दीपक थापाको अध्यक्षतामा अस्ट्रेलियामा विनेसामको नयाँ शाखा गठन

१७ अगस्त २०१९ अस्ट्रेलिया ।
‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ अस्ट्रेलिया शाखा गठन भएको छ । नव गठित अस्ट्रेलिया शाखामा दीपक थापा अध्यक्ष रहेका छन् । विश्वभर छरिएका नेपालीहरुबिच आपसी सद्भाव र समन्वय गर्दै नेपाली भाषा–साहित्यको सेवा गरौं भन्ने हेतुले स्थापित उक्त समितिमा निम्न अनुसार महानुभवहरु रहनु भएको छ ।

१) अध्यक्ष दीपक थापा
२) उपाध्यक्ष अशोक रानाभाट
३) सचिव अनिल श्रेष्ठ
४) सहसचिव राजेश श्रेष्ठ
५ आर्थिक सचिव दीपा भट्ट पंडित
६) सदस्य कृष्ण धिताल
७) सदस्य सुमन सापकोटा

नव गठित समितिलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको तर्फबाट हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौं ।…