साहित्य महासंघ र दक्षिण भोजपुरे समाजद्धारा उद्धार गस्ति तथा रक्तदान कार्यक्रम

बिश्व नेपाली साहित्य महासंघ भोजपुर र दक्षिण भोजपुर सरोकार समाजले उद्दार कार्यको लागि युवा गस्ती र रक्तदान अभियान सम्पन्न गरेको छ । अभियानका संयोजक तथा साहित्य महासंघ सिंगापुर शाखाका अध्यक्ष रामप्रसाद राई ‘किराँती सानु’ को अगुवाइमा, संचालित सो कार्यक्रमलाई डा.प्रतिभा सुच्चा राई र इन्जिनियर विजय प्रसाद राईद्वारा परिवार देखि आफन्त, गाउ छिमेक टोलटोल घुम्दै सम्झाईContinue reading… साहित्य महासंघ र दक्षिण भोजपुरे समाजद्धारा उद्धार गस्ति तथा रक्तदान कार्यक्रम

विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन

सिंगापुर, १७ जुलाई २०१३, गीतकार रामप्रसाद राईको अध्यक्षतामा विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन भयो । साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका अध्यक्ष विश्वास दीप तिगेलाको उपस्थितीमा सम्पन्न भेलाले महासचिवमा आले माइला लाई चयन गरयो । माइला सिंगापुरका स्थायी निवासी हुन् । त्यस्तैगरि सदस्यहरुमा होमकाजी गुरुङ, विपिन योन्जन, कुमार श्रेष्ठ, केदार राई, टंक लिम्बु, सुभाषContinue reading… विश्व नेपाली साहित्य महासङ्घ सिंगापुर शाखा गठन