बेल्जियमका साहित्यिक अनुरागी ज्यूहरुलाई सुचना

विश्वभर बिस्तार हुदै गएको विश्व नेपाली साहित्य महासघंको बेल्जियममा शाखा निर्माण गर्ने कार्यक्रम रहेकोले बेल्जियममा रहनुभएका सम्पूर्ण साहित्यिक अनुरागी ज्यूहरुलाई निम्न मिति र स्थानमा उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ l

स्थानः
Everest Basecamp Restaurant
Hogeschoolplein 9 /10
3000 Leuven
Belgium

मितिः २७ अक्टोवर २०१०
समयः दिउसो 4 बजे

– छलफल समुह

Leave a Reply

Your email address will not be published. Required fields are marked *