साहित्य महासंघ इज़रायल शाखाले २०१ औं भानु जयन्ति तथा स्थापना दिवस मनायो

तेल अभिव (इज़रायल) साउन ३, बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाको आयोजनामा ” २०१ औं भानु जयन्ती तथा विश्व नेपाली साहित्य महासंघको स्थापना दिवश यहि २०१५ जुलाई १८ तारिक सनीबारका दिन रमातगानको पार्क लुमीमा भब्यताका साथ सम्पन्न भएकोछ । इजरायलका लागि नेपाली राजदुत श्री प्रल्लाद कुमार प्रसाईं ज्युको प्रमुख आथित्यमा पानसमा बत्ती बाली आदिकवि भानुभक्तContinue reading… साहित्य महासंघ इज़रायल शाखाले २०१ औं भानु जयन्ति तथा स्थापना दिवस मनायो

साहित्य महासघं इजरायलमा नयाँ नेतृत्व ‘सगरमाथादेखि मृतसागरसम्म’ संयुक्त गजल संग्रह विमोचित

बिश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले एक विशेष कार्यक्रमका बिच ‘सगरमाथादेखि मृतसागरसम्म’ नामक संयुक्त गजल संग्रह विमोचन गरेको छ । महासँघ इजरायल शाखाले गत १८ अप्रिल शुक्रवार इजरायलमा रहेका साहित्यक स्रस्टाहरुद्वारा रचना गरिएका गजलहरुको संयुक्त गजल संग्रह ‘सगरमाथादेखि मृतसागरसम्म’ विमोचन गरेको हो । तेलअभिवको केन्द्रिय बसपार्कस्थित एभरेस्ट डिस्को हलमा इजरायलका लागि नेपाली राजदूत महामहिम प्रल्हादContinue reading… साहित्य महासघं इजरायलमा नयाँ नेतृत्व ‘सगरमाथादेखि मृतसागरसम्म’ संयुक्त गजल संग्रह विमोचित

इज़रायलमा विश्व नेपाली साहित्य महासंघ शाखाको कविता प्रतियोगिता सम्पन्न: अधिकारी प्रथम

तेल अभिव (इज़रायल) चैत्र २, विश्व नेपाली सहित्यमहा संघ इज़रायल शाखाले आयोजना गरेको खुल्ला कविता प्रतियोगिता हिजो १५ मार्च शनिबार का दिन तेल अभिव शहरको यसोभामाला-२० मा भव्यताका साथ सम्पना भएको छ । प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यलाई माया गरि निरन्तर कलम चलाउनु हुने साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुलाई आझ प्रोत्साहन गर्दै साहित्यिकोContinue reading… इज़रायलमा विश्व नेपाली साहित्य महासंघ शाखाको कविता प्रतियोगिता सम्पन्न: अधिकारी प्रथम

विनेसाम इजरायल शाखा कविता प्रतियोगिताको लागि हार्दिक आव्हान गर्दछ !

इजरायल, कविता वाचन प्रतियोगिता भाग लिनुहुन् सम्पुर्ण नेपाली साहित्य अनुरागी तथा साहित्य प्रेमीहरुलाई विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा हार्दिक आब्हान गर्दछ ! नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थान, संरक्षण तथा सम्बर्धन गर्ने प्रमूख उद्देश्यबाट स्थापित विश्व नेपाली साहित्य महासंघ इजरायल शाखाले यही इजरायलमा कार्यरत नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै रहनु भएको साहित्य अनुरागीContinue reading… विनेसाम इजरायल शाखा कविता प्रतियोगिताको लागि हार्दिक आव्हान गर्दछ !

विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखा

सन् २०१३ – २०१५ अध्यक्षः जानु घिमिरे ‘काजल’ उपाध्यक्षः कृष्ण कुमार रायमाझी उपाध्यक्ष दिपेन्द्र थापा महासचिवः सुनिता राई ‘यासिन’ महासचिवः निशा खनाल सहसचिवः सानु गुरुङ कोषाध्यक्षः धर्मराज भण्डारी सहकोषाध्यक्षः यमुना ढकाल ‘मुना’ सदस्यः नीतु खतिवडा ‘विमला’ रजनी शर्मा सावित्रा लुइटेल धर्मराज वन्त कल्पना पौडेल ‘जिज्ञासु’ देवी सुवेदी साबित्रा पाठक ‘साबी’ संगीता सुवेदी रश्मी सुवेदी कोपिमायाContinue reading… विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखा

साहित्य महासङ्घ इज़रायल शाखाद्धारा उपचारार्थ सहयोग प्रदान

 मकवानपुर घर भएकी उर्मिला गोले ४/५ महिना अघि सुन्दर भविष्यको मिठो परिकल्पना गर्दै कुबेत पुगेकी उनि पैसा कमाउन नपाउदै घाइते (खुट्टा मा फ्याक्चर) भएर बडो मुस्किलले स्वदेश फर्केको र उपचार गर्न नसकी सहयोगको याचना गरेको  समाचारले हामीलाई मर्माहित बनायो र हामी साहित्यिक विशुद्ध संस्था भए नि एक मानवताको नाताले चुप चाप बसिरहन  सकेनौं र संस्थागतContinue reading… साहित्य महासङ्घ इज़रायल शाखाद्धारा उपचारार्थ सहयोग प्रदान

इजरायलमा साहित्य महासंघ

काठमाडौं – इजरायलमा रहेका साहित्यकारहरूको खरमोनमा भएको भेलाले विश्व नेपाली साहित्य महासंघ इजरायल कमिटी गठन गरेको छ । खरमोनमा हिउँ खेल्न भेला भएका उनीहरूले कविता शर्मा घिमिरेको अध्यक्षतामा कमिटी गठन गरेका हुन् । समिति उपाध्यक्षमा कृष्ण रायमाझी, सचिव सावित्रा पाठक, सहसचिव काजल घिमिरे, कोषाध्यक्षमा धर्मराज भण्डारी चुनिएका छन् । सदस्यहरूमा चित्रा खनियाँ, चन्द्रा केसी, दीपेन्द्रContinue reading… इजरायलमा साहित्य महासंघ