विनेसाम शाखा कुवेतको अध्यक्षमा कटवाल

पुष २६, विश्व नेपाली साहित्य महासंघ शाखा कुवेतको अधिवेशन अनलाईन भर्चुअल वेबिनार मार्फत ८ तारिख जनवरी शुक्रबार सम्पन्न गर्दै अध्यक्षमा साहित्यका तथा गीतकार प्रेम कटवाललाई चयन गरेको छ। विश्व नेपाली साहित्य महासंघ कुवेतका अध्यक्ष अमित चाम्लिङ राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय अध्यक्ष सुरेन्द्र परदेशि(भारत),विशेष अतिथि आख्यानकार मदन पुरस्कार विजेता राजन मुकारुङ(नेपाल),केन्द्रिय सल्लाहकारContinue reading… विनेसाम शाखा कुवेतको अध्यक्षमा कटवाल

वेवीनार’मा भानुजयन्ती, विश्वभरका सर्जक एकै ठाउँमा

(३० असार २०७७ कुवेत) विश्व नेपाली साहित्य महासङघ कुवेत शाखा र अनेसास च्याप्टर कुवेतको संयुक्त आयोजनामा सोमबार २०७औं भानु जयन्ती मनाइएको छ । विश्वभर देखिएको कोभिड–१९ महामारीलाई ध्यानमा राख्दै ‘वेवनार’ मार्फत कार्यक्रम आयोजना गरिएको थियो । विश्व नेपाली साहित्य महासङघ केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको प्रमुख आतिथ्य तथा कवि सर्वज्ञ वाग्ले, कवियत्री कमला प्रसाई, एनआरएनएContinue reading… वेवीनार’मा भानुजयन्ती, विश्वभरका सर्जक एकै ठाउँमा

साहित्यमय बन्यो कुवेत: २०३औं भानु जयन्ति धुमधामका साथ सम्पन्न (फोटो फिचर सहित)

कोशराज राई, कुवेत, जुलाई १५, २०३ औं भानु जयन्तिको अवसरमा कुवेतका साहित्यकारहरुले यहाँको माहोल साहित्यमय बनाएका छन्। विश्व साहित्य महासंघ कुवेत शाखाको आयोजनामा “विश्वभरका साहित्यकारहरु एकजुट होऔं, नेपाली साहित्यलाई समृद्द बनाऔं” भन्ने नाराका साथ बिभिन्न कवि कवयत्रीहरुले साहित्यिक सृंखला काव्यवाचन गर्दै कार्यक्रम साहित्यमय बनाएका हुन्। राष्ट्रिय गानका साथ शुरु भएको कार्यक्रममा प्रमुख अतिथी र बिशेषContinue reading… साहित्यमय बन्यो कुवेत: २०३औं भानु जयन्ति धुमधामका साथ सम्पन्न (फोटो फिचर सहित)

साहित्य महासङ्घ कुवेत शाखाद्धारा भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न

गत ११ जुलाई २०१४ का दिन कुवेतको जेलिबमा विश्व नेपाली साहित्य महासङ्घ कुवेत शाखाले २०१ औ भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ । १६ प्रतिस्पर्धी मध्ये प्रथम, दोस्रो र तेस्रो क्रमशः दिपक आचार्य जलन, प्रसाद तिम्सिना र नैनकला राई बन्न सफल हुनुभयो । प्रमुख अतिथि कार्यबाहक राजदुत विशाल भट्टराईले कार्यक्रमको उद्घाटन गर्नुभएको थियोContinue reading… साहित्य महासङ्घ कुवेत शाखाद्धारा भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न

अपाङ्ग छोरा पाल्न आफै काम गर्न जाने ७२ बर्षिया आमैलाई साहित्य महासंघ कुवेतबाट सहयोग हुने

तोयानाथ उपेक्षित, कुवेत, विश्व साहित्य महासङ्घ कुवेत शाखाको बैठकले कामको खोजीमा सल्यानबाट राजधानी गएकी ७२ बर्षिया बृद्धा बेल कुमारी पुनलाई नेपाली ४० हजार सहयोग राशी पठाउने निर्णय गरेको छ । यसरी नै दुवइमा मृत्यु दण्ड सुनाईएका संखुवासभा मच्छपोखरी घर भएका अनिस खालिङको जीवन रक्षार्थ कुवेतमा गठित अनिस बचाउ अभियान समितीमा सँघको तर्फबाट ५१ केडी अर्थातContinue reading… अपाङ्ग छोरा पाल्न आफै काम गर्न जाने ७२ बर्षिया आमैलाई साहित्य महासंघ कुवेतबाट सहयोग हुने

विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति गठन

कुबेत,प्रबासमा छरिएर रहनु भएका समस्त नेपाली साहित्यका स्रष्टा सर्जकहरुलाई आपसमा चिनजान सरसहयोगको वातावरण निर्माण तथा सद्भाव अभिबृद्धि गर्नको निम्ति नेपाली साहित्यको विकास विस्तार सुधार र संवद्र्धन गर्नको लागि साहित्यिक सङ्घसस्थाहरु बीच समन्वयकारी सन्जालको भूमिका निर्वाह गर्न यो विशुद्ध साहित्यिक संस्थाको आवश्यकता महसुस भई स्थापना भएको छ । यस संस्थालाई लोकतान्त्रिक प्रकृयाबाट साझा र पारदर्शि तवरलेContinue reading… विश्व नेपाली साहित्य महासङ्घ शाखा कुबेत समिति गठन