विनेसाम शाखा भारतको आयोजनामा संगमको गजल सङ्ग्रह लोकार्पण साथै सम्मान कार्यक्रम सम्पन्न

माघ ४, विश्व नेपाली साहित्य महासंघ भारत शाखाको आयोजनामा गजलकार संगम सुधाको  गजल संग्रह असिनाको फूल  कालेबुङ कुमुदिनी विद्यालयको धर्म हलमा लोकार्पण गरियो। विनेसामको अध्यक्ष राहुल राई बोगिकोको अध्यक्षता तथा प्रमुख अतिथी पेदोङ सरकारी महाविद्यालयको प्राचार्य नविन पौडयालको उपस्थितिमा भव्य एवं स्तरीय कार्यक्रमबीच असिनाको फूलको लोकार्पण भएको थियो । यस महत्वपूर्ण कार्यक्रमा विशिष्ट अतिथिको‌ रुपमाContinue reading… विनेसाम शाखा भारतको आयोजनामा संगमको गजल सङ्ग्रह लोकार्पण साथै सम्मान कार्यक्रम सम्पन्न

बिनेसम दक्षिण युकेको नयाँ कार्य समिति गठन, अध्यक्षमा हितान

दक्षिण युके, सेप्टेम्बर ०६, विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूके’को म्यासेञ्जर बैठक एवम् दाेस्राे अधिवेशन गत ३ अक्टाेबर २०२० शनिबारका दिन सम्पन्न भएको छ । विनेसामका संस्थापक विश्वासदीप तिगेलाज्यूले सहजीकरण गर्नुभएको कार्यक्रम निर्वतमान महासचिव थिर थापा मगरले सञ्चालन गर्नुभएको थियाे । विश्व नेपाली साहित्य महासङ्घ युके साउथको दोस्रो अधिवेशनबाट अध्यक्षमा साहित्यकार विजय हितान चयन भएकाContinue reading… बिनेसम दक्षिण युकेको नयाँ कार्य समिति गठन, अध्यक्षमा हितान

विनेसाम भारत शाखाद्वारा भाषा दिवस पालन

20 अगस्त 2020 भारत विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको आयोजना तथा सिरोई सिर्जना मणिपुरको सहआयोजनामा गुगलमीट मार्फत आज एउटा भव्य साहित्यिक कार्यक्रमको आयोजना गरी २९ औ भाषा दिवस पालन गरिएको छ । कार्यक्रममा भारतको विभिन्न राज्यहरू पश्चिम बंगाल, सिक्किम, आसाम, मणिपुर, मिजोराम, मेघालयलगायतको सहभागिता रहेको थियो भने भारत बाहिरबाट नेपाल, अमेरिका, वेलायत, रसिया, इजरायललगायतContinue reading… विनेसाम भारत शाखाद्वारा भाषा दिवस पालन

विनेसाम भारतमा इजाहाङमा स्मृति कार्यक्रम

(१२ अगस्त २०२० दार्जिलिङ, भारत) विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको संयोजकत्वमा आज इजाहाङमा स्मृति भर्चुअल साहित्यिक कार्यक्रम गुगल मीटमा भव्यताकासाथ सम्पन्न भएको छ । आमा मन्जुला सुब्बा र बाबा नवीन सुब्बाको कोखमा १२ अगस्त १९९० को दिन जन्मिएकी इजाहाङमा सुब्बाले ३ फेब्रवरी २०१३ को दिन २२ वर्षको आफ्नो छोटो उमेरमा नै हामीबाट बिदा लिएकीContinue reading… विनेसाम भारतमा इजाहाङमा स्मृति कार्यक्रम

राहुल राई बोगिकोको अध्यक्षतामा विनेसाम भारत शाखाको पूनर्गठन

अक्टोबर २०१९ भारत । ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ विश्व नेपाली साहित्य महासङ्घ भारत शाखाको पूनर्गठन भएको छ । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका सदस्य श्री राहुल राई बोगिकोको अध्यक्षतामा शाखा पूनर्गठन गरिकोको हो । समिति निम्नअनुसार रहेको छ ः १) अध्यक्ष राहुल राई बोगिको २) उपाध्यक्षContinue reading… राहुल राई बोगिकोको अध्यक्षतामा विनेसाम भारत शाखाको पूनर्गठन

विश्व नेपाली साहित्य महासंघ दिल्लीद्धारा २ जना नारी श्रष्टालाई सम्मान

नया दिल्ली । ३ नोभेम्बर २०१४, नेपाली नेपाली भाषा र साहित्यको क्षेत्रमा योगदान दिनुहुने दार्जीलिङका दुई जना श्रष्टालाई भारतको राजधानी नया दिल्लीमा सम्मान गरिएको छ । विश्व नेपाली साहित्य महासंघ भारतले दार्जीलिङका कवियत्रीद्वय साङमु लेप्चा र निना राईलाई सम्मान एवम् अभिनन्दन गरेको हो । साहित्यकार उत्तरकुमार क्षेत्रिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली साहित्य लेखनको क्षेत्रमा तीनContinue reading… विश्व नेपाली साहित्य महासंघ दिल्लीद्धारा २ जना नारी श्रष्टालाई सम्मान

विश्व नेपाली साहित्य महासङ्घ भारतमा अधिकारी

काठमाडौँ, १८ असोज । लेखक, साहित्यकार तथा साहित्यप्रेमीको बिहीबारको एक भेलाले विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखा निर्माण गरेको छ । युवा साहित्यकार अशोक अधिकारी अध्यक्ष रहेको शाखा समिति महासचिवमा रुबेन गुरुङ तथा सदस्यमा इशु चाम्लिङ, विशाल लामा, प्याट्रिसिया निकोलस, मोहन रिजाल, मनोज उपाध्याय, लक्ष्मण सुवेदी, प्रवेश आचार्य, सन्देश पौडेल र विशाल प्रसाईं रहनुभएको छContinue reading… विश्व नेपाली साहित्य महासङ्घ भारतमा अधिकारी