गत १३ जुलाई २०१८ का दिन नेसनल पिङ्टुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, पिङटुङ, ताइवानमा विश्व नेपाली साहित्य महासङ्घ, ताईवान शाखा गठन भएको छ । साहित्य महासङ्घका केन्द्रीय महासचिव डा. लेखनाथ काफ्लेको उपस्थितिमा नेपाली साहित्य अभियन्ताहरुको भेलाले १०५ औं भानु जयन्ती तथा साहित्य महासङ्घको ८ औं स्थापना दिवसको अवसरमा ताइवान शाखा गठन गरेको हो ।Continue reading… साहित्य महासङ्घ ताईवान शाखा गठन मनोज कंडेल अध्यक्ष चयन