युद्ध साहित्य गोष्ठी सम्पन्न

-विजय हितान १२ नोभेम्बर २०२२ लन्डन- शनिवार १२ नोभेम्वर २०२२ को दिन १३ जना गोर्खा भी.सी. को सम्झनामा युद्ध साहित्य गोष्ठी सम्पन्न भएको छ । विश्व नेपाली साहित्य महासङ्घ-पश्चिम युके शाखा,  र विश्व नेपाली साहित्य महासङ्घ- दक्षिण युके शाखाको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो । वेलायतमा रिमेम्वरेन्स डे अर्थात पप्पी डे पनि भनेर जानिनेContinue reading…  युद्ध साहित्य गोष्ठी सम्पन्न

विनेसाम बेलायतले भूपिलाई यसरी सम्झे..

लन्डन ११ जुन/२०२२ झ्याउरे कविका चर्चित भूपी शेरचनलाई विश्वभरका सर्जकहरूले स्मरण गरेका छन् । कवि शेरचनको ३३ औँ स्मृति दिवसका अवसर पारेर शनिवार स्रष्टा एवम् साहित्यकारहरूले उनको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै सम्झेका हुन् । विश्व नेपाली साहित्य महासङ्घ, पश्चिम यूके र दक्षिण यूके शाखा समितिहरूको संयुक्त आयोजनामा आयोजित चर्चा परिचर्चा एवम् सिर्जना वाचन कार्यक्रममाContinue reading… विनेसाम बेलायतले भूपिलाई यसरी सम्झे..

सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न..

लण्डन ५ जून, इको साहित्यलाई प्रवर्द्धन गर्दै आएको विश्व नेपाली साहित्य महासङ्घ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गरेको छ । पर्या साहित्यउपर चर्चासँगै विभिन्न विधामा इको सिर्जना वाचन गर्दै गोष्ठी भव्य रूपमा सम्पन्न भएको हो । विश्व वातावरण दिवसका अवसर पारेर आईतवार जून ५ तारिखमा महासंघले एक दिने सातौं वातावरण साहित्यContinue reading… सातौँ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सम्पन्न..

विनेसाम दक्षिण बेलायतले सातौँ वातावरण साहित्य गोष्ठी गर्दै

लन्डन १५ मे २०२२, इको साहित्यलाई प्रबद्र्धन गर्दै आएको विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी आयोजना गर्ने भएको छ । विश्व वातावरण दिवसका अवसर पारेर आगामी जून ५ तारिखमा महासंघले एक दिने वातावरण साहित्य गोष्ठी कार्यक्रम आयोजना गर्न लागेको हो । महासंघको शुक्रबार सम्पन्न कार्य समितिको बैठकले जून ५Continue reading… विनेसाम दक्षिण बेलायतले सातौँ वातावरण साहित्य गोष्ठी गर्दै

डा नाजसँग विशेष साहित्यिक साँझ

११ मे २०२२- लन्डन साहित्यकार डा. नाज सिंहसँग बेलायतमा रहेका सर्जकहरूले भेटघाट गरेका छन् । बेलायतमा भ्रमणमा रहेकी सिंहसँग विश्व नेपाली साहित्य महासंघ यूकेका दुई शाखाहरूले बुधबार गरेको भर्चुअल कार्यक्रममार्फत् साक्षात्कार भएको हो । जुममा आयोजित ‘डा. नाजसँग एक साहित्यिक साँझ’ कार्यक्रममा सिंहले आधा दर्जन बढी सिर्जनाहरू सुनाएका थिए । उनी विश्व नेपाली साहित्य महासंघकीContinue reading… डा नाजसँग विशेष साहित्यिक साँझ

