साहित्य सम्मेलन बारे पत्रकार सम्मेलन (भिडियो सहित)

गत ४ अगष्ट २०१८ का दिन विश्व नेपाली साहित्य सम्मेलनका आयोजक तथा ब्यवस्थापक समितिले एक पत्रकार सम्मेलन गरि आउदो १२ अगष्टको दिन युकेको सबैभन्दा पवित्र साहित्यिक भूमि क्यान्टवरीमा सम्मेलन हुने कुरा जानकारी दिएका छन् । महासङ्घ केन्द्रीय कार्यसमिति एवं विभिन्न २० मुलुकमा फैलिएको २७ शाखाहरुको आयोजना र युकेको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकासContinue reading… साहित्य सम्मेलन बारे पत्रकार सम्मेलन (भिडियो सहित)

आगामी ११ – १२ अगष्ट २०१८ का दिन ’दोस्रो विश्व नेपाली साहित्य सम्मेलन युकेमा हुने सम्बन्धी प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको गत २८ मार्च २०१८ का दिन सम्पन्न बैठकले आगामी ११ – १२ अगष्ट २०१८ का दिन ’दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ युकेमा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सम्मेलनको निम्ति केन्द्रीय सचिव साहित्यकार केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको समेत जानकारी गराइन्छ । बैठकलेContinue reading… आगामी ११ – १२ अगष्ट २०१८ का दिन ’दोस्रो विश्व नेपाली साहित्य सम्मेलन युकेमा हुने सम्बन्धी प्रेस विज्ञप्ति

Press Release about ongoing agitation in Darjeeling

Date: 28th July 2017 Press Release Ongoing agitation in Darjeeling has called the attention of the globe. Protests made by Nepali speaking Indian citizens against the imposition of Bengali language as mandatory in Darjeeling has retriggered the demand of a separate state. We, Global Federation for Nepali Literature, would like to draw attention of theContinue reading… Press Release about ongoing agitation in Darjeeling

सूचना तथा अनुरोध

आदर्णिय स्रष्टा सर्जक तथा शुभ चिन्तक ज्यू विश्व नेपाली साहित्य महासंघको ५ औ स्थापना दिवस तथा आदीकवी भानुको २०१ औ जन्म जयन्तिको अवसरमा साहित्य महासंघको तर्फबाट १. नेपाली साहित्य दुत सागरमाथा २०१४, २. नेपाली साहित्य दुत कन्चन्जघा २०१४, ३. नेपाली साहित्य दुत लोत्से २०१४ घोषणा गरिने भएकोले उपयुक्त ब्यक्तिको नाम १२ जुलाई भित्र सिफारिस गर्नुहुनContinue reading… सूचना तथा अनुरोध

साहित्य सम्मेलन सुसम्पन्न गराउनको लागि सहयोगि सबै प्रति अध्यक्षको हार्दिक धन्यवाद तथा आभार

-:हार्दिक धन्यवाद तथा आभार:- हामीले भर्खरै मात्र ऐतिहासिक ”विश्व नेपाली साहित्य सम्मेलन” (Global Conference of Nepali Literature, 18 Oct 2013) काठमाडौंमा सुसम्पन्न गरयौ । भगवानले पनि त चिता म पुरयाई दिन्छु भन्छ अरे साच्चै त्यस्तै भयो यसपटक । नयाँ नेतृत्व बने लगतै हामीले त्यो हिम्मत गरेका थियौ । अन्तत: नेपाली साहित्यको इतिहासमै सबैभन्दा महत्वपूर्ण बन्योContinue reading… साहित्य सम्मेलन सुसम्पन्न गराउनको लागि सहयोगि सबै प्रति अध्यक्षको हार्दिक धन्यवाद तथा आभार

उम्मेदवारी दर्ता भएको बारे सूचना

सूचना विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व (१३ जुलाई २०१३ देखि १३ जुलाई २०१६) को लागि तोकिएको मिति (७ जुन २०१३) भित्र निम्नानुसार पदको लागि देहाए बमोजिमका साहित्यकारहरुबाट उम्मेदवारी दर्ता भएको जानकारी गराएकोछु । अध्यक्षः विश्वास दीप तिगेला (ब्रुनाई) उपाध्यक्षः सागर श्रेष्ठ (साउदी अरेबिया) उपाध्यक्षः वेद दाहाल (अमेरिका) उपाध्यक्षः मनि राई ‘गोठाले’Continue reading… उम्मेदवारी दर्ता भएको बारे सूचना

प्रेस विज्ञप्ति

अध्यक्ष ज्यू विनेसाम शाखा तथा महासङ्घ सम्बद्ध साहित्यक संस्था विषयः विनेसाम केन्द्रीय नयाँ नेतृत्व चुनाव सम्बन्धमा, महोदय, विश्व नेपाली साहित्य महाङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व निर्माणको संघारमा आईपुगेका छौ । अब बन्ने केन्द्रीय समितिमा प्रत्येक शाखाबाट कम्तिमा १ जनाको सहभागिता रहन सकोस भन्ने उद्देश्य रहेकोले सामुहिक छलफल गरि बढिमा २ जनाको नाम तत्कालै सिफारिसContinue reading… प्रेस विज्ञप्ति

निर्वाचन सम्बन्धि सूचना

सूचना श्री पदाधिकारी तथा सदस्यज्यूहरु विश्व नेपाली साहित्य महासङ्घ विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नयाँ नेतृत्व चयनको प्रकृया केही महिना अघिदेखि नै चरणबद्ध अघि बढि सकेको कुरा यहाहरुलाई अवगतै छ । महासङ्घको विधान बमोजिम योग्य तथा इच्छुक ब्यक्तिहरुबाट उम्मेदवारीको आब्हान गरिन्छ । अध्यक्ष बरिष्ठ उपाध्यक्ष उपाध्यक्ष (महिला सहित ५ जना) महासचिव सचिव उपसचिवContinue reading… निर्वाचन सम्बन्धि सूचना