महासंघको स्थापना भए लगतै जोडदारका साथ कामहरु भइरहेको छ

सूचना

आदर्णिय सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरु
विश्व नेपाली साहित्य महासंघको स्थापना भए लगतै जोडदारका साथ कामहरु भइरहेका छन् । तत्कालै गर्नुपर्ने कामहरुको सम्बन्धमा विविध बुंदाहरु उपर छलफल गर्नुपर्ने भएकोले निम्नअनुसारको मिति र समयमा महासंघ केन्द्रिय समितिको पहिलो वैठक बस्नेछ । उक्त बैठकमा केन्द्रिय समिति पदाधिकारी तथा सदस्यहरुलाई अनिवार्य र यथासम्भव केन्द्रिय पार्षद ज्यूहरुलाई पनि उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।

समयः नेपालको समय बेलुकी ठिक ६ बजे त्यसबेला अमेरिकामा विहानको ८ बज्नेछ भने ब्रुनाईमा वेलुकीको ८ बजेको हुनेछ ।
find time here http://www.timeanddate.com/worldclock/

बैठक हुने मिति १४ अगष्ट २०१० शनिवार

छलफलको लागि प्रस्तावहरु आईपुग्नुपर्ने अन्तिम मिति ११ अगष्ट २०१०

माध्यमः स्काइपी अनलाइनमा Skype User: nepaliliterature or biswas20
सम्पर्क www.nepaliliterature.org
E-mail: nepaliliterature@ymail.com,
Ph: 00673 8893020/+7 910 468 28 71/17035870795/0060102950671

– महासचिव
केन्द्रिय समिति
विनेसाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *