मस्कोमा वरिष्ठ साहित्यकार स्व. कृष्ण प्र श्रेष्ठको अन्तिम विदाई कार्यक्रम सम्पन्न

मस्को/रसिया- अप्रिल ५, डा मनमुर्ति भुर्तेल :- मस्कोमा वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठको स्वर्गारोहण भएको पाचौं दिनमा वहाँको पार्थिव शरीरलाई अन्तिम बिदाई गर्न मस्कोको दक्षिण पश्चिममा रहेको खाभान्सकी शवदाहन केन्द्रमा वहाँका दुई छोरी र पारिवारिक मित्र सहित विश्व नेपाली साहित्य महासंघ रुस शाखा र गैर आवासिय नेपाली संघ रुसका पदाधिकारीहरु जम्मा भएका थिए I बाकसमा राखिएकोContinue reading… मस्कोमा वरिष्ठ साहित्यकार स्व. कृष्ण प्र श्रेष्ठको अन्तिम विदाई कार्यक्रम सम्पन्न

विनेसाम रसिया शाखाले मनायो २०७औ भानु जयन्ती

(मस्को, ५ साउन २०७७) रुसको राजधानी मस्कोमा पनि २ सय ७ औँ भानुजयन्ती मनाइएको छ । विगत वर्षहरुमा औपचारिक कार्यक्रम गरि भव्यरुपले भानु जयन्ती मनाउने गरिएकोमा यो वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अनलाइनबाटै भानुजयन्ती मनाइएको हो । विश्व नेपाली साहित्य महासङघ रुस शाखाको आयोजनामा भर्चुअल मिटिङ एप जुमबाटै आयोजनागरि मनाइएको भानुContinue reading… विनेसाम रसिया शाखाले मनायो २०७औ भानु जयन्ती

रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न

मास्को, रूस । गत १ डिसेम्बर २०१८ शनिवारका दिन मास्कोको एक केन्द्रीय सडक बोल्साया निकित्स्कायामा अवस्थित केन्द्रीय लेखक भवनमा विश्व नेपाली साहित्य महासंघ रूस शाखा तथा रूस लेखक संघ मास्को नगर संगठनको संयुक्त आयोजनामा रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न भयो । रूस लेखक संघकी सदस्य, कजयित्री ताच्याना चेग्लोभा तथा विश्व नेपाली साहित्य महासंघ रूसContinue reading… रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न

रूसमा आदिकवि भानुभक्त आचार्यको २०४-रौ जन्मजयन्ती सम्पन्न

डा. मनमूर्ति भुर्तेल, नेपालका आदिकवि एवं महान साहित्यिक विभूति भानुभक्त आचार्यको २०४- औंजन्मजयन्तीको उपलक्षमा विश्व नेपाली साहित्य महासंघ रुस को तत्वावधानमा १६ जुलाई २०१७ (आइतबार) का दिन मस्कोबाट ९० किलोमिटर टाढा अस्तित्वमा आएको एत्नोमिर (नृवंशलोक) परिसरमा निर्मित ‘नेपाली घर’ मा साहित्य समारोह सुसम्पन्न भयो । रूसमा बसोवास गरिरहेका नेपालीहरूका विभिन्न सामाजिक संस्था (गैर आवासीय नेपालीContinue reading… रूसमा आदिकवि भानुभक्त आचार्यको २०४-रौ जन्मजयन्ती सम्पन्न

मास्कोमा कविता प्रतियोगिता र वनभोज कार्यक्रमसहित भानुजयन्ती–२०३ सम्पन्न

कृष्णप्रकाश श्रेष्ठ, मास्को, २४ जुलाइ २०१६ (आइतवार) । हाम्रा आदिकवि भानुभक्त आचार्थको २०३–नौं जन्मजयन्तीको उपलक्षमा मास्कोको हरियालीपूर्ण रमणीय स्थल वनस्पतिउद्यान पार्कमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको अग्रसरतामा रूसमा रहेका नेपालीहरूको सवै सामाजिक सङ्घसंस्थाहरू (गैरआवासीय नेपाली संघ, रूस सीआइएस नेपाल उद्योगवाणिज्य संघ, नेपाल खेलकूद तथा संस्कृति समाज, नेपाली छात्रसंघ, नेपाली नारी निकुञ्ज) को समेत सक्रियContinue reading… मास्कोमा कविता प्रतियोगिता र वनभोज कार्यक्रमसहित भानुजयन्ती–२०३ सम्पन्न

