रसियाको साहित्य महासङ्घ र एनआरएनद्धारा २ स्रष्टा सम्मानित

गत १५ जुन २०१६ का दिन रसियाको राजधानी मस्कोमा विश्व नेपाली साहित्य महासङ्घ रसिया शाखा र एनआरएन रसियाले नेपालका दुई साहित्यकारलाई राजदुतावासको सभाकक्षमा नगद सहित पुरस्कृत गरयो । साहित्यकार धनराज गिरी र अश्विनी कोइरालालाई नेपाली साहित्यमा पुरयाएको योगदानको उच्च कदर गर्दै हरेक २ बर्षमा प्रदान गरिने पृथ्वी मिनाएभ पुरस्कार नगद नेरु ६४ हजार सहित संयुक्तContinue reading… रसियाको साहित्य महासङ्घ र एनआरएनद्धारा २ स्रष्टा सम्मानित

इजरायल र साउदी शाखाद्धारा सयुक्त मुक्तक प्रतियोगिता २६ जुन अन्तिम दिन तपाईको मुक्तक आजै पठाउनुहोस

सूचना । मुक्तक विधाको विकास र विस्तार गर्ने उदेश्यले २०३औं भानु जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा र विश्व नेपाली साहित्य महासंघ साउदी अरेबिया शाखाको संयुक्त आयोजनामा हुन गइरहेको बिश्वव्यापी अनलाइन मुक्तक प्रतियोगिताका लागि जम्मा तिन ओटा मुक्तक आव्हान गरिएको छ । मुक्तक देश प्रेम, संस्कृति संस्कार, समाज राजनीति, विकृति बिसंगति, प्रकृति, प्रणयContinue reading… इजरायल र साउदी शाखाद्धारा सयुक्त मुक्तक प्रतियोगिता २६ जुन अन्तिम दिन तपाईको मुक्तक आजै पठाउनुहोस

लण्डनमा साहित्य महासङ्घ र दुतावासद्धारा स्व. अम्बर गुरुग श्रद्धाञ्जलीसभा

गत १६ जुन २०१६ का दिन विश्व नेपाली साहित्य महासङ्घ र नेपाली राजदुतावासको संयुक्त आयोजनामा राजदुतावासको सभाकक्षमा राष्ट्रिय गायक स्व. अम्बर गुरुङको श्रद्धाञ्जलीसभा सम्पन्न भयो । स्व. गुरुङको फोटोमा माल्याअर्पण गरि शुरु भएको समारोहमा सङ्घसंस्थाका प्रतिनिधि तथा सहभागि सबैले पुष्प गुच्छा र खदा चढाए लगतै एक मिनेट मौन धारणा गरिएको थियो । वहाकै सम्मान रContinue reading… लण्डनमा साहित्य महासङ्घ र दुतावासद्धारा स्व. अम्बर गुरुग श्रद्धाञ्जलीसभा

साहित्य महासंघ, ईजरायल मुक्तक संग्रह “मतना”को विमोचन तथा राजदूतलाई अभिनन्दन (भिडियो सहित)

इजरायल, ३० फाल्गुन – प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै साहित्य सम्बन्धी फरकफरक कार्यक्रम गर्दै आएको विश्व नेपाली साहित्य महासंघ,इजरायल शाखाले यस पटक भने निक्कै फरक किसिमको साहित्यिक कार्यक्रमको आयोजना गत शुक्रबर इजरायलको तेलअभिवमा सम्पन्न गरेको छ । संस्थाको चौथो वार्षिक उत्सव कार्यक्रममा इजरायल स्थित नेपाली राजदुतलाई विशेष सम्मान तथा विदेशमा रहेरContinue reading… साहित्य महासंघ, ईजरायल मुक्तक संग्रह “मतना”को विमोचन तथा राजदूतलाई अभिनन्दन (भिडियो सहित)

घले उत्कृष्ट उद्धारकर्ता घोषित नर्स, प्रहरी र सिभिल सहित ४ जना जनही २५ हजार नगद सहित पुरस्कृत, कविता प्रतियोगिताका विजयीलाई पनि पुरस्कार हस्तान्तरण

काठमाडौं । गत ३ कार्तिक २०७२ का दिन महाविनासकारी भूकम्प पीडितलाई उद्धार गर्नेहरु मध्ये शेष घलेलाई उत्कृष्ट उद्धारकर्ताको सम्मान प्रदान गरिएको छ । घले गैर आवासिय नेपाली संघका अध्यक्ष हुनुहुन्छ । सम्मान ग्रहण लगतै घलेले यो सम्मान आफ्नो लागि पहिलो र महत्वपूर्ण भएको साथै साहित्य महासङ्घ संग एनआरएनले पनि सहकार्य गर्ने इच्छा ब्यक्त गर्नुभयो ।Continue reading… घले उत्कृष्ट उद्धारकर्ता घोषित नर्स, प्रहरी र सिभिल सहित ४ जना जनही २५ हजार नगद सहित पुरस्कृत, कविता प्रतियोगिताका विजयीलाई पनि पुरस्कार हस्तान्तरण

