिन बेल्जियमको लुभेन शहरमा साहित्यकारहरुको एक भेलाद्धारा साहित्य महासङ्घ बेल्जियम शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । साथै योContinue reading… प्रेस विज्ञप्ति ८, बेल्जियम शाखा निर्माण भएकोमा स्वागत तथा बधाई

प्रेस विज्ञप्ति ७, तिहारको शुभ कामना

शुभ कामना बर्षभरीको दुःखलाई विर्षिएर केहीक्षण भएपनि रमाइलो गर्ने तथा संसारभरका आफन्तहरुलाई एकैशुत्रमा बाँध्ने महत्वपूर्ण चार्ड तिहारको अवसरमा सम्पूर्ण साहित्य महासङ्घका पदाधिकारी सदस्य पार्षद सल्लाहकार तथा महासङ्घ परिवार लगायत देशविदेशमा रहनु भएका तमाम कलमकर्मीहरु शुभचिन्तकहरु सबैमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ । यो तिहार नेपाली साहित्यको लागि फलदायी बन्न सकोस । जय नेपाली साहित्यContinue reading… प्रेस विज्ञप्ति ७, तिहारको शुभ कामना

प्रेस विज्ञप्ति ६, बडा दशैको शुभ कामना

संसारभरका आफन्तहरुलाई एकैशुत्रमा बाँध्ने महत्वपूर्ण चार्ड बडा दशैको अवसरमा सम्पूर्ण साहित्य महासङ्घका पदाधिकारी, सदस्य, पार्षद, सल्लाहकार तथा महासङ्घ परिवार लगायत देशविदेशमा रहनु भएका तमाम कलमकर्मीहरु, शुभचिन्तकहरु सबैमा हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौ । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समिति

प्रेस विज्ञप्ति ५

यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि हातेमालो गर्न गत १४ सेप्टेम्बर २०१० का दिन काठमाडौमा वरिष्ठ साहित्यकार उषा शेरचन ज्यूको नेतृत्वमा नेपाल शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । विशेषतः नेपाल शाखाले महासङ्घमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा हामी आसवादी रहेका छौ । शाखा निर्माणको लागि योगदान दिनुहुने सबैलाईContinue reading… प्रेस विज्ञप्ति ५

प्रेस विज्ञप्ति न ४

यस विश्व नेपाली साहित्य महासङ्घको उद्देश्य प्राप्तिको लागि हातेमालो गर्न गत २९ अगष्ट २०१० का दिन राजधानी क्वालालम्पुर स्थित सम्पन्न स्रष्टा भेलाबाट साहित्यकार रुसाहाँङ चेम्जोङको अध्यक्षतामा मलेशिया शाखा निर्माण भएकोमा हार्दिक स्वागत गर्दै बधाई तथा शुभकामना ब्यक्त गर्दछौ । शाखा निर्माणको लागि योगदान दिनुहुने सबैलाई धन्यवाद साथै आगामी दिनमा एकै परिवार बनेर नेपाली साहित्यको लागिContinue reading… प्रेस विज्ञप्ति न ४

प्रेस विज्ञप्ति ३

यस विश्व नेपाली साहित्य महासङ्घका केन्द्रिय सदस्य देवेन्द्र सुर्केलीको ममतामयी माता नारायन कुमारी खापुङको गत २७ सेप्टेम्बर २०१० का दिन गंगालाल अस्पतालमा असमायिक निधन भएकोमा साहित्य महासङ्घ केन्द्रिय समिति हार्दिक समवेदना व्यक्त गर्दछ साथै शोकसन्तप्त परिवार प्रति धैर्यधारण गर्ने शक्ति प्राप्तहोस भनी प्रार्थना गर्दछ । जय नेपाली साहित्य डा. मधु माधुर्य (रसिया), के. अध्यक्ष विश्वासContinue reading… प्रेस विज्ञप्ति ३