नियमित बैठकमा उपस्थिती सम्बन्धमा

श्रीमान पदाधिकारी ज्यू
विश्व नेपाली साहित्य महासङ्घ
विश्व केन्द्रिय समिति तथा शाखा समिति

विषयः नियमित बैठकमा उपस्थिती सम्बन्धमा

महोदय,

यस महासङ्घको नियमित साइवर बैठक निम्न अनुसार सु–सम्पन्न हुने भएकोले उपस्थितीको लागि सादर अनुरोध गरिन्छ ।

विस्तृत जानकारीको लागि महासंघ gfnl@ymail.com को ग्रुप फेसबुकमा हेर्नुहोला
Date: 28 May 12 सोमबार (संविधान जारी गरेको पहिलो दिन हुनेभएकोले शुभ कामना आदानप्रदान हुनेछ)
Time: 7pm (Nepal Time)
Skype: nepaliliterature
http://www.facebook.com/gfnl.nepaliliterature

पूनश्चः छलफलको प्रस्तावहरु बैठक शुरुहुनु अगावै पठाउन अनुरोध छ । अघिल्ला बैठकहरुमा उपस्थिती नहुनु भएकालाई र प्रत्येक शाखाबाट अध्यक्ष, महासचिव वा कुनै एकजना सहभागि बन्न आग्रह गरिएको छ ।

भवदीय,
साहित्य महासङ्घ,
विश्व केन्द्रिय समिति
http://gfnl.org.np
Skype User: nepaliliterature
Facebook: gfnl@ymail.com

Listen, read and watch ‘Worldwide Open Audio Poetry Competition 2011’ visit >> http://gfnl.org/poetry/p1.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *