सूचना
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व (१३ जुलाई २०१३ देखि १३ जुलाई २०१६) को लागि तोकिएको मिति (७ जुन २०१३) भित्र निम्नानुसार पदको लागि देहाए बमोजिमका साहित्यकारहरुबाट उम्मेदवारी दर्ता भएको जानकारी गराएकोछु ।
अध्यक्षः विश्वास दीप तिगेला (ब्रुनाई)
उपाध्यक्षः सागर श्रेष्ठ (साउदी अरेबिया)
उपाध्यक्षः वेद दाहाल (अमेरिका)
उपाध्यक्षः मनि राई ‘गोठाले’ (मलेशिया)
उपाध्यक्षः सुरेन्द्र लिम्बु ‘परदेशी’ (भारत)
महासचिवः समदर्शि काँइला (युएई)
सचिवः खगेन्द्र अधिकारी (साउदी अरेबिया)
संगठन सचिवः हरि शिवाकोटि (क्यानडा)
उपसचिवः देवेन्द्र खापुङ (नेपाल)
आर्थिक सचिवः केदार संकेत (अफगानिस्तान)
आर्थिक सहसचिवः जीबन देवान (मलेशिया)
सदस्यः डा. लोकनाथ काफ्ले (ताइवान)
सदस्यः तीर्थ संगम राई (कतार)
सदस्यः दीप दर्शन शाही (मलेशिया)
सदस्यः नगेन्द्र इङनाम (अमेरिका)
सदस्यः गोविन्द गौतम (रसिया)
उम्मेदवार मध्ये कसैले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहेमा वा कुनै उम्मेदबारको उम्मेदवारीको बारेमा महासंघका कुनै सदस्यको बाधा विरोध भएमा मिति १५ जुन २०१३, बेलुकी ५ बजे (युएस प्यासिफिक समय) भित्रमा जानकारी गराउनुहुन अनुरोध छ ।
उम्मेदबारको बारेमा बाधा विरोध गर्दा कारण र प्रमाण सहित गर्नुपर्नेछ |
मुरारीराज शर्मा
निर्वाचन आयुक्त
विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति
gfnl@outlook.com
www.gfnl.org
८ जुन २०१३