मलेशियामा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न

गत ४ फेब्रुवरी २०१८ का दिन मलेशियाको राजधानी क्वाललम्पुरमा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ मलेशिया शाखाको आयोजनामा उक्त कन्सर्ट सम्पन्न भएको हो । कवि स्मृतिले वहाका चर्चित एक दर्जन कविताहरु वाचन गर्नुभयो । कवि स्वप्निल कविता कन्सर्टकै निम्ति काठमाडौबाट क्वाललम्पुर पुग्नु भएको हो । कवि स्मृतिको बारेमा दिलदुखीContinue reading… मलेशियामा कवि स्वप्निल स्मृतिको कविता कन्सर्ट सम्पन्न

विश्व नेपाली साहित्य महासङ्घ मलेशिया शाखामा नयाँ नेतृत्व चयन

आज २७ फेब्रुवरी २०१७ का दिन मलेसियाको राजधानी क्वाललम्पुरमा बसेको भेलाले काप्पोबा चुमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । समितिका उपाध्यक्षमा शिव छाङ्छा, सचिवमा कृष्ण भीर, कोषाध्यक्षमा मनिस धिमाल र सदस्यहरुमा भिम स्नेही, रबिन मगर र प्रतिनिधि तथा सदस्यहरुमा सेमी मछिन्द्र लिम्बु (क्वाललम्पुर), सुजन सोल्टि राई (जोहोरबारु), गणेश सुनार शिशिर (क्वाललम्पुर), शिव पराजुली (जोहोरबारु),Continue reading… विश्व नेपाली साहित्य महासङ्घ मलेशिया शाखामा नयाँ नेतृत्व चयन

नव निर्वाचित अध्यक्ष तिगेलालाई मलेशिया र सिंगापुरमा स्वागत तथा बधाई

जोहरबारु, १६ अक्टोबर २०१३, साहित्यकार विश्वास दीप तिगेलालाई मलेशियाको जोहारमा बधाई तथा स्वागत गरियो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको अध्यक्षमा तिगेला भर्खरै निर्वाचित भएका हुन् । जोहरबारु क्षेत्रमा रहेका स्रष्टासर्जक तथा राजनैतिक प्रतिनिधीहरुको उपस्थितीमा पूर्ण तुम्बापोले खदा र टोपी लगाई दिएर अध्यक्ष तिगेलालाई स्वागत गरेका थिए । अतिथि तिगेलाले बर्तमान नेपालको साहित्यContinue reading… नव निर्वाचित अध्यक्ष तिगेलालाई मलेशिया र सिंगापुरमा स्वागत तथा बधाई

साहित्य महासङ्घ मलेशियाको नयाँ नेतृत्व

२२ अप्रिल, नेपाली साहित्यको विकास, विस्तार तथा संरक्षणको लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घको मलेशिया शाखा साहित्यकार जीवन देवानको अध्यक्षतामा निर्माण भएको छ । साहित्य महासङ्घ केन्द्रिय महासचिव विश्वासदीप तिगेलाको समेत उपस्थिती रहेको स्रष्टा भेलाले निम्नअनुसार नयाँ नेतृत्व निर्माण गरेको छ । उपाध्यक्ष दिलीप राई ‘सगर’, सचिव श्रीजन श्री, सहसचिव मनि राई ‘गोठाले’, कोषाध्यक्ष गनिन्द्रContinue reading… साहित्य महासङ्घ मलेशियाको नयाँ नेतृत्व

पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

पेनाङ, विश्व नेपाली साहित्य महासंघ सम्बद्ध उदाउदो तारा साहित्य समाज, पेनाङ, मलेसियाद्वारा प्रकाशित संयुक्त गजल संग्रह ‘सृजनाका स्वरहरु’ को विमोचन कार्यक्रम यहि फेब्रुवरी ०४ तारीकको दिन पेनाङको कोमतार स्थित एक सभाहलमा सम्मन्न भयो । समाजका अध्यक्ष दिप दर्शनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा नयन साहित्य समाज जोहोरका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघ, मलेसियाContinue reading… पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन

मलेसियाको राजधानी क्वालालम्पूरमा आईतबार सम्पन्न एक विशेष साहित्यिक भेलाले विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखा स्थापना गरेको छ । विश्व नेपाली साहित्य महासंघका केन्द्रिय महासचिब विश्वासदिप तिगेलाको प्रमुख उपस्थितीमा सम्पन्न सो कार्यक्रममा साहित्यकार रुसाहाङ चेमजोङको अध्यक्षतामा कार्य समिति गठन गरिएको छ । नवगठित समितिका उपाध्यक्ष दिलिप राई ‘सगर’, सचिब कोपिला गौतम, सहसचिब युवराज साम्पाङ ‘जेठा’Continue reading… विश्व नेपाली साहित्य महासंघ मलेसिया शाखाको गठन