विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाद्वारा श्रद्धाञ्जली सभा

७ नोभेम्बर २०२०, नेपाली भाषा साहित्यका अग्रज व्यक्तित्व वरिष्ठ साहित्यकार खिम कौशिकको निम्ति विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । विनेसाम विश्व केन्द्रीय समितिका अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशी, विनेसाम म्यान्माका वरिष्ठ उपाध्यक्ष माेहनराज खनाल, उपाध्यक्ष प्रवीणहरी प्रधान, सचिव हाेमनाथ ढकाल , संरक्षक श्री टेकनारायण रिमाल काैशिक, श्री विष्णु पंथी,Continue reading… विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाद्वारा श्रद्धाञ्जली सभा

विनेसाम म्यान्माद्वारा भानु जयन्ती पालन

(२२ जुलाई २०२०) २०७औँ भानुजयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाद्वारा आयोजित अनलाइन साहित्यिक कार्यक्रममा म्यान्माका वरिष्ठ साहित्यकार जगदम्बाश्री पुरस्कारबाट विभूषित कवि ठाकुरप्रसाद गुरागाईँज्यूको गरिमामय उपस्थिति र आशीर्वचनले कार्यक्रमलाई भव्यता प्रदान गरेको थियो । उक्त कार्यक्रममा विश्व नेपाली साहित्य महासङ्घका विश्व केन्द्रीय समितिका अध्यक्ष श्री सुरेन्द्र लिम्बू परदेशी, विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीयContinue reading… विनेसाम म्यान्माद्वारा भानु जयन्ती पालन

विनेसाम म्यान्मा शाखाद्वारा विश्व कविता दिवश पालन

२१ मर्च २०२० म्यान्मा विश्व नेपाली साहित्य महासङ्घ म्यान्मा शाखाद्वारा एक भर्चुअल साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवश मनाइएको छ । उक्त कार्यक्रममा म्यान्माकालागि नेपाली राजदुत महामहिम भीमकृष्ण उदाशज्यू मुख्य अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो । वहाँले कार्यक्रमलाई संवोधन गर्दै बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो भने विश्व कविता दिवशको उपलक्ष्यमा महत्वपूर्ण मन्तव्य पनिContinue reading… विनेसाम म्यान्मा शाखाद्वारा विश्व कविता दिवश पालन

साहित्य महासङ्घ म्यानमारको कछिन शाखा गठन

गत २५ मे २०१८ का दिन म्यानमारको कछिनमा सम्पन्न एक साहित्यिक जमघटले विश्व नेपाली साहित्य महासङ्घ कछिन शाखा गठन गरेको छ । करिब ३० हजार नेपालीहरुको बसोवास रहेको कछिन प्रान्तमा नेपाली साहित्यको संरक्षण, प्रबद्र्धन र विकास तथा विस्तारको निम्ति शाखा गठन गरिएको कुरा साहित्य महासङ्घ राष्ट्रिय समितिका महासचिव मोहनराज खनालले बताउनु भयो । समितिको अध्यक्षमाContinue reading… साहित्य महासङ्घ म्यानमारको कछिन शाखा गठन

साहित्य महासङ्घ म्यान्मार र दुतावासद्धारा विश्व कविता दिवस सम्पन्न

गत २१ मार्च २०१८ का दिन विश्व कविता दिवसको उपलक्ष्यमा म्यान्मारको पुर्व राजधानी याँगौंस्थित नेपाली रातदूतावास र विश्व नेपाली साहित्य महासंघ म्यान्मार थाईल्यान्ड समन्वय शाखाको आयोजनामा ‘अमरावतीदेखि ऐरावतीसम्म’ कृतिको विमोचन साथै कविगोष्ठि सम्पन्न भयो । गोष्ठिमा नेपाली राजदूत भीम उदास, दिपक राज निरौला, म्यान्मारका वरिष्ठ साहित्यकार ठाकुर प्रसाद गुरागाईं, वरिष्ठ गजलकार टेकनारायण रिमाल, वरिष्ठ म्यामालीContinue reading… साहित्य महासङ्घ म्यान्मार र दुतावासद्धारा विश्व कविता दिवस सम्पन्न

साहित्य महासङ्घ म्यानमारका महासचिव खनाल पुरस्कृत

गत १३ जुलाई २०१७ का दिन नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको १०४ औ जयन्तिको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ म्यानमार शाखाको महासचिव मोहनराज खनाल पुरस्कृत हुनुभएको छ । अध्यक्ष खनाल डुबसु प्रतिष्ठान पुरस्कार २०१७ बाट सम्मानित हुनु भएको हो । प्रतिष्ठानले प्रत्येक बर्ष नेपाली साहित्य तर्फ एकजनालाई र संस्कृति तर्फ एकजनालाई प्रदान गर्ने गर्दछ ।Continue reading… साहित्य महासङ्घ म्यानमारका महासचिव खनाल पुरस्कृत

म्यानमार शाखाको साहित्यिक कार्यक्रम सम्पन्न

गत १७ जुलाई २०१६ का दिन विस्व नेपाली साहित्य महासंघ, म्यामा शाखाले २०३ वर्षिय भानुजयन्ति साहित्य कार्यक्रमका साथ भव्यरूपले मनाईयाे अखिल म्यामा देशीय गाेर्खा हिन्द धार्मिक संघ याँगाै शाखा समितिकाे सहकार्यमा आयाेजित मातृभाषा अध्ययन गरेका विध्यार्थी सम्मान कार्यक्रमकाे साथ बाल कविता बाचन, साहित्यकारहरूकाे मार्ग दर्शन साथै कविवर मान्य टेकनारायण रीमाल काैशिकज्यूकाे ‘घामका रंग” मुक्तक कविताContinue reading… म्यानमार शाखाको साहित्यिक कार्यक्रम सम्पन्न

विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना

गत २० डिसेम्बरका दिन म्यानमारको याँगौ स्थित युवा कल्याण भवनमा सम्पन्न एक साहित्यिक भेलाले, नेपाली साहित्यको श्रीबृद्धिको लागि कार्यरत विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा राष्ट्रिय स्तरमा गठन भएको छ । समितिको अध्यक्ष लक्ष्मण नेउपाने, उपाध्यक्ष कृष्ण ढकाल (टाउजी), उपाध्यक्ष सुश्री निला सुवेदी (मिचिना), महासचिव मोहनराज खनाल (याँगौ), सचिव सेरु थापा (मोगोक), सहसचिव रदीपContinue reading… विश्व नेपाली साहित्य महासङ्घको म्यानमार (वर्मा) शाखा स्थापना