निम्न अनुसारको सम्पर्क ठेगाना प्रयोग गर्न सूचना

सूचना

यस महासंघको कार्यक्षेत्र विश्वब्यापी भएको र भौतिक सशरिर एकै ठाँउ उपस्थिती हुन सक्ने अवस्था नभएकोले अहिलेको शसक्त र प्रभावकारी माध्याम प्रविधिलाई अधिकतम प्रयोग गर्नु नै एकमात्र उत्तम विकल्प भएकोले संसारभरीका हाम्रा अन्तर्राष्ट्रिय केन्द्रिय समिति सदस्य, पार्षद सदस्य लगायत सम्पूर्ण स्रष्टा र शुभचिन्तकहरुलाई निम्न अनुसारको सम्पर्क ठेगाना प्रयोग गर्नुहुन अनुरोध गर्दछौ ।

संस्थाको वेभपेज: www.nepaliliterature.org
संस्थाको इमेल: nepaliliterature@ymail.com
महासंघको अडियो तथा भिडियो कन्फिरेन्सको लागि: Skype User: nepaliliterature and (alternative): User: biswas20

सामाजिक संजाल ठेगाना फेसबुक Facebook.com User: nepaliliterature

फोन नं.

+7 910 468 28 71 (मस्को)
+60102950671 (मलेशिया)
+977 9851056355 (नेपाल)
+17035870795 (भर्जिनिया, अमेरिका)
+673 8893020 (ब्रुनाई)

विश्वब्यापी नेपाली साहित्य सम्मेलनमा भने यहाहरु संग सशरिर उपस्थिती हुने अवसर पक्कै मिल्ने छ र अडियो तथा भिडियो कन्फिरेन्समा पनि सगै बसे झै हुन्छ नै यसर्थ हाम्रा सबै महासंघ परिवार लगायतलाई इमेल र स्काइपी प्रयोग गर्न आग्रह गरिन्छ ।

– विनेसाम

One thought on “निम्न अनुसारको सम्पर्क ठेगाना प्रयोग गर्न सूचना

  1. malai yo sanjal ma jodina late bhaya jasto lago

Leave a Reply to shivraj yogi Cancel reply

Your email address will not be published. Required fields are marked *