साहित्य महासङ्घ क्यानडा शाखाद्धारा साहित्य गोष्ठि सम्पन्न

२० फेब्रुवरी १३, विद्या की देवी सरस्वती पुजाको अवसरमा क्यानडामा एक साहित्यिक गोष्ठि सम्पन्न भयो ।

विश्व नेपाली साहित्य महासङ्घ क्यानडा शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली र अंग्रेजी भाषाका कविता, गीत तथा गजलहरु वाचन गरिएको थियो । कवी गोपाल भण्डारी, दोसाध किरात, डुण्डीराज खनाल, चन्द्र राई, सपना गौतम लगायतले सिर्जना वाचन गर्नुभएको थियो ।
GFNL-CANADA
आङबारु शेर्पा ज्यूको प्रमुख आतिथ्यिमा सम्पन्न गोष्ठिको अध्यक्षता शाखा अध्यक्ष हरी शिवाकोटिले गर्नुभएको थियो भने कार्यक्रमको संचालन उपाध्यक्ष सपनाले गर्नुभएको थियो ।
GFNL-CANADA2

Leave a Reply

Your email address will not be published. Required fields are marked *