विश्व नेपाली साहित्य महासङ्घ, युकेको नयाँ नेतृत्वको लागि सुचना

२८ अक्टोबर २०१४, विश्व नेपाली साहित्य महासङ्घ, युके समितिको नयाँ नेतृत्वको निम्ति खुल्ला उम्मेदवारीको लागि सुचना आब्हान गरिएको छ ।

केशव खतिवडा संयोजक र कृष्ण तामाङ सदस्य रहनु भएको निर्वाचन समितिले अक्टोबर महिनाको ३० तारिख भित्र आवेदन दर्ता गर्न सार्वजनिक सुचना जारि गर्नुभएको छ ।

स्मरण रहोस, सन् २०१० को अक्टोबर १८ का दिन साहित्यकार तथा नाट्य कलाकार समिर हाङवाङ जर्जरको नेतृत्वमा पहिलो तदर्थ समिति निर्माण भएको थियो ।

विस्तृत जानकारीको लागि तलको सुचना हेर्नुहोला
gfnl_uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *