विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण

टोरन्टो, मिसागा १९ अक्टोबर, क्यानडाको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण गरेको छ ।

महासङ्घको अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः हरी शिवाकोटि, सपना गौतम, सुभाष दुतराज र कल्पना अवस्थी रहेका छन् । सदस्यहरु सुरेन उप्रेती, तुला भट्टचन, मानकाजी श्रेष्ठ र अतिथि सदस्यहरु गोपीकृष्ण काफ्ले, आङबारु शेर्पा, चन्द्रा राई, गोपाल भण्डारी, मुक्ति गौतम, कुसुम ज्ञवाली, कमल थपलिया, भिमादी याक्थुम्बा र अनिता रसाइली रहनु भएको छ ।

महासङ्घको सल्लाहकारमा एन.आर.एन. क्यानडा अध्यक्ष, एनसिसिएस क्यानडा, एनजेएसि क्यानडा, नेवा गुठि क्यानडा र डा. तुलसी धरेल, गोविन्द सिंह रावत, राजकुमार राई, इश्वर थापा, राधा बस्नेत रहनु भएको छ भने संरक्षकमा क्यानडाको लागि नेपाली राजदुत रहनु भएको छ ।

साहित्य महासङ्घ क्यानडाले यहि लक्ष्मी जयन्तिको अवसरमा साहित्यिक कार्यक्रम पनि गर्ने भएको छ ।

Mississauga,Ontario, Canada
S5S 1R6
L5S 1R6
siwakotihari@gmail.com
+1-416-471-0130

4 thoughts on “विश्व नेपाली साहित्य महासङ्घ, क्यानडा शाखा निर्माण

  1. मरुभूमि र छाया

    मरुभूमिमा न बसन्त आएको छ
    नत शिशिर नै
    वर्षा पनि हुँदैन
    फुल पनि फुल्दैन
    सुर्यको किरण र
    बालुवाको बिचमा
    कहिले छाया पनि आउदैन
    आए पनि
    केहि समयको लागि
    किरण र बालुवाको बीचमा
    यो सम्बन्ध
    कति प्रगाड छ
    कुनै फेरबदल छैन
    न कुनै परिवर्तन
    समानता
    निरन्तर स्थिरता
    किरणको प्रहार
    बालुवाको विवसता
    ताप सहेर
    आफुमा लुकाएर
    बालुवा माथिबाट चम्किन्छ
    भित्रभित्रै जल्दछ
    के सम्बन्ध हो यो
    तिम्रो र मेरो
    जस्तै
    किरण र बालुवाको

    (रचनाकार = सुमित बिक्रम शाह )

  2. hardik badhi cha hari ji lagyat sampurna team lai safal karyakalko lsgi

  3. Hari ji lae sarbapatham adhasya jasto garemamye padama chhnot bhyekoma ” Hardeek Subhakamana” sathae utaro utar pargatiko kamana ra safalta melos sathae Bijaya Dashame tatha Deepwali ko pane subhakamana ok

Leave a Reply

Your email address will not be published. Required fields are marked *