बेल्जियमको नयाँ विनेसाम शाखामा डा. ब्रम्हदत्त वाग्ले

१७ नोभेम्बर २०१९ बेल्जियम । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिका संगठन सचिव हरी सिवाकोटीको सक्रियतामा ‘विश्वभरका साहित्यकारहरु एकजुट हाऔं, नेपाली साहित्यलाई समृद्ध बनाऔं’ भन्ने मूल नाराकासाथ बेल्जियम शाखा पूनर्गठन भएको छ । नव गठित शाखामा डा. ब्रम्हदत्त वाग्ले अध्यक्ष रहेका छन् । विश्वभर छरिएका नेपालीहरुबिच आपसी सद्भाव र समन्वय गर्दै नेपाली भाषा–साहित्यको सेवाContinue reading… बेल्जियमको नयाँ विनेसाम शाखामा डा. ब्रम्हदत्त वाग्ले

Committee (27 Oct 2010)

अध्यक्ष श्रीमति इन्दिरा चामलिङ राई सचिव विपिन खड्का सदस्य शैलेश मल्ल सदस्य शौरव कारन्जित सदस्य परमानन्द सापकोटा केन्द्रिय प्रतिनिधि केन्द्रिय पार्षद केजिन राई र केन्द्रिय सदस्य सन्तोष न्यौपाने सल्लाहकार इन्द्र पकवान क्षेत्रि ओम शर्मा

विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा

गत २७ अक्टोबर २०१० का दिन विश्व नेपाली साहित्य महासघं बेल्जियम शाखा गठन भएको छ । साहित्य महासंघका केन्द्रिय सल्लाहकार डा. कविताराम श्रेष्ठको उपस्थितीमा साहित्यकार श्रीमति इन्दिरा चामलिङ राईको अध्यक्षँतामा ५ सदस्य समिति गठन गरिएको हो । शाखा समितिको सचिवमा विपिन खड्का र सदस्यहरुमा शैलेश मल्ल, शौरव कारन्जित र परमानन्द सापकोटा रहनुभएको छ भने इन्द्रContinue reading… विश्व नेपाली साहित्य महासङ्घ बेल्जियम शाखा घोषणा