विनेसाम शाखा वेस्टयुकेमा पुनः लालसुन्दर राई

लण्डन । २८ नोभेम्बर २०२०, विश्व नेपाली साहित्य महासंघ बेलायतको साउथ वेस्टशाखाले पुन: दोश्रो पल्ट लालसुन्दर राईलाई अध्यक्षमा चयन गरेको छ । शनिवार २७ नोभेम्बरका दिन जुममार्फत गरिएको अधिवेशनले नयाँ कार्यसमितिको उपाध्यक्षद्वय भरत लोहोरुङ राई र श्रीमती जानू काम्बाङ लिंगदेन, सचिव हरि राई र कोषाध्यक्षमा श्रीमती नानु रानालाई चयन गरेको छ। त्यस्तै सदस्यहरूमा झलम राई,Continue reading… विनेसाम शाखा वेस्टयुकेमा पुनः लालसुन्दर राई

बिनेसम दक्षिण युकेको नयाँ कार्य समिति गठन, अध्यक्षमा हितान

दक्षिण युके, सेप्टेम्बर ०६, विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूके’को म्यासेञ्जर बैठक एवम् दाेस्राे अधिवेशन गत ३ अक्टाेबर २०२० शनिबारका दिन सम्पन्न भएको छ । विनेसामका संस्थापक विश्वासदीप तिगेलाज्यूले सहजीकरण गर्नुभएको कार्यक्रम निर्वतमान महासचिव थिर थापा मगरले सञ्चालन गर्नुभएको थियाे । विश्व नेपाली साहित्य महासङ्घ युके साउथको दोस्रो अधिवेशनबाट अध्यक्षमा साहित्यकार विजय हितान चयन भएकाContinue reading… बिनेसम दक्षिण युकेको नयाँ कार्य समिति गठन, अध्यक्षमा हितान

लक डाउनमा बत्ती निभाई अध्यारोमा जुर्मुराए स्रष्टाहरू

केन्ट (बेलायत) । कोभिड–१९ कोरोना भाइरसको महामारीले विश्वका सवा दुई अर्ब बढी मानिसहरू अहिले लक डाउनमा छन् । यूके पनि छ मार्च २३ यता तीन हप्ते लक डाउनमा छ । यसबीच सबैको सामान्य जीवनचर्या प्रभावित मात्रै भएको छैन । कतिपय मानसिक रूपले विक्षिप्त पनि बनेका छन् । नागरिकहरूमा सकारात्मक उर्जाको सञ्चार गराउन भने बेलायतवासी नेपालीContinue reading… लक डाउनमा बत्ती निभाई अध्यारोमा जुर्मुराए स्रष्टाहरू

साहित्य महासंघ साउथ युकेले युद्धमा वीरगति प्राप्त गरेकाहरुलाई सम्झिए (भिडियो सहित)

गत १० नोभेम्बर २०१९ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाले युद्धमा वीरगति प्राप्त गरेकाहरुको सम्मान तथा सम्झनामा एक कवि गोष्ठि गरेको छ । युद्धमा मारिएकाहरुलाई युके सरकारले प्रत्येक बर्ष नोभेम्बर ११ का दिन युद्धमा वीरगति प्राप्त गरेका योद्धाहरुको सम्मान तथा सम्झनामा देशब्यापी रुपमा कार्यक्रम गर्ने गरेको सन्दर्भमा युकेमा रहेका साहित्यकारहरुले पनि युद्धContinue reading… साहित्य महासंघ साउथ युकेले युद्धमा वीरगति प्राप्त गरेकाहरुलाई सम्झिए (भिडियो सहित)

युकेमा साहित्य महासङ्घले तेस्रो स्थापना दिवस र अर्थ आवर मनायो (भिडियो सहित)

गत ३० मार्च २०१९ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाले अर्थ आवर २०१९ मनाएको छ । विभिन्न स्रष्टाहरुले ग्लोवल वमिङ र त्यसको असर न्यूनीकरणबारे आब्हान तथा चेतनामुलक सिर्जनाहरु प्रस्तुत गरेर अर्थ आवर मनाएका हुन । पृथ्वी र पृथ्वीका प्राणीहरुको रक्षा गर्न ग्लोवल वमिङ वढन दिन नहुने सन्देश बोकेका कविता, गीत, संगीत रContinue reading… युकेमा साहित्य महासङ्घले तेस्रो स्थापना दिवस र अर्थ आवर मनायो (भिडियो सहित)

