विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण

(Committee (24-10-2010) बार्सिलोना, गत २४ अक्टोबर २०१० का दिन स्पेनको शहर बार्सिलोना स्थित एक भेलाले विश्व नेपाली साहित्य महासघं स्पेन शाखा गठन गरेको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार विनोद ढकालको अध्यक्षँतामा समिति गठन गरिएको हो । महासंघ शाखाको सदस्यहरु क्रमशः विष्णु रिजाल, अम्बर बहादुर गुरुङ, गंगादेवी शर्मा, बलराम वाग्लेContinue reading… विश्व नेपाली साहित्य महासङ्घ स्पेन शाखा निर्माण