रसियाको साहित्य महासङ्घ र एनआरएनद्धारा २ स्रष्टा सम्मानित

गत १५ जुन २०१६ का दिन रसियाको राजधानी मस्कोमा विश्व नेपाली साहित्य महासङ्घ रसिया शाखा र एनआरएन रसियाले नेपालका दुई साहित्यकारलाई राजदुतावासको सभाकक्षमा नगद सहित पुरस्कृत गरयो । साहित्यकार धनराज गिरी र अश्विनी कोइरालालाई नेपाली साहित्यमा पुरयाएको योगदानको उच्च कदर गर्दै हरेक २ बर्षमा प्रदान गरिने पृथ्वी मिनाएभ पुरस्कार नगद नेरु ६४ हजार सहित संयुक्तContinue reading… रसियाको साहित्य महासङ्घ र एनआरएनद्धारा २ स्रष्टा सम्मानित

साहित्य महासङ्घका रसिया शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य गौतमद्धारा विद्यालयलाई लाखौ सहयोग

पर्वत । ३० मार्च २०१५,  विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय सदस्य तथा रसिया शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतमले पर्वतका दुई विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ। रुसमा रहेर व्यवसाय गर्दै आउनु भएका गौतमले पर्वतको खानीगाउँस्थित भवानी विद्यापीठ उच्च मावि र देवीस्थान गाविसस्थित चन्दनी प्राथमिक विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको हो । देवीस्थान–१ चन्दनी प्राथमिक विद्यालयमा गौतमले २ लाख रुपैयाँकोContinue reading… साहित्य महासङ्घका रसिया शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य गौतमद्धारा विद्यालयलाई लाखौ सहयोग

नेपाली भाषा साहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई साहित्य महासंघद्धारा स्वागत

हाम्रा सर्वस्व आदिकवि भानुभक्त आचार्यको द्विशतकीय जन्मशताब्दीको उपलक्षमा गत: १३ जुलाईका दिन विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा आयोजित साहित्य समारोहमा नेपाली भाषासाहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई पनि निम्त्याइएको थियो । उनले नेपाली भाषासाहित्यको अध्यनार्थ नेपालमा बिताइएका दिनहरूको सुमधुर सम्झना गर्दै भानुभक्त आचार्यको योगदान र महत्वबारे प्रकाश पारेकी थिइन् र नेपालीContinue reading… नेपाली भाषा साहित्यकी अध्येता नाताल्या कार्पोभिचलाई साहित्य महासंघद्धारा स्वागत

साहित्य महासंघ रसिया शाखाको बृहत-साहित्यिक भेला र लघु बनभोज सम्पन्न

विश्व नेपाली साहित्य महासंघ (विनेसाम) रुस शाखाले यही जुलाई १४ तारिखका दिन रसियाको राजधानी मस्को नजिकैको पिरोगोभा जलसरोबरको तटमा बृहत-साहित्यिक भेला र लघु बनभोजको आयोजना गरी १९८ औ भानु जयन्ती भब्य रुपमा मनायो । गैर आबासिय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदका संस्थापक अध्यक्ष तथा हालका प्रमुख संरक्षक डा उपेन्द्र महत्तोको प्रमुख अतिथ्य रहेको उक्त समारोहकोContinue reading… साहित्य महासंघ रसिया शाखाको बृहत-साहित्यिक भेला र लघु बनभोज सम्पन्न

रसियामा विश्व नेपाली साहित्य महासंघको पहिलो शाखा गठन

मस्को, रुस महासंघ, ५ अगस्त, २०१० विश्वव्यापी नेपाली साहित्यिक संघ-संस्थाहरुको साझा साहित्य संजाल -विश्व नेपाली साहित्य महासंघ (http://nepaliliterature.org/) को शाखाहरु बिभिन्न देशहरुमा विस्तारित गराउने सिलसिलामा रुस महासंघमा बसोबास गरिरहनु भएका साहित्यप्रेमी महानुभावहरुको सक्रिय सहभागितामा आज यही ५ अगस्त २०१० अपरान्ह ५:३० बजे मस्कोस्थित VDNX प्रदर्शनी केन्द्रमा सम्पन्न साहित्यिक छलफलको निर्णय अनुसार देहाय बमोजिम उक्त महासंघकोContinue reading… रसियामा विश्व नेपाली साहित्य महासंघको पहिलो शाखा गठन