कवि कुमार लिंगदेन ‘मिराक’को एकल कविता वाचन सम्पन्न

गत २९ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ र प्रवासी नेपाली साहित्य समाज युकेको आयोजनामा कवि कुमार लिङदेन ‘मिराक’ को एकल कविता वाचन सम्पन्न गरेको छ । युकेको आसफोर्डको सेन्टर पीस हलमा आयोजित कार्यक्रममा कवि लिङदेनले २ दर्जन उनका उत्कृष्ट कविताहरु पस्कनु भएको थियो । वहाको एकएक कवितालाई भरतमणि चोङवाङ भरुपल, लाहाँङ चेम्जोङContinue reading… कवि कुमार लिंगदेन ‘मिराक’को एकल कविता वाचन सम्पन्न

साहित्य महासङ्घको ८ औं स्थापना दिवस, भानु जयन्ती र गीतलेखन गोष्ठी सम्पन्न

बेलायत । गत ८ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले गीत लेखन गोष्ठी सम्पन्न गर्यो । नेपालबाट पाल्नुभएका विश्व नेपाली साहित्य सम्मेलनको निम्ति आमन्त्रित गीतकार भावेस भुमरीद्धारा गीत लेखनबारे विस्तृत प्रशिक्षण दिनुभयो । आगामी १२ अगष्टको दिन क्यान्टवरी युनिभर्सिटीमा सम्पन्न हुने दोस्रो विश्व नेपाली साहित्य सम्मेलन स्थल नजिक प्रिसम्मेलन स्वरुप गीतContinue reading… साहित्य महासङ्घको ८ औं स्थापना दिवस, भानु जयन्ती र गीतलेखन गोष्ठी सम्पन्न

घाम र जून कृतिको बिमोचन, साहित्य महासङ्घ वेस्ट युके शाखा गठन

सुरेन्द्र इङ्नाम, गत १२ मे २०१८ को दिन वेलायतको स्वीन्डन कम्यूनिटी हलमा एक समारोह बीच “घाम र जून कृतिको विमोचन साथै विश्व नेपाली साहित्य महासङ्घ, वेस्ट यूके शाखा” गठन भयो । प्रमुख अतिथि स्वीन्डन नागरिक समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार बिष्णु प्रसाद गुरुङ र विशेष अतिथि विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय अध्यक्ष विश्वास दीपContinue reading… घाम र जून कृतिको बिमोचन, साहित्य महासङ्घ वेस्ट युके शाखा गठन

साहित्य महासङ्घ साउथ युके अधिवेशन सम्पन्नः श्रीमति जानुका अध्यक्ष चयन

गत ३१ मार्च २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युके शाखाको प्रथम अधिवेशनले जानुका राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरयो । नयाँ समितिको उपाध्यक्षमा श्रीमति करिष्मा घम, महासचिव थिर थापा, सचिव सन्ध्या गुरुङ र सदस्यहरुमा क्रमशः बि. सी. राई, लाहाङ चेम्जोङ र सल्लाहकारहरुमा विश्वास दीप तिगेला, घनबहादुर थापा, गणेश पुन, सुरेन्द्र इङनाम, औतारिContinue reading… साहित्य महासङ्घ साउथ युके अधिवेशन सम्पन्नः श्रीमति जानुका अध्यक्ष चयन

साहित्य महासङ्घ यूकेले १०९ औं महाकवि देवकोटा जयन्ती मनायो

केन्ट, वेलायत । गत ४ अक्टोबर २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले १०९ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ति एक कार्यक्रम बीच सम्पन्न गरयो । महाकवि देवकोटाको फोटोमा संयुक्त रुपमा माल्यार्पण पश्चात गीतकार टि माया राईले महाकवि देवकोटाको जीवनी प्रस्तुत गरेका थिए । पहिलो चरणमा स्रष्टाद्धय दिपेन्द्र थुलुङ राई र लाहाङ चेम्जोङलाईContinue reading… साहित्य महासङ्घ यूकेले १०९ औं महाकवि देवकोटा जयन्ती मनायो