विनेसाम बेलायत पश्चिमाद्वारा नारी दिवस र पुस्तक लोकार्पण भव्य रुपमा सम्पन्न

लन्डन १२ मार्च २०२२, महिलाको मु्द्दा र आवाजलाई सशक्त रूपमा उठाउन निर्णायक तहमा पहुँच बढाउनुपर्ने विभिन्न सामाजिक अगुवाहरूले उल्लेख गरेका छन् । उनीहरूले उपल्लो र निर्णय गर्ने थलोमा महिलाहरूको सहभागिता वृद्धि गरेर मात्रै समानता र समावेशीकरणलाई बढावा दिन सकिने उनीहरूले उल्लेख गरेका छन् । विश्व नेपाली साहित्य महासंघ, पश्चिम यूकेद्वारा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिलाContinue reading… विनेसाम बेलायत पश्चिमाद्वारा नारी दिवस र पुस्तक लोकार्पण भव्य रुपमा सम्पन्न

पृथ्वी बचाउन आह्वान गर्देै बेलायती सर्जकहरू कुर्लिए

२९ मार्च, लन्डन(यूके) , जलवायु परिवर्तनले पृथ्वी र जनजीवन दिनानुदिन सङ्कटमा परिरहेको सबैले अनुभव गरिरहेका छन् । यसका लागि संरक्षणकारी अभियन्ताहरूले चर्को आवाज नउठाएका पनि होइनन् । विश्वका शक्तिशाली राष्ट्रदेखि तेस्रो विश्वका देशहरूले वातावरण संरक्षणबारे बोलिरहेका छन् । यहीँ अभियानमा साथ दिन बेलायतमा रहेका नेपाली साहित्यकारहरू पनि एक ठाउँ आएका छन् । वातावरण साहित्यलाई प्रबद्र्धनContinue reading… पृथ्वी बचाउन आह्वान गर्देै बेलायती सर्जकहरू कुर्लिए

बेलायती सर्जकहरूले भव्य रूपमा मनाए मातृभाषा साहित्य उत्स

२२ फेब्रुअरी, लन्डन,बेलायतमा पछिल्लो चार वर्षयता साहित्यिक गतिविधिहरू बाक्लिएर गएका छन् । विविध विधामा संस्थागत क्रियाकलापहरू हुँदै आएतापनि आइतबार भने फरक ढङ्गमा सर्जकहरू एक ठाउँ आए । विभिन्न समुदायका मातृभाषी सर्जकहरूलाई बेलायतमा पहिलो पटक विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकले एकसाथ जुटाएको थियो । २२ औँ विश्व मातृभाषा दिवसका अवसर विनेसाम साउथ यूकेले आयोजना गरेकोContinue reading… बेलायती सर्जकहरूले भव्य रूपमा मनाए मातृभाषा साहित्य उत्स

विनेसाम शाखा साउथ युकेद्वारा मातृभाषा उत्सव मनाउने तयारी

लन्डन माघ ४, अमित थेबे: मातृभाषालाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले विश्व नेपाली साहित्य महासङ्घ साउथ यूकेले आगामी महिना मातृभाषा साहित्य उत्सव आयोजना गर्ने भएको छ । नेपाली समाजको साँस्कृतिक विविधतालाई साहित्यमार्फत् उजागर गर्न महासङ्घले सो उत्सव गर्न लागेको हो । विश्व मातृभाषा दिवसका अवसर पारेर संस्थाले बेलायतमा आगामी फेब्रुअरी महिनाको तेस्रो आइतबार मातृभाषा साहित्य उत्सव आयोजनाContinue reading… विनेसाम शाखा साउथ युकेद्वारा मातृभाषा उत्सव मनाउने तयारी

विनेसाम साउथ युकेद्वारा १२५ औँ मास्टर मित्रसेन जयन्ति सम्पन्न

लन्डन जनवरी ५, नेपाली लोक संगीतमा उल्लेख्य योगदान दिएका मास्टर मित्र सेन थापा मगर एक किम्वदन्ती भएको सर्जकहरूले बताएका छन् । बीसौँ शताब्दीको पूर्वार्द्धका एक महत्वपूर्ण सर्जक भन्दै साहित्यकार एवम् संगीतकर्मीहरूले सेन थापा मगरलाई स्मरण गरेका छन् । १२५ औँ मास्टर मित्र सेन थापा मगर जयन्तीका अवसरमा विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले आइतबार आयोजनाContinue reading… विनेसाम साउथ युकेद्वारा १२५ औँ मास्टर मित्रसेन जयन्ति सम्पन्न