घले उत्कृष्ट उद्धारकर्ता घोषित नर्स, प्रहरी र सिभिल सहित ४ जना जनही २५ हजार नगद सहित पुरस्कृत, कविता प्रतियोगिताका विजयीलाई पनि पुरस्कार हस्तान्तरण

काठमाडौं । गत ३ कार्तिक २०७२ का दिन महाविनासकारी भूकम्प पीडितलाई उद्धार गर्नेहरु मध्ये शेष घलेलाई उत्कृष्ट उद्धारकर्ताको सम्मान प्रदान गरिएको छ । घले गैर आवासिय नेपाली संघका अध्यक्ष हुनुहुन्छ । सम्मान ग्रहण लगतै घलेले यो सम्मान आफ्नो लागि पहिलो र महत्वपूर्ण भएको साथै साहित्य महासङ्घ संग एनआरएनले पनि सहकार्य गर्ने इच्छा ब्यक्त गर्नुभयो ।Continue reading… घले उत्कृष्ट उद्धारकर्ता घोषित नर्स, प्रहरी र सिभिल सहित ४ जना जनही २५ हजार नगद सहित पुरस्कृत, कविता प्रतियोगिताका विजयीलाई पनि पुरस्कार हस्तान्तरण

साहित्य महासङ्घ कुवेत शाखाद्धारा भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न

गत ११ जुलाई २०१४ का दिन कुवेतको जेलिबमा विश्व नेपाली साहित्य महासङ्घ कुवेत शाखाले २०१ औ भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न गरेको छ । १६ प्रतिस्पर्धी मध्ये प्रथम, दोस्रो र तेस्रो क्रमशः दिपक आचार्य जलन, प्रसाद तिम्सिना र नैनकला राई बन्न सफल हुनुभयो । प्रमुख अतिथि कार्यबाहक राजदुत विशाल भट्टराईले कार्यक्रमको उद्घाटन गर्नुभएको थियोContinue reading… साहित्य महासङ्घ कुवेत शाखाद्धारा भानु जयन्ति तथा कविता प्रतियोगिता सम्पन्न

साहित्य महासंघको प्रकाशन ‘कोसेली प्रवासबाट’

न्यू योर्कमा कवि आठराईली द्वारा लिखित “कोसेली परदेशबाट” को बिमोचन भयो । फोटोः प्रदिप थापा

हंगकंगमा भेटघाटको कार्यक्रम

सन् २०१२ जनवरी ३ तारीख मंगलबारको दिन हंगकंगको जोर्डनस्थित सनरार्इज साप्ताहिकको कार्यालयमा डायस्पोरा नेपाली साहित्यको बारेमा अनौपचारीक छलफल भएको छ । ब्रुनार्इबाट हंगकंग भ्रमणको शिलशिलामा बिश्व नेपाली साहित्य महासंघका महासचिव बिश्वासदीप तिगेला संग भेटघाटको कार्यक्रम आयोजना गरीएको थियो । फोटो: टंक सम्बाहाम्फे

संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ यस्तो छ

विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ, मलेसियाद्वारा प्रकाशित संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ को विमोचन कार्यक्रम यहि फेब्रुवरी ०४ तारीकको दिन पेनाङको कोमतार स्थित एक सभाहलमा सम्मन्न भयो

काब्य कोसेलीको विमोचन सम्पन्न

विश्व नेपाली साहित्य महासंघ साउदी अरेविया शाखाले प्रकाशन गरेको त्रैमासिक साहित्यीक पत्रिका काब्य कोसेलीको विमोचन सम्पन्न भएको छ ।

महासंघ स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई जानकारी

प्रज्ञा उपकुलपति गंगा उप्रेतीलाई औपचारिक जानकारी पत्र प्रदान गर्दै महासंघका प्रतिनिधि । महासंघले यथासम्भव सबै साहित्यिक संघसस्थालाई औपचारिक जानकारी दिने निर्णय अनुसार गैर आवासिय नेपाली सघका अध्यक्षलाई पनि जानकारी पत्र प्रदान गरि सकेको छ । आआफ्नो देशमा रहेका साहित्यिक संघसंस्थालाई सोहि देशमा रहेको महासंघ शाखाले जानकारी गराउनु पर्ने निर्णय भएको छ साथै अन्य भाषाका साहित्यिकContinue reading… महासंघ स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानलाई जानकारी