राहुल राई बोगिकोको अध्यक्षतामा विनेसाम भारत शाखाको पूनर्गठन

अक्टोबर २०१९ भारत ।
‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको पूनर्गठन भएको छ । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका सदस्य श्री राहुल राई बोगिकोको अध्यक्षतामा शाखा पूनर्गठन गरिकोको हो । समिति निम्नअनुसार रहेको छ ः

१) अध्यक्ष राहुल राई बोगिको
२) उपाध्यक्ष रन्जित गुरुङ
३) मूलसचिव सुमित्रा अविरल
४) सहसचिव सीतादेवी क्षेत्री
५) कोषाध्यक्ष महेन्द्र स्याङ्बो
६) सहकोषाध्यक्ष कृष्ण पी ठटाल

सल्लाहकार,
१) सुकराज दियाली
२) शरद क्षेत्री
३) मैतराज राणा
४) अजम प्रधान
५) सुरेन्द्र लिम्बू परदेशी