विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको बैठक सम्बन्धि सूचना

श्रीमान पदाधिकारी तथा सदस्य ज्यू,
साहित्य महासङ्घ के. समिति,

यस विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय समितिको समसामयिक विषयमा छलफल गर्नको लागि नियमित बैठक निम्न मिति, समय र इसम्पर्कमा सम्पन्न हुने भएकोले उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

बैठक मिति: २८ फेब्रुवरी २०११ तदनुसार १६ फल्गुण ०६७ सोमबार,
समय: बेलुकी ६.३० बजे नेपालको समय,
इसम्पर्क:
Skype: nepaliliterature,
Facebook: gfnl,
E-mail: gfnl@ymail.com (Yahoo.com)

बैठकमा छलफलको लागि आ-आफ्नो विषय (Meeting Agenda) २७ फेब्रुवरी ११ भित्र पठाई सक्नु पर्नेछ ।

थप जानकारी शोधपुछ तथा अपटुडेटः Phone: 00673 8893020/0079104682871

जय नेपाली साहित्य,

विश्वास दीप तिगेला (ब्रुनाई)
के. महासचिव, FDF >> GFNL_MeetingFeb11

Leave a Reply

Your email address will not be published. Required fields are marked *