साहित्य महासङ्घको नेतृत्वमा सुरेन्द्र लिम्बु परदेशी

साहित्य महासङ्घको नेतृत्वमा सुरेन्द्र लिम्बू परदेशी गत २८ जनवरी २०१९ को नियमित बैठकले साहित्यकार सुरेन्द्र लिम्बू परदेशीलाई विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिको अध्यक्षमा चयन गरेको छ । निवर्तमान अध्यक्ष विश्वासदीप तिगेलाले अध्ययन ब्यस्तताको कारण अघिल्लो बैठकमा दिनुभएको राजीनामालाई तत्कालै अनुमोदन नगरेपछि यसपटकको बैठकमा पुनः तिगेलाले लिखित अनुरोध गरेपश्चात अन्ततः अनुमोदन गर्दै वरिष्ठ उपाध्यक्षContinue reading… साहित्य महासङ्घको नेतृत्वमा सुरेन्द्र लिम्बु परदेशी

विश्व नेपाली साहित्य महासङ्घका ५ नयाँ प्रकाशनहरु

विश्व नेपाली साहित्य महासङ्घका नयाँ प्रकाशनहरु अनलाइनमा पिडिएफ कपी हेर्नुहोस/ पढनुहोस । (हेर्न वा पढन कृतिको नाममा वा फोटो कभरमा थिच्नुहोस) १.  साहित्य संसार अंक २, (दस्तावेज विशेषांक) २. विनेसाम दर्पण (विश्वभरका साहित्य महासंघमा आबद्ध स्रष्टाहरुका सिर्जना) ३. रुसी काब्य पल्लवी (रुसी कविताहरुलाई नेपालीमा अनुवाद) ४. मुलबाटोको ९ औं अंक (महासङ्घको अनलाईन मुखपत्र) ५. नेपालीContinue reading… विश्व नेपाली साहित्य महासङ्घका ५ नयाँ प्रकाशनहरु

आठ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न (भिडियो र फोटो सहित)

गत १२ अगष्ट २०१८ का दिन युकेको क्यान्टवरी युनिभर्सिटी हलमा आठ बुँदे घोषणापत्र जारी गर्दै दोस्रो विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न भयो । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजन र युकेको सबैभन्दा जेठो संस्था नेपाली साहित्य विकास परिषदको सहआयोजनामा सम्मेलन सम्पन्न भएको हो । युकेका लागि नेपालका राजदुतContinue reading… आठ बुँदे घोषणापत्र जारी गर्दै विश्व नेपाली साहित्य सम्मेलन सम्पन्न (भिडियो र फोटो सहित)

साहित्य सम्मेलन बारे पत्रकार सम्मेलन (भिडियो सहित)

गत ४ अगष्ट २०१८ का दिन विश्व नेपाली साहित्य सम्मेलनका आयोजक तथा ब्यवस्थापक समितिले एक पत्रकार सम्मेलन गरि आउदो १२ अगष्टको दिन युकेको सबैभन्दा पवित्र साहित्यिक भूमि क्यान्टवरीमा सम्मेलन हुने कुरा जानकारी दिएका छन् । महासङ्घ केन्द्रीय कार्यसमिति एवं विभिन्न २० मुलुकमा फैलिएको २७ शाखाहरुको आयोजना र युकेको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकासContinue reading… साहित्य सम्मेलन बारे पत्रकार सम्मेलन (भिडियो सहित)

कवि कुमार लिंगदेन ‘मिराक’को एकल कविता वाचन सम्पन्न

गत २९ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ र प्रवासी नेपाली साहित्य समाज युकेको आयोजनामा कवि कुमार लिङदेन ‘मिराक’ को एकल कविता वाचन सम्पन्न गरेको छ । युकेको आसफोर्डको सेन्टर पीस हलमा आयोजित कार्यक्रममा कवि लिङदेनले २ दर्जन उनका उत्कृष्ट कविताहरु पस्कनु भएको थियो । वहाको एकएक कवितालाई भरतमणि चोङवाङ भरुपल, लाहाँङ चेम्जोङContinue reading… कवि कुमार लिंगदेन ‘मिराक’को एकल कविता वाचन सम्पन्न

साहित्य महासङ्घको ८ औं स्थापना दिवस, भानु जयन्ती र गीतलेखन गोष्ठी सम्पन्न

बेलायत । गत ८ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, साउथ युकेले गीत लेखन गोष्ठी सम्पन्न गर्यो । नेपालबाट पाल्नुभएका विश्व नेपाली साहित्य सम्मेलनको निम्ति आमन्त्रित गीतकार भावेस भुमरीद्धारा गीत लेखनबारे विस्तृत प्रशिक्षण दिनुभयो । आगामी १२ अगष्टको दिन क्यान्टवरी युनिभर्सिटीमा सम्पन्न हुने दोस्रो विश्व नेपाली साहित्य सम्मेलन स्थल नजिक प्रिसम्मेलन स्वरुप गीतContinue reading… साहित्य महासङ्घको ८ औं स्थापना दिवस, भानु जयन्ती र गीतलेखन गोष्ठी सम्पन्न

साहित्य महासङ्घ इजरायल शाखाले मनायो २०५ औं भानु जयन्ति

गत १३ जुलाई २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, इजरायल शाखाले तेलाभिबमा २०५ औं आदिकवि भानु जयन्ति मनाएको छ । भानुको सम्मानमा कविता, गजल वाचन र भानुको योगदानको बारेमा श्रीमति विमला ढुंगानाले बोल्नु भयो । प्रमुख अतिथि एनआरएन इजरायलकी वरिष्ठ उपाध्यक्ष शान्त ज्ञवाली, नेपाल आदिवासी जनजाति महासङ्घ इजरायतका द्धितिय उपाध्यक्ष सैलेन्द्र राई, प्रवासी नेपालीContinue reading… साहित्य महासङ्घ इजरायल शाखाले मनायो २०५ औं भानु जयन्ति

साहित्य महासङ्घ ताईवान शाखा गठन मनोज कंडेल अध्यक्ष चयन

गत १३ जुलाई २०१८ का दिन नेसनल पिङ्टुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, पिङटुङ, ताइवानमा विश्व नेपाली साहित्य महासङ्घ, ताईवान शाखा गठन भएको छ । साहित्य महासङ्घका केन्द्रीय महासचिव डा. लेखनाथ काफ्लेको उपस्थितिमा नेपाली साहित्य अभियन्ताहरुको भेलाले १०५ औं भानु जयन्ती तथा साहित्य महासङ्घको ८ औं स्थापना दिवसको अवसरमा ताइवान शाखा गठन गरेको हो ।Continue reading… साहित्य महासङ्घ ताईवान शाखा गठन मनोज कंडेल अध्यक्ष चयन

विश्व नेपाली साहित्य सम्मेलनको आयोजक समिति विस्तार ५७ सदसिय चयन

गत २८ जुन २०१८ का दिन विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको नियमित बैठकले आयोजक तथा ब्यवस्थापन समिति विस्तार गरि ५७ सदसिय बनाएको छ । आगामी १२ अगष्ट आईतावारका दिन क्यान्टवरी युनिभर्सिटी हलमा सम्पन्न हुने ऐतिहासिक दोस्रो विश्व नेपाली साहित्य सम्मेलनमा देशविदेशका लब्धप्रतिष्ठित अंग्रेज, नेपाली र हिन्दी भाषाका साहित्यकारहरुको सहभागितामा सम्पन्न हुने सम्मेलनको निम्तिContinue reading… विश्व नेपाली साहित्य सम्मेलनको आयोजक समिति विस्तार ५७ सदसिय चयन