हङकङमा विश्व नेपाली साहित्य महासङ्घको स्थापनामा भानुमय सभा

बल्लभ रोका, हङकङ/ विश्व नेपाली साहित्य महासंङ्घ हङकङ शाखाको आयोजनामा २०१ औं आदिकवि भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासङघको स्थापना दिवस स्थानीय याउमा तेई काउलुन स्थित हिन्स कार्यालयको सभाहलमा सुसम्पन्न भएको छ । हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापाको प्रमुख आथित्यमा दीप प्रज्वलन गरि आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियोContinue reading… हङकङमा विश्व नेपाली साहित्य महासङ्घको स्थापनामा भानुमय सभा

साहित्य महासंघ इज़रायल शाखाले २०१ औं भानु जयन्ति तथा स्थापना दिवस मनायो

तेल अभिव (इज़रायल) साउन ३, बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा ” २०१ औं भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासंघको स्थापना दिवश यहि २०१५ जुलाई १८ तारिक सनीबारका दिन रमातगानको पार्क लुमीमा भब्यताका साथ सम्पन्न भएकोछ । इजरायलका लागि नेपाली राजदुत श्री प्रल्लाद कुमार प्रसाईं ज्युको प्रमुख आथित्यमा पानसमा बत्ती बाली आदिकवि भानुभक्तContinue reading… साहित्य महासंघ इज़रायल शाखाले २०१ औं भानु जयन्ति तथा स्थापना दिवस मनायो

साहित्य महासङ्घको नियमित बैठक सम्पन्नः अन्तर देशिय कृति चर्चा तथा आदानप्रदान गर्न निर्देशन

गत २८ जुन २०१५ का दिन विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको नियमित इबैठक सम्पन्न भयो । बैठकले भर्खरै सम्पन्न विश्वब्यापी कविता प्रतियोगिताका विजयीहरुलाई अनुकुलता मिलाएर पुरस्कार प्रदान गर्ने र घोषणा गरिएका सम्मानितहरुलाई पनि सम्मान हस्तान्तर गर्नेबारे छलफल गरयो । त्यस्तैगरि भूकम्पको महाविपतीमा तत्कालै बहादुरी र विवेकपूर्ण तबरले उद्धार गर्नेहरुको लागि पुरस्कार र सम्मानContinue reading… साहित्य महासङ्घको नियमित बैठक सम्पन्नः अन्तर देशिय कृति चर्चा तथा आदानप्रदान गर्न निर्देशन

भूकम्पको महाविपतिमा धेरैलाई उद्धार गर्ने ब्यक्तिलाई केही भन्न र दिन चाहानुहुन्छ की ?

हार्दिक अपिल, भूकम्पको महाविपतिमा तत्कालै उद्धार कार्यमा महत्वपूर्ण योगदान गर्नेलाई विश्व नेपाली साहित्य महासङ्घले पुरस्कृत तथा सम्मान गर्ने घोषणा गरेको सर्वविदितै छ । माछा दिनु भन्दा माछा मार्ने तरिका सिकाउने कार्यलाई प्रोत्साहन गर्नु हाम्रो उद्देश्य हो । ढिला गरि धेरैले उद्धारमा सहयोग गर्नुभएको छ तर हाम्रो चासो भनेको भूकम्प लगतै, जुनबेला उद्धार कार्यमा खट्दा जिबितैContinue reading… भूकम्पको महाविपतिमा धेरैलाई उद्धार गर्ने ब्यक्तिलाई केही भन्न र दिन चाहानुहुन्छ की ?

दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ मा पान्थरका सुब्बा प्रथम

लण्डन, गत २९ मे २०१५ का दिन आठौ गणतन्त्र दिवसको अवसरमा सार्वजनिक दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ को नतिजामा पान्थरका शन्देश सुब्बाको ‘सिकर्मी’ शिर्षकको कविता प्रथम भएको छ । सुब्बा ११४ प्रतियोगीलाई पछि पार्दै प्रथम भएका हुन । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजना र विभिन्न ६ साहित्यिक संस्थाहरुको सहआयोजनामा सम्पन्नContinue reading… दोस्रो विश्वब्यापी खुल्ला कविता प्रतियोगिता सन् २०१५ मा पान्थरका सुब्बा प्रथम