Category Archives: Notice

आज १३ जुलाई तदनुसार २९ असार २०६७ को सूचना

सूचना । आज १३ जुलाई तदनुसार २९ असार २०६७ को दिन विश्वभर नेपाली स्रष्टासर्जकहरुले नेपाली भाषीहरुको एकताको प्रतिक आदीकवी भानुभक्तको जन्मजयन्ति मनाई रहेको दिनलाई शुभ साइत जुराएर विश्वभरका नेपाली स्रष्टा सर्जकहरुले विश्व नेपाली साहित्य महासंघको विधिवत स्थापना भएको घोषणा हुदैछ । नेपालको समय बेलुकी ठिक ६ बजे स्काइपी Skype मा टेलिकन्फिरेन्स गरेर घोषणा गरिन्दै छ । सबै स्रष्टासर्जकहरुलाई उक्त घोषणा कार्यक्रममा सहभागि भईदिनु हुन अनुरोघ गर्दछौ । विश्वभरका झण्डै डेढदर्जन देशहरुमा रहेका नेपाली साहित्यका स्रष्टासर्जकहरुको सामुहिक सहभागिता रहने यस महासंघका केन्द्रिय तदर्थ समिति, केन्द्रिय पार्षद, सल्लाहकार र सम्बद्धता संस्थाहरुको नामावली >>>

संजाल निर्माणको लागि सहमति तथा सहभागितालाई तयारी मुलुकहरु

१. हङकङ २. ब्रुनाई ३. रसिया ४. दुबई ५. मलेसिया ६. नेपाल ७. भारत ८. वेलायत ९. अमेरिका १०. कतार ११. क्यानडा १२. सिंगापुर १३. थाइल्याण्ड १४. सेसेल्स १५. बेल्जियम १६. जापान १७. इजरायल १८. पोर्चुगल १९. अफगानिस्तान अन्य देशहरुबाट आउनेक्रम जारी Download प्रस्तावित विधान र अवधारणापत्र >>> V18 new update धेरै परिवर्तन सहित ड्राफ्ट १४ औ विधान तथा अवधारणा पत्र तयार भएको छ । इच्छुकले इमेल गरेर माग गर्न सक्नुहुनेछ । यो अन्तिम विधान भएकोले र्सार्वजजिक गरिएको छैन तर यसको प्रभाव ठूलो छ ।

सूचना! सूचना !! सूचना !!!

सूचना! सूचना !! सूचना !!!

हाम्रो मान्यता – साझा र पारदर्शिता सूचना! सूचना !! सूचना !!! विश्वभर छरिएर रहेका साहित्यकार तथा नेपाली साहित्यिक संघ संस्थाहरुलाई ख्यालमा राख्दै साझा र पारदर्शिता को मान्यता राख्दै नेपाली साहित्यको श्रीबृद्धिको लागि विश्वब्यापी नेपाली साहित्यको शसक्त संजाल निर्माण गर्न आवश्यक भएकोले उक्त सम्बन्धमा छलफल विचार विमर्श चलि रहेको छ । त्यसैले आफ्नो नयाँ सोच सहित विचारको आदानप्रदान कार्यक्रममा सहभागि हुन हार्दिक अनुरोध गरिन्छ । १. सबै देशमा रहेका साहित्यकारहरुले साझा अनुभूति गर्नेछन् । २. विशुद्ध साहित्य भन्दा बाहिरको राजनीति हुने छैन । ३. नयाँ बन्ने संजालमा कुनैपनि देशको बर्चश्व हुने >>>

Page 4 of 4«1234