प्रेस विज्ञप्ति २

GFNL_PressRelease2Cong
यस विश्व नेपाली साहित्य महासङ्घका केन्द्रिय सदस्य केदार सुनुवार संकेतको मौलिक कृति नियात्रा संग्रह ऐथेन्सको झरी नामक पुस्तकको विमोचन गत १६ असोज २०१० का दिन काठमाडौमा सम्पन्न भएको सु-अवसरमा साहित्य महासङ्घ केन्द्रिय समिति हार्दिक बधाई ज्ञापन गर्दछ । साहित्यकार सङ्केतको अझ उत्तररोत्तर प्रगतिको लागि शुभ कामना ब्यक्त गर्दछौ ।

जय नेपाली साहित्य

डा. मधु माधुर्य (रसिया), के. अध्यक्ष

विश्वास दीप तिगेला (ब्रुनाई), के. महासचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *