USA1

अमेरिकाको म्याडिसन शहरमा साहित्य महासंघ स्थापना

गत ६ सेप्टेम्बरका दिन अमेरिकाको म्याडिसन शहरमा १३ सदस्य विश्व नेपाली साहित्य महासंघ स्थापना भयो ।

उक्त समितिमा अध्यक्ष पूर्ण श्रेष्ठ, सचिव हिमाल रेग्मी, सदस्यहरुमा कमला रेग्मी, समिक्षा चापागाई, मिना दाहाल, विश्जित अधिकारी, डा. नरेन्द्र थापा, कालु भट्टराई, देवकी थापा, सन्तोष लामिछाने, रिमला भट्टराई, श्रेया दाहाल र गुरु कटुवाल रहनु भएको छ ।

साहित्य महासंघका केन्द्रिय पार्षद वेदनिधि दाहालको उपस्थितीमा सम्पन्न उक्त भेलामा झण्डै २ दर्जन सष्टासर्जकहरुको उपस्थिती रहेको थियो । नवगठित समितिले चाडै पूर्ण समिति निर्माण गर्ने र महाकवी लक्ष्मी प्रसाद देवकोटा जयन्ति मनाउने समेत निर्णय गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *